• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

औद्योगिक क्षेत्रमा १ हजार मेगावाट विद्युत खपतको उपाय खोजिँदै, अध्ययन कार्यदल गठनको तयारीमा प्राधिकरण

64x64
नेपाल लाइभ शनिबार, माघ ३, २०७७  ११:५८
1140x725

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा कसरी १ हजार मेगावाट विद्युत खपत गर्न सकिन्छ र त्यसका लागि के कस्ता पूर्वाधारहरु बनाउन आवश्यक छन् भन्ने विषयमा अध्ययन गर्न एक कार्यदल गठन गर्ने तयारी गरेको छ। 

प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यकाअनुसार निजी क्षेत्रसँग समन्वय गरेर औद्योगिक क्षेत्रको विद्युत माग बढाउने र त्यसका लागि आवश्यक पूर्वाधार निर्माणका लागि अध्ययन गर्न कार्यदल गठनको तयारी थालिएको हो। ‘अहिले प्राधिकरणले नेपाल उद्योग वाणिज्य महासंघसँग छलफल गरेर ठूलो मात्रामा विद्युत खपत हुने क्षेत्र खोजिरहेका छौं। औद्योगिक क्षेत्रमा कसरी विद्युत माग बढाउने भनेर वितरण तथा ग्राहक सेवामा एउटा कार्यदल (टास्कफोर्स) पनि बनाउने तयारी छ,’ उनले भने‚ ‘त्यो टास्कफोर्सले अब १ हजार मेगावाट विद्युत आन्तरिक बजारमा कसरी खपत गर्न सकिन्छ भनेर अध्ययन गर्नेछ।’

प्राधिकरणले गार्हस्थ्य क्षेत्रमा नभई औद्योगिक क्षेत्रमा थप विद्युत बजार खोज्न अध्ययन गर्न लागेको हो। ‘सिंगल फेजमा नभई थ्री फेजमा अर्थात् औद्योगिक क्षेत्रमा मात्रै त्यो परिमाणको विद्युत खपत कसरी गर्ने भनेर हामीले प्रारम्भिक चरणको अध्ययन थालिसकेका छौं‚’ शाक्यले नेपाल लाइभसँग भने‚ ‘कार्यदलको मुख्य जिम्मेवारी भनेको थ्री फेज मिटरहरु कहाँ–कहाँ आवश्यक छन् भनेर पहिचान गरी त्यहाँ विद्युत सेवा कसरी पुर्याउने भनेर अध्ययन गर्नु हो।’

Ncell 2
Ncell 2
nimb
nimb

अबको केही समयभित्रै ४५६ मेगावाट उत्पादन क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना बनिसक्ने र निजी क्षेत्रबाट पनि विद्युत उत्पादन थपिने हुँदा प्राधिकरणलाई विद्युत लोड व्यवस्थापनमा चुनौती हुने देखिन्छ। मागको तुलनामा आपूर्ति बढी भएर विद्युत खेर जाने अवस्था आउन नदिन र आन्तरिक बजारमा नै खपत बढाउने गरी प्राधिकरणले त्यस्ता क्षेत्र पहिचान गर्न लागेको हो।  

गठन तयारीमा गरेको कार्यदलले औद्योगिक क्षेत्रमा पर्याप्त र भरपर्दो विद्युत उपलब्ध गराउन के कस्ता संरचना आवश्यक छन्? प्रशारणलाइन पुगे–नपुगेको र सबस्टेशन तथा टान्सफर्मरहरुको अवस्था कस्तो छ? भनी अध्ययन गर्नेछ। यी सबै विषयहरुको पहिचान पछि त्यसमा गर्नुपर्ने लगानीका लागि प्राधिकरणले सरकारलाई पहल गर्ने कार्यकारी निर्देशक शाक्य बताउँछन्। 

Xtrem
Xtrem

‘विद्युत माग बढाउन आवश्यक संरचना निर्माणका लागि हामीले सरकारसँग अनुरोध गर्छौं। त्यो रकम सरकारले दियो भने ठिक छ। सरकारले दिएन भने ऋण लिएर भएपनि हामी त्यसमा लगानी गर्छौं,’ शाक्यले भने‚ ‘ किनभने ऋण लिएर लगानी गरेपछि विद्युत बेचेर पनि हामी त्यो ऋण तिर्न सक्छौं। यसका लागि सरकारले पैसा दिन्छ भन्नेमा हामी आशावादी छौं। सरकारले दिएन भने पनि हामी आफैं खोज्छौं।’

पछिल्लो समय विद्युत चुहावटबाट हुने नोक्सानीबाट भन्दा उत्पादित विद्युत खपत नभएर हुने नोक्सानी बढ्दै जाने देखिएपछि प्राधिकरणले आन्तरिक बजार खोज्न थालेको हो। त्यस्तै बाह्य बजार खोज्ने र विद्युत निर्यात गर्ने विषयमा पनि प्राधिकरणले हरसम्भव प्रयास गरिरहेको शाक्यले बताए। 

केही समयपछि औद्योगिक क्षेत्रले मागेअनुसार विद्युत उपलब्ध गराउन प्राधिकरण सक्षम बन्ने पनि उनले बताए। ‘हामी विद्युत माग कसरी बढाउने भन्ने योजना बनाएर कार्यान्वयनमा लागिरहेका छौं। तर हामीले भन्दैमा माग तत्काल बढ्ने कुरा होइन,’ शाक्यले भने‚ ‘औद्योगिक क्षेत्रले पनि आफ्ना योजना बनाएर काम गरिरहेका हुन्छन्। जति पनि बिजुली पायो भन्दैमा उनीहरुले लिने कुरा पनि भएन। हामीले के सन्देश दिन खोजेका छौं भने, निजी क्षेत्रले चाहेजति विद्युत मागोस। हामी त्यो उपलब्ध गराउन हरसम्भव प्रयास गर्छौं।’

प्रकाशित मिति: शनिबार, माघ ३, २०७७  ११:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्