• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

नेपाल ट्रष्टको सम्पत्ति पुन: भाडामा लगाउन स्टान्डर्ड लिजिङ कार्यविधी बनाइने

64x64
नेपाल लाइभ बुधबार, माघ २१, २०७७  ०८:३७
1140x725

काठमाडौं- नेपाल ट्रष्टको कार्यालयले आफ्नो स्वामित्वमा आएको सम्पत्ति  लिज आउट गर्नका लागि स्टान्डर्ड लिजिङ कार्याविधी बनाउने निर्णय गरेको छ।

ट्रष्टको ६४ औं सञ्चालक बोर्डले सम्पत्ति लिजमा लगाउनका लागि स्टान्डर्ड लिजिङ कार्याविधी बनाउने निर्णय गरेको हो।

साथै कार्यालयलाई नेपाल ट्रष्टको नियमावली २०६५ (संशोधनसहित) को नियम ३ बमोजिम कार्यक्रमहरु सञ्चालन गर्दा सोही नियमावलीको नियम ४ बमोजिम कार्यविधी बनाई सञ्चालन गर्नुपर्ने व्यवस्थाअनुसार लिजसम्बन्धी कार्यविधी तयार गर्ने सञ्चालन समितिले सैद्धान्तिक सहमति दिएको छ। 

साथै सञ्चालक समितिले कार्यविधीको मस्यौदा तयारी गरी पेश गर्न भनेको छ।

केही समयअघि मात्रै देशकै धनी संस्थाको सम्पत्तिको प्रयोगमा विवाद भएको  भन्दै कार्यालयले संरचना सुधार गर्दै अगाडि बढ्ने विषयमा छलफल सुरु गरेको थियो।

सोहीअनुरुप ट्रष्टको सम्पत्ति सदुपयोग र आय आर्जनका लागि भाडामा दिँदा सबैमा एउटौ प्रक्रिया सुरु गर्ने भन्दै कार्याविधि बनाउन लागेको कार्यालयका सहसचिव भिष्मकुमार भुसालले जानकारी दिए।

ट्रष्टको सम्पत्ति लिजका लागि यसअघि २०७३ मा नै लिजआउटसम्बन्धी कार्यविधी कार्यालयले सञ्चालक बोर्डबाट पारित गरेको थियो।

तर, केपी ओली नेतृत्वका सरकारले गोकर्ण फरेष्टको जग्गा यति ग्रुपलाई पहिलो सम्झौताको समय सकिनु अघि साढे ६ वर्ष अगाडिनै २५ वर्षका समय थपका लागि कार्यविधी बाधक भएपछि कानुन नै संशोधन गरेर कार्यविधी खारेज गरिदिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

अहिले पुनः कार्यालयले फेरि लिजका लागि स्टान्डर्ड लिजिङ कार्यविधी बनाउन लागेको हो।

यसरी खारेज भएको थियो लिजसम्बन्धी कार्याविधी २०७३
सरकारले ‘नेपाल ट्रष्टको सम्पत्ति भाडा र लिजमा लगाउने सम्बन्धी कार्यविधि, २०७३’  जारी गरेको थियो। तर, गोकर्ण फरेष्ट जंगलमा व्यापार गर्दै आएको यति ग्रुपलाई पहिलो ३० वर्षे सम्झौता सकिनुअघि नै २५ वर्षको समय थपमा लागि कार्याविधि बाधक बनेपछि त्यसैलाई खारेज गर्ने गरी कानुन नै संशोधन भएको थियो।

नेपाल ट्रष्टले २०७३ मा आफ्नो सम्पत्ति भाडा र लिजमा लगाउनेसम्बन्धी कार्यविधी स्वीकृत गरेको थियो। उक्त कार्यविधिको दफा १४ मा ट्रष्टको सम्पत्तिको लिज अवधि थप गर्ने वा नगर्ने भन्ने विषय उल्लेख थियो।

