• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

भ्रष्टाचारको अभियोग पुष्टि भए सू चीलाई १५ वर्षको जेल सजाय !

64x64
नेपाल लाइभ बिहीबार, चैत ५, २०७७  १५:५१
1140x725

काठमाडाैं- म्यानमारकाे सैनिक निकट जुन्ता सरकारले भ्रष्टाचारको अभियोग लगाएको लोकतान्त्रिक नेतृ आङ साङ सू चीलाई १५ वर्षको जेल सजाय हुनसक्ने चेतावनी दिएकाे छ। 

सरकारी टेलिभिजन एमआरटीभीले दिएकाे जानकारी अनुसार भ्रष्टाचारविरुद्धको कानून उल्लंघन गरेका कारण सू चीलाई १५ वर्षको जेल सजाय ताेकिन सक्ने भएकाे हाे।

फ्रेबुअरी १ मा सैन्य शासन लागू भएदेखि सू चीविरुद्ध वाकीटकी राखेकाे, काेराेना प्राेटाेकल उल्लघंन गरेकाे, निर्वाचनमा धाँधली गरेकाे र सरकारमा हुँदा भ्रष्टाचार गरेकाे लगायत विभिन्न आराेप लगाएकाे छ।

यो पनि पढ्नुहोस्

भारत भागेका बर्मेली प्रहरी भन्छन्- सैन्य ‘कू’काे विराेध गर्नेलाई नेतृत्वको खाँचो छबिहीबार, फागुन २७, २०७७

टेलिभिजनमा सार्वजनिक एक रिपोर्टमा से पाइङ कन्सट्रक्सनका प्रमुख मुआङ विकले सू चीलाई सन् २०१८ देखि २०२० सम्म ५ लाख ५० हजार अमेरिकी डलर घुस दिएको दावी गरेका छन्। यद्यपी सू चीका वकिल खिन मंग ज्वाले भने याे आराेपकाे खण्डन गर्दै आएका छन्।

उनले भनेका छन्, ‘सू चीविरुद्ध लगाइएको यो आरोप निराधार छ, विशेष गरी डलर र सुनको। यो रमाइलो मजाक हो।’ यस्तै सुचीले ड खिन की फाउन्डेसनमा सहयोग गरिएको रकम आफ्नो फाइदाको लागि प्रयोग गरेको पनि आरोप लागाइएकाे छ।

समाचारमा जनाइएअनुसार सू चीविरुद्ध व्यक्तिगत फाइदाका लागि चन्दा दिने, कार्यालयको लागि सरकारी स्वामित्वको जग्गा भाडामा लिएकाे र व्यावसायिक प्रशिक्षण केन्द्रको लागि जग्गा बजार मूल्यभन्दा कममा खरीद गरेको आराेप लगाइएकाे छ।

यो पनि पढ्नुहोस्

देश छाड्न चाहने बर्मेलीलाई अमेरिकाले शरण दिनेशनिबार, फागुन २९, २०७७

यता सेनाले सू चीलाई उनको कानूनी टोलीसँग भेट गर्न बन्देज लगाइएकाे। जसले याे आराेप पूर्णतय राजनीतिक प्रतिशाेध भएकाे बताउँदै आएका छन्। सू चीलाई मार्च १ मा अदालतमा लैजाने भनिएकाे थियाे तर इन्टरनेट सेवामा सेनाले छेडखानी गरेपछि उनलाई उपस्थित गराउन सकिएन।

सरकारले देशव्यापी प्रदर्शनलाई रोक्न आम सञ्चारमा बन्देज लगाउँदै आएकाे छ। यसअघि सैन्य ‘कू’विरुद्ध गरिएकाे प्रदर्शनलाई कभर गरेको भन्दै म्यान्मार नाउ, खित थित मिडिया, डेमोक्र्याटिक भ्वाइस अफ बर्मा, मिजिमा र सात दिनकाे प्रशारण अनुमतिपत्र खारेज गरेकाे थियाे। 

Ncell 2
Ncell 2
nimb
nimb

म्यानमारको सेनाले फेब्रुअरीको सबैभन्दा भयावह विरोध प्रदर्शनपछि मार्शल ( सैन्य) कानून लागू गरेको छ। त्यहाँ प्रदर्शनमा उत्रिएकाहरुविरुद्ध अब सैन्य अदालतमा मुद्दा चलाउन सकिन्छ।

यो पनि पढ्नुहोस्

सबैभन्दा भयावह विरोध प्रदर्शनपछि म्यानमारको यङ्गुन र मान्डलेमा सैन्य कानून लागूसोमबार, चैत २, २०७७

प्रदर्शनकारीहरुका अनुसार चीनले म्यानमारमा सेनालाई सहयोग पुर्‍याइरहेको छ। तर, यो स्पष्ट छैन कि कसले सहयाेग गरिरहेकाे छ।प्रदर्शनकारीहरूले सेनाले नियन्त्रणमा लिएकाे नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)का प्रमुख नेतृ सू चीकाे रिहाइको माग गरिरहेका छन्। उनकाे पार्टीले गत नोभेम्बरमा सम्पन्न चुनावमा ठूलो जीत हासिल गरेकाे थियाे। 

सेनाले उक्त मतगणना पछि राष्ट्रपति विन मिन्टसहित अधिकांश नेताहरुलाई पक्राउ गरेकाे छ। उनीहरुलाई अज्ञात स्थानमा राखिएको छ। 

राजनीतिक कारागारका लागि सहयोग संगठन (एएपीपी) अनुगमन समूहका अनुसार म्यानमारमा सैन्य ‘कू’ लागू भएपछि २ सयभन्दा बढी प्रदर्शनकारी मारिएका छन्।

Xtrem

Xtrem

यो पनि पढ्नुहोस्

म्यान्मारको सेनालाई चीनले साथ दिएको आशंकाशनिबार, फागुन २२, २०७७

पछिल्लाे समय सेना र प्रहरीहरुले सीधा भीडमा ताकेर गाेली हान्ने गरिरहेका छन्। सेनाले मरेका र घाइतेहरूलाई घिस्याउँदै लगेकाे भिडियाेहरु सामाजिक सञ्जालमा भाइरल छ। 

प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  १५:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस
सम्बन्धित सामग्री
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि पुनः सैन्य आक्रमण नगर्ने घोषणा गरेका छन्। शुक्रबार, असोज २३, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयका अनुसार, अन्तर्राष्ट्रिय आप्रवासन संगठनलाई उद्धृत गर्दै अगस्ट १ यता यमनभर १ लाख... बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु इरानको सरकारी सञ्चारमाध्यमका अनुसार बिहीबार इराकको राष्ट्रिय ध्वजावाहक वायुसेवाको विमान राजधानी तेहरान पुगेको हो । बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशनः ६७ वर्षीय ज्येष्ठ मतदाता बुर्लाकोटीले ३८ मिनेट लगाएर गरे मतदान शुक्रबार, असोज २३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
भक्तपुरमा ट्याक्सी चालकलाई लुटपाट गर्ने चार जना पक्राउ बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्