• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २, २०८३ Tue, Jun 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सवारी साधन धुन निजी क्षेत्रसँग आसय माग, अहिलेसम्म एउटै प्रस्ताव परेन

64x64
नेपाल लाइभ बुधबार, फागुन २६, २०७७  १५:१८
1140x725

काठमाडौं- सरकारले काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीले फोहर ल्याएको भन्दै सवारी धोएर मात्र आउन दिने नीति लिएको छ। सोही अनुसार यातायात व्यवस्था विभागले काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा सवारीसाधन धुलाइ केन्द्र स्थापना गर्ने तयारी गरेको छ।

यसका लागि विभागले निजी क्षेत्रसँग प्रस्ताव माग गरेको छ। माघ २८ मा विभागले आयस माग गर्दै सूचना प्रकाशित गरेको थियो। विभागले नागढुंगा, साँगा, चोभार, नागार्जुन, शंखु र टीकाभैरव नाकामा सवारी धुलाइ केन्द्र स्थापनाका लागि विस्तृत प्रस्ताव माग गरेको हो। 

सरकारी नीति अनुसार विभागले काठमाडौं उपत्यकालाई धुलोरहित बनाउन सवारी धुलाइ केन्द्र राख्न निजी क्षेत्रसँग आसय माग गरेको विभागका प्राविधिक निर्देशक रामचन्द्र पौडलले बताए।

‘सवारी धुलाइ केन्द्रका लाग आवश्यक पर्ने पूर्वाधारदेखि लागतसम्मको आसयका लागि कम्पनी-फर्मलाई १८ चैतसम्ममा प्रस्ताव पेस गर्न म्याद दिएका छौं,’ पौडेलले भने, ‘फागुन २४ सम्ममा कुनैपनि आसय प्राप्त भएको छैन।’

तर, समय बाँकी भएकाले केही कम्पनीहरुले आयस पक्कै पेस पौडेलले बताए। आसय पेस गर्ने कम्पनी/फर्मले धुलाइ केन्द्र स्थापना गर्न आवश्यक जग्गा, धुलाइ गर्ने केन्द्रको डिजाइन, धुलाइ केन्द्रमा हुने कामको शृंखला, धुलाइ गर्न लाग्ने समय, प्रयोग हुने मेसिन र अन्य उपकरणहरू, धुलाइ गर्न लाग्ने पानीको अनुमान, पानीको पुनः प्रयोग गर्ने तरिकालगायत विषय प्रस्तावमा माग गरिएको छ।

१० वर्षअघिदेखिको सवारीसाधनको ट्राफिक चाप र आगामी १० वर्षमा हुने सवारी चापलाई विश्लेषण गरेर प्रस्ताव पेस गर्न आग्रह गरिएको छ। त्यस्तै, दुईपांग्रे, साना, मध्यम र ठूला सवारी धुलाइ गरेबापत लाग्ने अनुमानित शुल्क समेत प्रस्ताव गर्न विभागले भनेको छ। एकपटक निर्धारण भएको शुल्क ५ वर्षसम्म घटबढ नहुने गरी प्रस्ताव गर्न विभागले आग्रह गरेको छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केही समयअघि सवारीसाधन धुलाइ मापदण्ड जारी गरेको थियो। वातावरणीय प्रदूषण न्यूनीकरणलाई सहयोग पुर्‍याउन, सवारीसाधन धुने केन्द्रको स्थापना तथा सञ्चालनलाई नियमन गर्न उक्त मापदण्ड ल्याइएको थियो। यो मापदण्ड यातायात व्यवस्था विभागले तोकेको मितिदेखि काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनले प्रवेश नाकामा तोकिएका केन्द्रबाट अनिवार्य रूपमा आंशिक धुलाइ गर्नुपर्ने उल्लेख छ। 

यो मापदण्ड एम्बुलेन्स, शववाहन, बारुणयन्त्र र पेट्रोलियम पदार्थ बोकेका ट्यांकरबाहेकलाई लागू हुनेछ। मापदण्डले सवारीसाधन धुने सुविधा भएका सवारी मर्मत–सम्भार र वर्कसपलाई समेत समेटेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २३ को उपदफा १ को खण्ड (ग) मा सवारी धुलाइ केन्द्र स्थापनाको मापदण्ड तोक्ने व्यवस्था भए पनि हालसम्म यस्तो व्यवस्था लागू हुन सकेको थिएन। ऐनको व्यवस्थाअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहिलोपटक धुलाइ मापदण्ड जारी गरेको र विभागले धुलाइ केन्द्र स्थापनाको तयारी गरेको हो। 

सरकारले जारी गरेको मापदण्डले सवारीसाधन धुने केन्द्रलाई तीन प्रकारमा विभाजन गरेको छ। पहिलो ‘क’ वर्गको केन्द्रमा दैनिक ५ सय वा त्योभन्दा बढी सवारीसाधन धुने क्षमता हुनुपर्ने छ । त्यस्तै, दोस्रो ‘ख’ वर्गको केन्द्रमा दैनिक १ सयदेखि ५ सयसम्म सवारी धुने क्षमता र तेस्रो ‘ग’ वर्गको केन्द्रमा दैनिक एक सयवटासम्म सवारी धुने क्षमता हुनुपर्ने मापदण्डमा तोकिएको छ।

