• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

फेसियल हाउसले नयाँ अवधारणामा फेसन शो गर्दै

64x64
नेपाल लाइभ आइतबार, वैशाख ३०, २०७५  १४:२५
1140x725

काठमाडौं– फेसियल हाउसले नयाँ अवधारणामा फेसन शो गर्ने भएको छ। आगामी जेठ ११ गते हुने ‘फेसन ट्रेड सिजन २’लाई ‘फेसन सबैका लागि’ अवधारणामा प्रस्तुत गर्न लागिएको आयोजकले जनाएको छ। 

आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेनलमा बोल्दै आयोजक फेसियल हाउसकी प्रबन्ध निर्देशक सुषमा महराले ‘फेसियल हाउस फेसन ट्रेड सिजन २’ले फेसनको दुनियाँमा नयाँ मान्यता स्थापित गर्ने बताइन्। 

उनले भनिन्,  ‘यसपल्ट हामीले समय सान्दर्भिक फेसनलेबल डिजाइन, मेकअप र भविष्यमा हुने र चल्ने डिजाइन तथा मेकअपलाई फेसन टेड्र मार्फत प्रस्तुत गर्न लागेका छौं।’

फेसनसँग जनजीवनलाई जोड्ने प्रयास अन्तर्गत आफूहरुले फेसन शोको परम्परागत अवधारणालाई परिवर्तन गर्न खोजेको फेसियल हाउस इन्टरटेनमेन्टका अध्यक्ष उज्वलजंग शाह बताउँछन्। 

उनी भन्छन्, ‘फेसन हिरो/हिरोइन र मोडलले गर्ने कुरा हो भन्ने मान्यता छ। तर, सबै पेशा, व्यवसाय र क्षेत्रमा रहेकाहरु आकर्षक र स्मार्ट बन्न जरुरी हुन्छ। यो फेसन शोबाट त्यही सन्देश प्रवाह गर्न खोज्दै छौं।’

फेसियल हाउसले यस पटक फेसन शोका लागि मोडल मात्रै नभई रोलमोडल पनि छानेको जनाएको छ। 8का प्रतिष्ठित विभिन्न पेशा, व्यवसाय र क्षेत्रमा आफूलाई स्थापितहरुलाई र्‍याम्पमा उतार्ने प्रयास गर्न खोजिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो। 

जेठ ११ गते हुने कार्यक्रममा साप्ताहिकका सम्पादक सुवास ढकाल, शुक्रबारका सम्पादक केपी ढुंगाना, कामनाका सम्पादक विदुर गिरी लगायतका एक दर्जन पत्रकारलाई पनि र्‍याम्पमा उतार्न लागिएको छ। 

यसैगरी कलाकारहरु करिश्मा मानन्धर, सविन श्रेष्ठ, क्षितिजा शाक्य, दिक्पाल कार्की, आमेश भण्डारी, एसराज गराच लगायत र्‍याम्पमा उत्रिँदै छन्। मिस नेपालहरु उषा खड्गी र सुगरिका केसी, ‘मेरी बास्सै’की कलाकार सुनिता गौतम पनि र्‍याम्पमा उत्रिनेछन्।

Ncell 2
Ncell 2
nimb
nimb

फेसियल हाउसले वर्षौंदेखि सबै प्रकारका व्यक्तित्व, सबै क्षेत्र र सबै पेशाकर्मीलाई सुन्दर बनाउँदै आएको छ। त्यसैले फेसियल हाउस सुहाउँदो हेयर डिजाइन, छालाको निरन्तर देखभाल र

मेकअपबाट जोकोहीलाई सुन्दर र स्मार्ट बनाउन सकिन्छ भन्ने मान्यतालाई यस शोबाट पुष्टि गर्ने बताइएको छ। 

महरा भन्छिन्, ‘फेसन मिलेको ज्यान भएकाहरुका लागि मात्रै होइन, ज्यान अनुसार मिलाउनुलाई फेसन भन्ने मान्यता लाई स्थापित गर्न सबै प्रकारका जिउडाल भएकाहरुलाई र्‍याम्पमा उतार्दै छौं। मान्छेहरुको उचाइ, लम्बाइ र चौडाइ मात्रै सौन्दर्यको मानक होइन भन्ने देखाउन पनि हो।’

