• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

एक महिनादेखि करको महानिर्देशक रिक्त

64x64
नेपाल लाइभ आइतबार, माघ २५, २०७७  १३:०९
1140x725

काठमाडौं- अर्थ मन्त्रालयले जिम्मेवारीका आधारमा सबैभन्दा महत्वपूर्ण मानिने आन्तरिक राजस्व विभाग एक महिनादेखि नेतृत्वविहीन राखेको छ। अर्थमन्त्री विष्णु पौडेलले प्राथमिकतामा नराख्दा विभाग नेतृत्वविहीन भएको हो।

विभागका तत्कालीन महानिर्देशक विनोदबहादुर कुँवरको सरुवा भएसँगै खाली भएको ठाउँमा नयाँ महानिर्देशक पठाइएको छैन। अहिले त्यहाँ वरिष्ठ उपमहानिर्देशक रहेका गजेन्द्रकुमार ठाकुरलाई निमित्तको जिम्मेवारी पनि नदिइँदा सामान्य विषय पनि निर्णय नभइ थन्केका छन्। 

विभागमा अहिले तत्काल निर्णय गर्नुपर्ने एक सय भन्दा धेरै फाइल पेन्डिङमा छन्। निमित्तको जिम्मेवारी पनि नदिएकाले ठाकुरले त्यसलाई अघि बढाउन चाहेका छैनन्। फाइलको चाङ लाग्न थालेपछि उनले शाखाहरूलाई फाइल अघि नबढाउन भनेका छन्। 

महानिर्देशक नहुँदा विभागले प्रशासकीय पुनरावलोकनका निवेदनमा निर्णय लिन सकेको छैन। त्यसैगरी अन्तशुल्क लाग्ने वस्तुका लागि चाहिने स्टिकरको निवेदन दिए पनि त्यसमा निर्णय भएको छैन। ‘निमित्तको जिम्मेवारी नदिएकाले कुनै विषय निर्णयमा पुर्‍याइएको छैन’, स्रोतले भन्यो। 

सामान्यतया आन्तरिक राजस्व विभागमा नेतृत्व खाली भएको एक/दुई दिनमा नै नयाँ महानिर्देशक पठाएर काम नियमित गर्ने गरिएको भए पनि यसपटक ढिला गरिएको छ। विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मालाई अख्तिया दुरूपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिँदा तत्कालीन् उपमहानिर्देशक चन्द्रकला पौडेललाई दुई महिनासम्म निमित्तको जिम्मेवारी दिइएको थियो। 

‘अबको केही दिनमा मन्त्रालयले नयाँ महानिर्देशक पठाउँछ’, अर्थ मन्त्रालयका एक सहसचिवले भने। 

नयाँ महानिर्देशकको विषयमा अर्थमन्त्री पौडेलले अहिलेसम्म उच्च व्यवस्थापन समूहको बैठकमा पनि नाम उच्चारण गरेका छैनन्। मन्त्रीले अग्रसरता नलिएका कारण सचिवहरूले पनि नयाँ महानिर्देशक पठाउने विषयमा अहिलेसम्म नाम लिएका छैनन्।

कसको चाहना को ?

Ncell 2
Ncell 2
nimb
nimb

प्रशासन समूहको सहसचिवले नेतृत्व गर्ने विभागको महानिर्देशक मातहत एक प्राविधिकसहित ६ सहसचिव हुन्छन्। विभागमा प्राविधिक निर्देशक एक र ३ उपमहानिर्देशक छन्। त्यस्तै ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयमा पनि सहसचिव नै हुन्छन्। उनीहरूभन्दा वरिष्ठ सहसचिवलाई महानिर्देशक बनाउनुपर्ने भएकाले सहसचिवमध्ये पनि माथिल्लो वरियतामा रहेकालाई मात्रै त्यहाँ पठाइन्छन्। 

विभागको महानिर्देशकका लागि अर्थसचिव शिशिरकुमार ढुंगानाको चाहना सहसचिव रामेश्वर दंगाललाई पठाउने छ। अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाका प्रमुख रहेका उनले त्यहाँ जान अस्विकार गरेका छन्। 

आर्थिक मामिला तथा योजना मन्त्रालय गण्डकी प्रदेशकी सचिव चन्द्रकला पौडेल अर्की दाबेदार हुन्। विभागको निमित्त महानिर्देशक भइसकेकी उनी तत्कालीन राजस्व तालिम केन्द्रको प्रमुख भइसकेकी छन्। 

विभागको महानिर्देशक बन्न राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली पनि अग्रसर देखिएका छन्। राजस्वकै क्याडर उनी महानिर्देशक भए विभागबाट ठाकुरलाई सरुवा गर्नुपर्छ। ठाकुरभन्दा मैनाली जुनियर सहसचिव हुन्। 

Xtrem

Xtrem

अर्थ मन्त्रालयका अधिकारीहरूले बताएअनुसार मैनालीको सम्भावना बढ्दै गएको छ। यद्यपि, प्रधानमन्त्र कार्यालयअन्तर्गतको राजस्व अनुसन्धान विभागको महानिर्देशक रहेका मैनालीको अर्थ मन्त्रालयमा सरुवा भइसकेको छैन। यो सरुवा सामान्य प्रशासन मन्त्रालयले गर्नुपर्छ। 

प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  १३:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्