काठमाडाैं- बंगलादेशमा फेरि डुंगालाई मालवाहक पानी जहाजले ठक्कर दिँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ।
आइतबार साँझ राजधानी ढाकास्थित नारायणगन्ज जिल्लाको शितलक्ष्य खोलामा संचालित फेरि डुंगालाई जहाजले ठक्कर दिँदा उनीहरुकाे मृत्यु भएकाे हाे।
डुंगामा ५० जना सवार रहेकाे बीबीसीले जनाएकाे छ। मालवाहक पानी जहाजले ठक्कर दिएपछि फेरि डुंगा खोलामा डुबेरकाे थियाे।
स्थानीय अधिकारीहरुका मृतक सबैकाे शव फेला परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।