काठमाडाैं- चिनियाँ कम्पनी सिनोफार्मले कोरोना भाइरसविरुद्धको खोपको ‘बुस्टर डोज’ डिजाइन गरिसकेको दावी गरेको छ।
सिनोफार्म कम्पनीका उप महाप्रबन्धक चाङ युनथाउलेखोपको ‘बुस्टर डोज’ डिजाइन गरिसकेको र परीक्षण भइरहेको जानकारी दिएका हुन्।
यद्यपि, बुस्टर डोज कहिले लिने भन्ने कुरा तेस्रो चरणको परीक्षणको नतिजा पाएपछि मात्रै भन्नसकिने उनले बताए।
चीनमा हालसम्म १० करोड नागरिककले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।