कार्यविधिको दफा १४  (१) मा लिज सम्झौताको अवधि साधारणतया थप गरिने छैन भन्ने उल्लेख थियो। साथै यसै दफाको उपदफा २ मा ’उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि देहायको अवस्थामा दफा ११ को उपदफा (३) बमोजिम भएको लिज सम्झौताको अवधि समाप्त भएपश्चात थप अवधिका लागि दिने लिज रकम खुलाई सम्झौता थप गरी पाउन लिज प्राप्तकर्ताले निवेदन दिनसक्ने’ भन्ने उल्लेख गरिएको थियो। यो दफाले लिज वा भाडामा रहेको ट्रष्टको सम्पत्ति पुनः पूरानै व्यक्ति वा संस्थालाई दिन पनि पहिलेको सम्झौता अवधि पूरा भएको हुनुपर्ने अर्थ लगाइएको थियो।

Xtrem

Xtrem

साथै समय थपका लागि पनि कार्यविधिको दफा १४ को उपदफा ३ मा यस्तो व्यवस्था गरिएको थियोः
(क) थप विशेष सुविधा उपलब्ध हुने गरी नयाँ संरचना निमार्ण गर्नुपर्ने भएमा,

(ख) धेरै संरचना निर्माण गरिएकोमा त्यसलाई विशेष प्राविधिक मर्मत सम्भार गरी सञ्चालनमा ल्याउनुपर्ने अवस्था भएमा, 

(ग) थप लिजमा दिन लागिएको सम्पत्ति र हाल लिजमा दिएको सम्पत्तिलाई व्यवस्थापकीय, आर्थिक तथा वातावरणीय कुराले टुक्र्याएर दिन प्रभावकारी नहुने भएमा पुरानो सम्झौताको समय सकिएपछि मात्रै थप समयको विषयमा काम गर्ने। 

यसैगरी कार्यविधिको दफा १४ को उपदफा(२.१) बमोजिम निवेदन पेश हुन आएमा कार्यालयले उक्त सम्पत्तिलाई हाल लिजमा लगाउँदा प्राप्त हुन सक्ने रकम समेतलाई विचार गरी त्यसको औचित्य र दफा ९ बमोजिमको समितिको सिफारिससहित सम्झौता अवधि थपका लागि सञ्चालक समितिसमक्ष प्रस्ताव पेश गर्नुपर्ने र सोही आधारमा सम्झौता अवधि थप गर्न सक्ने’ उल्लेख छ। 

यसैगरी कार्यविधिको दफा १४ को उपदफा ३.२ बमोजिम लिज अवधि थपका लागि प्रस्ताव पेश हुन आएमा सञ्चालक समितिले लिज अवधि थप गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्न सक्ने उल्लेख गरेको थियो।

उक्त कार्यविधिका कारण गोकर्ण जंगलमा यती ग्रुपअन्तर्गतको यती होल्डिङस्ले सञ्चालन गरिरहेको गोकर्ण रिसोर्टको समय अवधि थप हुन नसक्ने भएपछि सरकारले कानुन नै संशोधन गरेको थियो। सरकारले २०७५मा केही नेपाल ऐन संशोधनमार्फत् नेपाल ट्रष्टको ऐन संशोधन गरेको हो।

नेपाल ट्रष्टको कार्यालयले बनाएको कार्यविधिमा पुरानो लिज सम्झौता नसकिँदासम्म समय थप नहुने भएपछि कार्यविधिमा भएको यो व्यवस्थालाई खारेज नै गर्ने गरी नेपाल ट्रष्टको ऐन २०६४  संशोधन भएको थियो। 

ऐन संशोधनपछि कार्यविधी नै खारेज भएको थियो। फेरि अहिले कार्यविधि बनाउने निर्णय भएको  हो।

प्रकाशित मिति: बुधबार, माघ २१, २०७७  ०८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्