सवारी धुलाइ केन्द्र स्थापना गर्न चाहनेले तोकिएको निकायबाट अनुमतिपत्र लिनुपर्ने छ। ‘क’ वर्गको केन्द्र स्थापनाका लागि यातायात व्यवस्था विभागबाट इजाजतपत्र लिनुपर्ने छ भने ‘ख’ वर्गका लागि प्रदेश सरकारअन्तर्गत तोकिएको निकायबाट अनुमति लिनुपर्ने छ। त्यस्तै ‘ग’ वर्गका लागि जुन क्षेत्रमा धुलाइ केन्द्र स्थापना हुने हो सोही स्थानीय तहबाट अनुमतिपत्र लिनुपर्ने छ। 

तर, काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा स्थापना तथा सञ्चालन हुने केन्द्रले विभागबाटै इजाजत लिनुपर्ने व्यवस्था गरिएको छ। अनुमतिपत्र बहाल अवधि जारी गरिएको मितिदेखि २ वर्षको हुनेछ। 

राष्ट्रिय राजमार्गमा स्थापना हुने धुलाइ केन्द्र पानीको सार्वजनिक स्रोतबाट कम्तीमा १ सय मिटरको दूरीमा हुनुपर्ने, काठमाडौं नाका प्रवेश गर्ने ठाउँबाट अधिकतम ५ किलोमिटरभित्रको दूरीमा सडकसँग जोडिएको वा १ सय मिटरको दूरीमा स्थापना हुनुपर्ने मापदण्डमा तोकिएको छ। सवारीको आंशिक धुलाइ गर्दा ठूला सवारीका लागि अधिकतम ५ मिनेट र साना तथा मझौला सवारीका लागि अधिकतम ३ मिनेटमा धोइसक्नु पर्नेछ। 

त्यस्तै, दुईपांग्रे सवारीका लागि अधिकतम ९० सेकेन्डभित्र धुलाइको सम्पूर्ण प्रक्रिया सक्नुपर्ने छ। मापदण्डले आंशिक धुलाइ भन्नाले सवारीको च्यासिसमुनिको भाग, पांग्रा, टायर, हिलो छेक्ने पल्ला र सवारीको तल्लो बाहिरी भाग पानीले धुनु हो। पूर्ण धुलाइ भन्नाले सवारीसाधनको बाहिरी भाग, तत्लो भाग तथा भित्रको भागसमेत धुनुलाई बुझाउँछ।

प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  १५:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘मन्त्री लम्सालले दिएको ‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्ति कानुन विपरीत हो’ -सांसद यादव
रास्वपा सुदूरपश्चिम सभापतिमा प्रकाश विष्ट निर्वाचित
६०९ पालिका र ६४ जिल्लामा सकियो रास्वपाको अधिवेशन
सम्बन्धित सामग्री
बागमती प्रदेश सरकारले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले सोमबार प्रदेशसभामा बजेट सार्वजनिक गरेका हुन् । सोमबार, असार १, २०८३
चिया उद्योग संकटमा, १६ उद्योगले असार ४ देखि उत्पादन बन्द गर्ने भारतीय बजारमा हाल लागू गरिएको नयाँ परीक्षण तथा गुणस्तर प्रमाणीकरण व्यवस्थाले नेपाली चियाको निर्यातमा अवरोध सिर्जना गरेपछि उद्योगहरूम... सोमबार, असार १, २०८३
मधेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट (पूर्णपाठ) प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले चालुतर्फ १४ अर्ब ६६ करोड ३२ लाख २९ हजार रुपैयाँ अर्थात् कुल बजेटको ३५।५... सोमबार, असार १, २०८३
ताजा समाचारसबै
‘मन्त्री लम्सालले दिएको ‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्ति कानुन विपरीत हो’ -सांसद यादव मंगलबार, असार २, २०८३
रास्वपा सुदूरपश्चिम सभापतिमा प्रकाश विष्ट निर्वाचित मंगलबार, असार २, २०८३
६०९ पालिका र ६४ जिल्लामा सकियो रास्वपाको अधिवेशन मंगलबार, असार २, २०८३
खरिद अनुगमन कार्यालयद्वारा २० निर्माण कम्पनीलाई सात दिने स्पष्टीकरण मंगलबार, असार २, २०८३
बेइजिङमा वाङ यी र शिशिर खनालबिच भेटवार्ता : बीआरआई, व्यापार र कनेक्टिभिटीमा सहकार्य बढाउने सहमति मंगलबार, असार २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि-जीवीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा रुपन्देही अदालतले पनि फिर्ता सोमबार, असार १, २०८३
शिक्षक सरुवामा कडाइ सोमबार, असार १, २०८३
सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा मंगलबार, असार २, २०८३
पूर्वाधारमन्त्री लम्सालले दिए ठेकेदारको ‘खुट्टा भाँच्ने’ अराजक अभिव्यक्ति सोमबार, असार १, २०८३
बागमती प्रदेश सरकारले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट सोमबार, असार १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्