• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

जिससका ठेकेदारको अवरोध : धरान-चतरा-गाईघाट हुँदै हेटौंडा जोड्ने सडक निर्माण रोकियो

64x64
नेपाल लाइभ मंगलबार, जेठ १, २०७५  ०७:४२
1140x725

गाईघाट (उदयपुर)— चुरेभावर, भित्री मधेस, शिवालिक तथा दून उपत्यकालाई यातायात सञ्जालमा जोड्ने धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडकको पूर्वी खण्डको निर्माण कार्य रोकिएको छ। जिल्ला समन्वय समिति अन्तर्गतका ठेकेदारले ग्राभेल निकाल्न अवरोध गरेपछि बेल्टार–गाईघाट खण्डमा काम रोकिएको हो।

सडक निर्माणका लागि मन्त्रिपरिषद्ले नै निर्णय गरेर बरुवा लगायतका विभिन्न खोलाबाट गिटी, बालुवा र ग्राभेल निकाल्ने अनुमति दिए पनि ठेकेदारले अवरोध गरेपछि काम अवरुद्ध भएको निर्माण कम्पनीले जनाएका छ। मन्त्रिपरिषद्को निर्णयमा सडक निर्माणका लागि आवश्यक पर्ने ढुंगा, गिट्टी, बालुवा तथा ग्राभेलका लागि जिल्ला समन्वय समितिसँग समन्वय गर्ने भनिएको छ।

सोही निर्णय अनुसार समन्वय समितिले आयोजनाका लागि लक्ष्मीपुर क्षेत्रको बरुवा खोलावाट ढुंगा, गिट्टी, बालुवा तथा ग्राभेल निकाल्ने ब्यवस्था मिलाएको थियो। तर, समन्वय समिति मार्फत खोलाको ठेक्का पाएका ठेकेदारले गाभ्रेल निकाल्न अवरोध गरेको पूर्वी खण्ड सडक निर्माण गर्न ठेक्का लिएको कम्पनी जेडआइइसी लामा एन्ड शर्मा जोइन्ट भेन्चरका प्रोजेक्ट म्यानेजर निर्माण पोखरेलले बताए।

‘समन्वय समितिले ठेक्का दिएको क्षेत्रबाट ग्राभेल निकाल्न पाइँदैन भन्दै ठेकेदारले अवरोध गरेपछि काम रोकियो,’ उनले भने, ‘ठेकेदार र सडक आयोजनालाई एकै ठाउँबाट ग्राभेल निकाल्ने अनुमति दिएकाले यस्तो भयो।’

समस्या समाधान गरेर काममा सहजता प्रदान गर्नुपर्ने निकायले पनि तोकिएको परिणाम निकालिसकेको र थप निकाल्न वातावरणीय असर प्रभाव मूल्यांकन गर्नुपर्ने वताएपछि अन्योल सुरु भएको पाखरेलले बताए। ‘समन्वय समितिका ठेकेदारले आफ्नो क्षेत्रबाट गिट्टी, बालुवा र ग्राभेल निकाले कर तिर्नुपर्ने बताएका छन्, तर मन्त्रिपरिषद्को निर्णयअनुसार नै निर्माण कम्पनीले समन्वय समितिमा अग्रिम कर तिरेको छ,’ पोखरेलले भने, ‘थप परिमाणमा निस्केको भए रकम थप्न पनि हामी तयार छौं।’

Ncell 2
Ncell 2
nimb
nimb

स्थानीय विकास अधिकारी शिवप्रसाद हुमागाईंले भने दुवै पक्षले आपसी सहमति गरेर ग्राभेल निकाल्नुपर्ने बताए। उनले भने, ‘मन्त्रिपरिषद्ले निर्णय गरे पनि थप परिमाणमा ग्राभेल निकाल्नुपर्ने भए वातावरणीय असर प्रभाव मूल्यांकन गरेर मात्रै अघि बढ्नुपर्छ।’

सरकारको करिब २२ अर्बको लगानीमा भइरहेको सडकको निर्माण कार्य २०७३ मंसिरमा ठेक्का लागेको हो। सडकको निर्माण कार्य ३ वर्षभित्र सक्नुपर्ने सम्झौता छ। उदयपुरको बसाहास्थित वीरेन्द्रचौकदेखि सिन्धुलीको भिमानसम्म १ सय ३५ किलोमिटरलाई पूर्वी खण्ड र भिमानदेखि हेटौंडासम्मको १ सय १५ किलोमिटरलाई पश्चिम खण्डमा विभाजन गरी काम भइरहेको छ। पूर्वी खण्डको सडक, पुल र कल्भर्ट निर्माण गर्न उदयपुरको गाईघाटमा आयोजना कार्यालय स्थापना गरिएको छ।

Xtrem
Xtrem

हेटौंडादेखि धरानसम्म ३ सय १८ किलोमिटर लम्बाइ र ११ मिटर चौडाइको यो सडकको निर्माण कार्य पूर्वी खण्डमा बेस र सबबेस हाल्ने अवस्थामा पुगेको छ। प्रोजेक्ट म्यानेजर पोखरेलका अनुसार बैसाखको पहिलो सातासम्म सडक निर्माणको काम ३५ प्रतिशतभन्दा बढी सकिएको छ। पूर्वी खण्डमा पुलको ३० प्रतिशत र सडकतर्फ २६ दशमलव ५ प्रतिशतले आर्थिक प्रगति भएको सडक आयोजना कार्यालय गाईघाटले जनाएको छ। पूर्वमा ४३ वटा पुल निर्माण हुनेछन्।

सुनसरीमा १८ दशमलव ८ किलोमिटर, उदयपुरमा १ सय ८ दशमलव ५ किलोमिटर, सिन्धुलीमा १ सय ३५ किलोमिटर र मकवानपुरमा ४९ दशमलव ३५ किलोमिटर फैलिएको यो सडकमा बिपी राजमार्गले १८ किलोमिटर र बसाहदेखि धरानसम्म नडाहा–रुपनगर सडक आयोजनाले ४८ किलोमिटर भेटेको छ। बिपी राजमार्ग अन्तर्गतको १८ किलोमिटर र नडाहा–रुपनगर सडकको ४८ किलोमिटर कालोपत्रे तथा विस्तार गर्ने जिम्मा सडक विभागले लिएको छ।

सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका अधिकांश क्षेत्र जोड्ने यो सडकलाई पूर्व–पश्चिम राजमार्गको विकल्पको रुपमा हेरिएको छ, जसले चुरे तथा पहाडी क्षेत्रका बासिन्दालाई पूर्व–पश्चिम यात्राका लागि सहज हुनेछ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०७५  ०७:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सात उपसचिव बढुवाका लागि सिफारिस (सूची)
रास्वपा केन्द्रीय समिति बैठक १७ असोजमा, एजेन्डा खुलाइएन
एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
सात उपसचिव बढुवाका लागि सिफारिस (सूची) बुधबार, असोज १४, २०८३
रास्वपा केन्द्रीय समिति बैठक १७ असोजमा, एजेन्डा खुलाइएन बुधबार, असोज १४, २०८३
एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री स्वदेश फिर्ता बुधबार, असोज १४, २०८३
एमालेका मनोनीत केन्द्रीय सदस्यको शपथ बिहीबार बुधबार, असोज १४, २०८३
आज बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्