• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सिएनआईको महत्त्वाकांक्षी योजना ‘मेक इन नेपाल–स्वदेशी’ घोषणा

64x64
नेपाल लाइभ बुधबार, फागुन १२, २०७७  ०९:१४
1140x725

काठमाडौ– नेपाली उद्योग र व्यवसायको विकासका माध्यमबाट देशको अर्थतन्त्रलाई माथि उकास्न नेपाल उद्योग परिसंघ (सिएनआई)ले स्वदेशी उत्पादनको उपभोग र उपयोगलाई बढावा दिने लक्ष्यका साथ ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको छ। सिएनआईले अघिल्लो साता घोषणा गरेको अभियानका केही महत्त्वाकांक्षी देखिएको छ। 
उक्त अभियानमा वर्षमा एक हजार उद्योग संचालनमा ल्याउने, कुल गार्हस्थ उत्पादन (जिडिपी)मा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पुर्‍याउने, हरेक वर्ष डेढ लाख रोजगारी सिर्जना गर्ने र पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पु¥याउनेलगायत योजना समावेश छन्। 

परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउने र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित सिएनआईले ‘मेक इन नेपाल–स्वदेशी’अभियान सुरु गरेको बताएका छन्।  

सरकारको सहमति र सहकार्यमा संचालन गरिने यस अभियानले मुलुकको औद्योगिक विस्तार एवं उत्पादन वृद्धि गरी स्वदेशी उद्योगहरुलाई आत्मनिर्भर बनाउन यस अभियानले थप सहयोग गर्ने विश्वास सिएनआइले लिएको छ। ‘मुलुकको उद्योग व्यवसाय कोभिड–१९ को कारण प्रतिकुल अवस्थामा छ। सरकार र निजी क्षेत्र दुवैले यो महामारीबाट रोजगारी र व्यवसाय बचाउन प्रयासरत छौं,’ अध्यक्ष मोरले भने, ‘तैपनि कतिपय उद्योग व्यवसाय बन्द भएका छन् र कतिपय उद्योग ५० प्रतिशत क्षमतामा संचालन भइरहेका छन्।’ यस्तो परिस्थितिमा स्वेदशी उत्पादन, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता र नेपाली वस्तु तथा सेवाको माग बढाउने लक्ष्यका साथ सिएनआईले ‘मेक इन नेपाल–स्वदेशी’अभियान सुरु गरेको उनको भनाइ छ। 

यस ‘मेक इन नेपाल–स्वदेशी’ अभियानको मुख्य लक्ष्य हरेक वर्षमा एक हजार उद्योग संचालनमा ल्याउने, कुलगार्हस्थ उत्पादन (जिडिपी)मा सन् २०२५ सम्ममा २२ प्रतिशत र २०३० सम्ममा २६ प्रतिशत योगदान पु¥याउने, हरेक वर्ष डेढ लाख रोजगारी सिर्जना गर्ने र पाँच वर्षमा वार्षिक निर्यात ४.३ अर्ब डलर पु¥याउनेलगायत महत्त्वकांक्षी योजना छन्। ‘मेक इन नेपाल–स्वदेशी’को नारा ‘हाम्रो सामान, हाम्रै स्वाभिमान’ रहेको छ।

सिएनआईको यो अभियान अत्यन्त महत्त्वपूर्ण कदम भएको मुख्य सचिव शंकर दास बैरागीले उल्लेख गरे। विभिन्न देशमा यस्तो अभियानआ–आफ्नै ढंगले संचालन गरिरहेको र ती देशले अवलम्बन गरेका अभियानहरुबाट सिकेर नेपालले यस स्वदेशी अभियानलाई अघि बढाउन सकिने बैरागीले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

कार्यक्रममा सिएनआईका प्रमुख आर्थिक सल्लाकार डा. विश्व पौडेलले ‘मेक इन नेपाल–स्वदेशी’ अभियानका लक्ष्यहरु र त्यसलाई हासिल गर्ने रणनीतिबारे प्रष्ट्याएका थिए। उनले व्यवसायमैत्री वातावरण, आत्मनिर्भर हुन सक्ने उद्योगहरुको उत्पादनलाई प्रोत्साहन एवं सहयोग गरेर, सेवा क्षेत्रलाई आधुनिकीकरण गरि सर्वसाधारणमा स्वदेशी उत्पादन प्रयोग गर्ने अभियान चलाएर ‘मेक इन नेपाल–स्वदेशी’का लक्ष्य हासिल गर्न सकिने दाबी गरे। 

‘हामीले पाँच वर्षमा ‘डुइङ बिजनेस इन्डेक्स’ मा ३०औं स्थानमाथि उक्लने लक्ष्य लिन सक्छौं। यसका लागि व्यवसाय सुरु गर्ने प्रक्रियालाई सहज बनाउने र डिजिटलाइजेसनलाई प्रोत्साहित गर्नुपर्छ,’ डा. पौडेलले भने। नेपाली सेवा र वस्तु उपभोग बढाउन अभियान नै चलाउनुपर्ने बताउँदै उनले नेपाली उत्पादनको प्रमुख उपभोक्ता नेपाल सरकार नै भएको भन्दै यस प्रयोजनको लागि सरकारले प्रतिबद्धता व्यक्त गर्नुपर्ने सुझाव दिए। 

परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले आयात प्रतिस्थापन र स्वदेशमानै सामानहरुको उत्पादनलाई विशेष प्राथमिकतामा राखी यो अभियानको परिकल्पना गरेको बताए। ‘मेक इन नेपाल–स्वदेशी’ एउटा महानअभियान हो जसको उद्देश्य स्वदेशी र अन्तर्राष्ट्रिय कम्पनीहरुलाई आफ्नो उत्पादन र लगानी नेपालमै गर्न प्रोत्साहित गर्नु हो,’ वरिष्ठ उपाध्यक्ष अग्रवालले भने, ‘यो अभियानले नेपाललाई उत्पादनको केन्द्र बनाउने छ, विदेशी लगानीलाई आकर्षित गर्नेछ र लाखौं रोजगारी सिर्जनागर्ने छ। नेपालमा व्यवसाय गर्न सहज बनाउने र नेपालको अर्थतन्त्र विस्तार र वृद्धिका लागि यो महत्त्वपूर्ण सावित हुनेछ।’

Xtrem
Xtrem

अग्रवालले कार्यक्रममा आएका सल्लाह र सुझावहरु सान्दर्भिक र उपयोगी भएको उल्लेख गर्दै तिनीहरुलाई समेटेर परिसंघले अझ प्रष्ट र परिपक्व तवरबाट यो अभियानलाई अघि बढाउने बताए। 

सो कार्यक्रममा परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले स्वदेशी अभियानको महत्त्वबारे उल्लेख गरेका थिए। कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरु, सिएनआईका सदस्यहरु त्था निजी क्षेत्रका उद्योगीव्यवसायीको उपस्थिति थियो।

प्रकाशित मिति: बुधबार, फागुन १२, २०७७  ०९:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्