• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत २१, २०८२ Sat, Apr 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

खाेप उत्पादन क्षमता बढाउन ३० अर्ब भारु आवश्यक : सेरम इन्स्टिच्यूट

64x64
नेपाल लाइभ बुधबार, चैत २५, २०७७  १८:४०
1140x725

मुम्बई- कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’ उत्पादन गरिरहेको सेरम इन्स्टिच्युट अफ इन्डियाले आवश्यक खोप उत्पादनको लागि आर्थिक अभाव उत्पन्न भएकाे बताएकाे छ। कम्पनीका सीइओ अदार पूनावालाले अहिले कम्पनीलाई खाेप उत्पादन क्षमता बढाउन ३० अर्ब भारु चाहिएको बताएका हुन्। 

सेरम इन्स्टिच्यूटले भारतमा दैनिक २० लाख कोरोना खोप उत्पादन गरिरहेको छ। तर, भारतमा पहिलेकाे तुलनामा कोरोना संक्रमण बढेसँगै सेरम इन्स्टिच्युट अहिले खोप उत्पादन बढाउन सरकारले दबाब दिएकाे छ। यद्पि, भारतमा बेचिएकाे खाेपबाट नाफा नभएकाे उनले बताएका छन्। 

‘भारतमा उसले अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्नेभन्दा निकै सस्तोमा बेच्‍नु परिरहेको छ। हामीले भारतमा मात्र १० करोड डोज वितरण गरेका छौं। अन्य मुलुकलाई खोप बिक्री गर्दा कम्पनीले करिब १५ सय भारुमा यो खोप बिक्री गर्ने गरेको छ। तर, भारत सरकारलाई १५० भारुमा यो खोप बेच्दै आएका छाैं,’ पूनावालाले भनेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

 उनले अन्य मुलुकमा कोरोना खोप निर्यात गर्न दिनुपर्ने वा सरकारबाट आर्थिक सहयोग हुनुपर्ने बताए। 

‘विश्वलाई नै यो खोप चाहिएको छ। अरू देशहरूमा करिब ६० करोड डाेज खाेप निर्यात गरेका छौं। यद्यपी हामीले अहिले भारतको आवश्यकतालाई मात्र प्राथमिकता दिइरहेका छौं। यहाँ पनि प्रयाप्त मात्रामा खाेप उपलब्ध गराउन सकेका छाैं। उत्पादन बढाउन सरकारले नै सहयाेग गर्नुपर्छ,’ उनले भनेका छन्। 

खाेप उत्पादन गर्नुभन्दा अगाडि खाेप बेचेर विदेशबाट पैसा ल्याउने र त्यही लगानी गर्ने याेजना बनाएकाे समेत स्मरण उनले गरे। ‘खाेप उत्पादन गर्नका लागि कहिले पनि बजेट छुट्याइएको थिएन। हाम्राे याेजना खोप निर्यात गरेर पैसा कमाउने थियाे। तर, अहिले सरकारले निर्यातमा राेक लगाएका कारण हामीले आयआर्जन गर्न सकेका छैनाैं’, उनले भने।

प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने
यस्तो रहनेछ देशभरको मौसम
यी हुन् एमाले सचिवालय बैठकका ६ निर्णयहरु
सम्बन्धित सामग्री
इरानको ७० प्रतिशत स्टिल उत्पादन क्षमता नष्ट भएको इजरायली प्रधानमन्त्रीको दाबी उनले भने, “हालैका दिनमा वायु सेनाले इरानको ७० प्रतिशत स्टिल उत्पादन क्षमतालाई नष्ट गरेको छ ।” शुक्रबार, चैत २०, २०८२
पाकिस्तानमा भारी वर्षा र बाढीले त्रास, १५ जनाको मृत्यु यसमा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने घर, सडक, बाली र पशुपन्छीमा व्यापक क्षति पुगेको छ। शुक्रबार, चैत २०, २०८२
पाकिस्तानको आर्थिक वृद्धि दरमा सुधार पाकिस्तान तथ्याङ्क विभागका अनुसार औद्योगिक क्षेत्र ७.४० प्रतिशतले वृद्धि भई अर्थतन्त्रको प्रमुख चालक बनेको छ । सेवा क्षेत्र ३.६९ प्र... शुक्रबार, चैत २०, २०८२
ताजा समाचारसबै
गुण्डागर्दीविरुद्ध प्रहरी अभियान : १८ जना पक्राउ (नामावलीसहित) शनिबार, चैत २१, २०८२
कलाकार सागर लम्साल पक्राउ शनिबार, चैत २१, २०८२
आबुधाबीमा मिसाइलको अवशेष खस्दा सात नेपाली घाइते शनिबार, चैत २१, २०८२
काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने शनिबार, चैत २१, २०८२
यस्तो रहनेछ देशभरको मौसम शनिबार, चैत २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति शुक्रबार, चैत २०, २०८२
संसदीय दल नेता चयन गर्न कांग्रेस सभापति थापाले बनाए निर्वाचन समिति शुक्रबार, चैत २०, २०८२
यी हुन् एमाले सचिवालय बैठकका ६ निर्णयहरु शुक्रबार, चैत २०, २०८२
बादल लक्षित सुरेन्द्र पाण्डेको टिप्पणी- ‘षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं’ शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
महासचिव पोखरेलको राजीनामा माग्दै एमाले युवाहरू विराेधमा बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्