• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

प्रधानमन्त्री ओलीले फेरि सम्झिए ५१ स्वर्ण

नेपाल लाइभ सोमबार, फागुन ३, २०७७  १४:५९
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तीन वर्षे उपलब्धि सुनाउने क्रममा १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा जितेको ५१ स्वर्ण पदकलाई प्रमुख उपलब्धिका रुपमा प्रस्तुत गरेका छन्। 

१३औँ साग सम्पन्न भएदेखि नै सागको सफल आयोजना र पदक संख्यालाई प्रमुख उपलब्धिमा सामेल गर्दै आइरहेका प्रधानमन्त्रीले तीन वर्षे उपलब्धि सुनाउँदा पनि त्यसलाई दोहोर्‍याएका हुन्। उनले दशरथ रंगशालाको पुनर्निर्माण र पोखरा रंगशालाको निर्माणलाई पनि उपलब्धि रुपमा सुनाए। 

‘भूकम्पपछि क्षतिग्रस्त दशरथ रंगशालाको पुनर्निर्माण यसै अवधिमा सम्पन्न भएको छ। पोखरामा नयाँ रंगशाला निर्माण गरिएको छ। १३औँ दक्षिण एसियाली खेलकुदको सफल आयोजना मात्रै भएन, ५१ स्वर्णसहित २०७ पदक हासिल गरी नेपालले आफूलाई दक्षिण एसियामा भारतपछि दोस्रो स्थानमा उभ्याउन सफल भएको छ,’ प्रधानमन्त्रीले भनेका छन्। 

खेलकुद क्षेत्रमा भएका तीन विषयलाई प्रस्तुत गरेका प्रधानमन्त्री ओलीले आर्थिक अनुशासन, राष्ट्रिय एकता, सामाजिक सुरक्षा, पर्यटन, उद्योग लगानी, ऊर्जा, सडक निर्माण जस्ता विषयलाई प्रमुख रुपमा प्रस्तुत गरेका थिए। उनले यसअघि जस्तो खेलकुदको ‘लम्बेतान उपलब्धि’ भने यसपटक सुनाएनन्। सबै कुरा भन्न समय पूरा नहुने र मन्त्रालयमार्फत् कामबारेको जानकारी पाइने समेत सम्बोधनको क्रममा उनले बताएका थिए। 

साग सकिएलगत्तै प्रधानमन्त्रीले बालुवाटार खेलाडीलाई बोलाएर पुरस्कार रकम घोषणा गरेका थिए। जसमा स्वर्ण जित्नेलाई ९ लाख, रजत जित्नेलाई ६ लाख र कास्य जित्नेलाई ३ लाख रुपैयाँ खेलाडीको खातामा गइसकेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सागको आयोजना सफल रुपमा सम्पन्न गरेको सरकारले त्यसबाट प्राप्त उपलब्धिलाई १४औँ सागसम्म निरन्तर गराउने दिशा भने देखिँदैन। खेलकुदको विषयमा सरकारले उपलब्धिको रूपमा प्रस्तुत गरिरहेको ५१ स्वर्ण, ६० रजत र ९६ कास्य पदकले पूर्वाधार निर्माणका विषयका साथै खेल सुधारका अन्य विषय गौण भइरहेका छन्। 

साग सकिएलगत्तै प्रधानमन्त्रीले बालुवाटार खेलाडीलाई बोलाएर पुरस्कार रकम घोषणा गरेका थिए। जसमा स्वर्ण जित्नेलाई ९ लाख, रजत जित्नेलाई ६ लाख र कास्य जित्नेलाई ३ लाख रुपैयाँ खेलाडीको खातामा गइसकेको छ। 

२०४१ सालमा पहिलोपटक साग आयोजना गरेको नेपालले २०५६ सालमा आठौं साग आयोजना गरेको थियो। १३औं साग नेपालमा भएका पहिलेको दुई प्रतियोगिताभन्दा सफल रहेको भन्दै तुलना भइरहेको पाइन्छ। प्रधानमन्त्रीले मात्र होइन, खेलकुद मन्त्रीदेखि राखेप सदस्यसचिवसम्मले आफ्नो उपलब्धि सुनाउने मेसो सागलाई नै बनाइरहेका छन्। 

Xtrem
Xtrem

पदक नै हेर्दा पनि १३औँ सागमा ३ सय १६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। यसैले नेपालमा आयोजना भएका पहिलेका दुई सागको तुलनामा धेरै स्वर्ण आउनु राम्रो हुँदाहुँदै पनि स्वभाविक नै हो। नेपालको कमजोर खेल व्यवस्थापन र सुविधाविहीन खेलाडी हेर्दा सोचिए भन्दा धेरै पदक आएको भने हो। 

नेपालमा आयोजना भएको पहिलो सागमा पाँच खेलमा गरेर ६२ स्वर्ण पदकका लागि मात्र प्रतिस्पर्धा भएको थियो। त्यसमा नेपालले चार स्वर्ण पदक जितेको थियो। नेपालमा दोस्रो पटक आयोजना भएको आठौं सागमा १२ खेलमा गरेर १ सय ६१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो। जसमा नेपालले ३१ स्वर्ण पदक जितेको थियो। 

औपचारिक रुपमा २०७६ मंसिर १५ देखि २४ सम्म चलेको साग खेलकुदमा उद्घाटनकै दिनसम्म पनि भौतिक पूर्वाधार निर्माण सकिएको थिएन। १३औं सागमा देखिएको खेलाडीको मेहनत र नेपालले पूरा गरेको आयोजनाको जिम्मेवारी सह्रानीय हुँदाहुँदै एक वर्ष बितिसक्दा पनि त्यसलाई भविष्यका लागि अन्य पाटोबाट हेरिएको छैन। 

साग सकिएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्ने प्रतिबद्धता गरेको राखेपले एक वर्षपछि गएको मंसिर १४ गते खर्च विवरण सार्वजनिक गरेको थियो। जसमा कार्यक्रमतर्फ १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँ साथै निर्माणतर्फ २ अर्ब ८६ करोड १४ लाख २८ हजार ९ सय ७३ रुपैयाँ खर्च भएको देखिएको बताइन्छ। तर त्यसको शीर्षकगत खर्च भने अझै अस्पष्ट नै छ।

प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  १४:५९
  • #प्रधानमन्त्री
  • #केपीओली
  • #५१स्वर्ण

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो टोलीको नेपाल फर्किने उडान २८ तारिख दिउँसो १२ बजेका लागि तय गरिएको थियो। तर, उडानमा ढिलाइ भएपछि जापानबाट थाइल्यान्ड पुगेको टोलीले बैं... बुधबार, असोज १४, २०८३
२०औं एसियाली खेलकुद : गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा गर्दै गल्फको पुरुषतर्फ सुवास तामाङ र राहुल विश्वकर्माले व्यक्तिगत स्ट्रोक प्ले तथा टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने तालिका छ। यस्तै, महिला... बुधबार, असोज १४, २०८३
कबड्डीमा श्रीलंकालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा बिहीबार तोकाइ जिम्न्यासियममा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले हराउँदै नेपाली टोलीले अन्तिम चारमा स्थान पक्का गरेको... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्