काठमाडौं- विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित गृह मन्त्रालयअन्तर्गतका २६ कर्मचारीको सरुवा भएको छ।
सरुवा सूचीअनुसार अध्यागमनको विभागको महानिर्देशकको जिम्मेवारी नारायणप्रसाद भट्टराईले पाएका छन्। बाँकेको सीडीओमा शिवराम गेलाललाई सरुवा गरिएको छ।
पश्चिम नवलपरासीको सीडीओमा धर्मेन्द्र मिश्रको सरुवा भएको छ। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सुशील वैद्य पुगेका छन्।
यस्तो छ सरुवा सूची, कसको कहाँ सरुवा?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।