विगत १० वर्षदेखि फेसन डिजाइन क्षेत्रमै रहेका प्रेम देवा यस पटक आफू उत्साहित रहेको बताउँछन्। उनी भन्छन्, ‘पहिरनका साथै मेकअप र हेयर स्टाइलले व्यक्तित्व खुलाउँछ। यसपल्ट हामी त्यही प्रयोग गर्न लागिरहेका छौं।’

Xtrem

Xtrem

कोरियोगाफर लक्की खड्गी भने मोडल बाहेकलाई पनि ¥याम्पमा उतार्ने चुनौतीको सामना गर्न आफू तयार रहेको बताउँछन्। उनी भन्छन्, ‘विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई र्‍याम्पमा उतार्ने कुरा चुनौतीपूर्ण हो तर हामी नयाँ तरिकाले फेशन शो गर्ने भएकाले चुनौती सामना गर्न तयार भइसकेका छौं ।’

फेसन शोबाट नयाँ पहिरन र स्टाइल देखाइने मात्रै नभए व्यवसाय प्रवर्द्धन पनि हुने मान्यता हिट्का प्रालिका प्रबन्ध निर्देशक प्रदीप प्रधानको छ। त्यसैले आफू र आफ्नो कम्पनी यो फेसन शोसँग जोडिएको उनले बताए। 

यसबाहेक अन्य फेसन शोहरु जस्तै यो मौसमका लागि डिजाइन भएकाका पहिरन देखाउने, नयाँ फेसन ट्रेन्डलाई सार्वजनिक गर्ने र डिजाइनरहरुका कला प्रस्तुत गर्ने आयोजकले जनाएको छ।  

उक्त कार्यक्रममा गायक युवराज चौलागाइँ, गायिका आस्था राउत लगायतका गायक गायिकाले आफ्नो प्रस्तुति पस्किनेछन्। फेसन ट्रेड सिजन टु का लागि सुषमा महराका डिजाइन मेकअपहरुलाई प्रस्तुत गर्न कोरियोग्राफ लक्की खड्की, दिक्पाल कार्की, स्मित तामाङ, ड्रेस डिजाइनर प्रेम देव, एनि र मेकअप चन्द्र लामा र हेयर डिजाइनमा बिगेन तामाङ रहनेछन्। कार्यक्रममा मुख्य प्रायोजन फेसियल हाउसको रहनेछ भने सह प्रायोजन क्वेस्ट लाइफ स्टाइल, हिट्को प्रालि, अशोक कार्वन, श्रीनाथ कलेक्सन, एफक्यान, बोता मोमोले गरेका छन्। 

यस्तै, टिपाज कलेक्सन, कर्पोरेट, नेपाल लाइभ डटकम, ह्वाइट मिडिया, आर्यन डिजाइन र तस्बिर स्टुडियोले सहकार्य गरेका छन्। 

‘फेसन ट्रेड सिजन वान’ पोखरामा भएको थियो। नेपालमै पहिलोपल्ट तीन महिनासम्म हरेक शुक्रबार पारेर पोखरामा आयोजना गरिएको उक्त फेसन शो पोखरेलीमाझ चर्चित बनेको हो।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०७५  १४:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवा समूहले निर्वाचन आयोगलाई बुझायो महाधिवेशन कार्यतालिका
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो
नेपालमा रासायनिक मल कारखाना खोल्न प्रस्ताव आह्वान गर्ने तयारी छ : बालेन
सम्बन्धित सामग्री
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
देउवा समूहले निर्वाचन आयोगलाई बुझायो महाधिवेशन कार्यतालिका बुधबार, असोज १४, २०८३
बैंकक विमानस्थलमा ४० घण्टा अलपत्र परेको कबड्डी टोली नेपाल आइपुग्यो बुधबार, असोज १४, २०८३
नेपालमा रासायनिक मल कारखाना खोल्न प्रस्ताव आह्वान गर्ने तयारी छ : बालेन बुधबार, असोज १४, २०८३
प्राविधिक सांसदसँग प्रधानमन्त्री शाहको आग्रह: ज्ञान र सीप देश निर्माणमा लगाउनुस् बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्