• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

एचआइडिसिएलका सेयरधनी सामु सिइओ पोखरेलको सफेद झुट, भन्छन्- कुनै बेरुजु छैन

अर्थ सचिव र ऊर्जा सचिवबीच ब्याज फिर्ताको सहमति भएपनि पोखरेलले भने- किन पैसा फिर्ता दिने?
64x64
सविन मिश्र बुधबार, पुस २९, २०७७  १८:२३
1140x725

काठमाडौं- महालेखा परीक्षकको कार्यालयले गत असारमा सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा हाइड्रो-इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)मा सरकारले १ अर्ब १६ करोड रूपैयाँ लाभांश गुमाएको उल्लेख गरेको छ।

'सरकारले सेयर लगानी गरे पनि सम्बन्धित संस्थाले पुँजी वृद्धि एवं सेयर लगानी नदेखाएका कारण नेपाल सरकारलाई १ अर्ब १६ करोड प्राप्त हुन नसकेको उपर छानबिन गरी उक्त लगानी रकमको वोनस सेयर तथा नगद लाभांश प्राप्त गर्नुपर्दछ। अन्यथा ५ अर्ब ५० करोडको ब्याजसहित फिर्ता लिनुपर्ने देखिन्छ,' महालेखाले आफ्नो ५७ औँ वार्षिक प्रतिवेदनमा भनेको छ। 

No description available.

महालेखाले बेरुजु देखाएसँगै अर्थ मन्त्रालयले सेयर लगत कायम हुनुअघिको अवधिको ब्याज दिन एचआइडिसिएललाई भनिसकेको छ। एचआइडिसिएलका अध्यक्षसमेत रहेका ऊर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) छवि पोखरेललाई ब्याज फिर्ता गर्न निर्देशन दिइसकेका छन्। ऊर्जा सचिव घिमिरे र अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाबीच पनि यो रकम फिर्ता गर्ने विषयमा छलफल भइसकेको छ। 'समयमा सेयर कायम हुन नसक्दा साढे ५ अर्ब रूपैयाँ आइडल बस्यो, त्यो रकम अर्थ मन्त्रालयलाई फिर्ता दिनुपर्छ,' सचिव घिमिरे भन्छन्। 

यो पनि पढ्नुहोस्

सिइओ छवि पोखरेलको बदमासीले एचआइडिसिएलको कर्मचारी योग्यतासम्बन्धी व्यवस्था परिमार्जनबुधबार, पुस २९, २०७७

तर, पोखरेलले भने ऊर्जा सचिवले नै अध्यक्षता गरिरहेको कम्पनीको साधारणसभामा कुनै बेरुजु नभएको दावी गरे। संस्थागतसहित केही सेयरधनी भौतिकरूपमा उपस्थित भएको र बाँकी सेयरधनी भर्चुअलरूपमा सहभागी भएको साधारणसभामा पोखरेलले गर्वका साथ भने, 'खुशीको कुरा आजका मितिसम्म कम्पनीको कुनै बेरुजु छैन।' उनले १० वर्षको अवधिमा कम्पनीले खराब काम नगरेका कारण यस्तो अवस्था आएको दावी पनि गर्न भ्याए। 

Ncell 2
Ncell 2
nimb
nimb

पोखरेलले महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा नै उल्लेख भएको विषयमा साधारणसभामा झुट बोलेका छन्। राजनीतिक शक्तिको आडमा सिइओ भएका पोखरेलको नियुक्तिका बेला उनको योग्यता नपुग्ने भन्दै नियुक्ति गर्न नहुने धारणा सञ्चालक समितिका सदस्यहरूले राखेका थिए। 

यो पनि पढ्नुहोस्

एचआइडिसिएलमा छवि पोखरेलको तजबिजी : २५ मध्ये २४ कर्मचारी करारमा, अनुहार हेरेर सेवासुविधासोमबार, पुस २७, २०७७

कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब २ करोड रूपैयाँ खुद नाफा गरे पनि सर्वसाधारण सेयरधनीलाई हकप्रद सेयर नदिइ लाभांश वितरण गर्न नसक्ने अवस्थामा आफू रहेको उनले दावी गरे। पछिल्लो १० वर्षमध्ये ४ वर्ष पोखरेलले कम्पनीको नेतृत्व गरेका छन्। यो कम्पनीले १० वर्षमा औषत ३.७४ प्रतिशत मात्रै लाभांश दिएको र यो प्रतिफल निकै कम भएको भन्दै कर्मचारी सञ्चय कोषले हकप्रद सेयरमा लगानी नगर्ने निर्णय गरिसकेको छ। बाँकी संस्थागत सेयरधनीहरू राष्ट्रिय बीमा संस्थान र नागरिक लगानी कोषले पनि हकप्रदमा लगानी मनसाय व्यक्त गरेका छन्। 

संस्थागत सुशासन खै?
हाइड्रो-इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)मा संस्थागत सुशासन नभएको र कम्पनीका काम कारबाही पारदर्शी नभएको भन्दै सेयरधनीले प्रश्न उठाएका छन्। कम्पनीको साधारणसभामा सेयरधनीहरूले प्रमुख कार्यकारी अधिकृत (सिइओ) छवि पोखरेल तथा उपमहाप्रबन्धकहरू मुक्तिबोध न्यौपाने र अरुण रजौरियाको कार्यक्षमतामा प्रश्न उठाउँदै संस्थागत सुशासन कमजोर हुँदै गएको बताएका हुन्। 

Xtrem
Xtrem

यो पनि पढ्नुहोस्

एचआइडिसिएलमा साढे ५ अर्ब गोलमाल, सरकारले गुमायो १ अर्ब १६ करोडआइतबार, पुस १२, २०७७

साधारणसभामा आफ्नो धारणा राख्ने क्रममा सेयरधनी रामचन्द्र पोखरेलले कुनै अमुक व्यक्तिलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत बनाउने गरी योग्यता तय गर्न खोजिएको भन्दै विरोध जनाएका छन्। एचआइडिसिएल सञ्चालक समितिले कर्मचारी शेवा शर्तसम्बन्धी विनियमावली स्वीकृत गरे पनि त्यसमा सिइओको योग्यता नबढाउन उपमहाप्रबन्धहरू अरुण रजौरिया र मुक्तिबोध न्यौपानलेले चलखेल गरेका थिए। 

साधारणसभामा बोल्दै संस्थागत सेयरधनीहरू नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषका प्रतिनिधिले कम्पनीको नियमावली संशोधनको तीन महले उपलब्ध नगराएको, आर्थिक कारोबार पारदर्शी नभएको र संस्थाका गतिविधि उद्देश्यअनुसार गर्न नसकेको भन्दै आलोचना गरेका छन्। यस्तै व्यक्तिगत सेयरधनीहरूले पनि लाभांश नपाएको भन्दै कम्पनीको नेतृत्वको आलोचना गरे। 

पैसा फिर्ता गर्ने विषयमा के भन्छन् पोखरेल?
कम्पनीका सिइओ पोखरेल भने अर्थ मन्त्रालयका कारण बेरुजु देखिएको दावी गर्छन्। उनले अर्थ मन्त्रालयसँग हकप्रद निश्काषनका लागि सहमति माग्ने बित्तिकै साढे ५ अर्ब रूपैयाँ निकासा दिइएको भन्दै त्यसलाई हकप्रदय सेयरमा कायम गर्न समय लागेको दावी गरे। 'यो पैसा फिर्ता गर्ने कुरा नै आउँदैन,' उनले भने, 'कानुनअनुसार सेयर कायम हुन ढिला भएको हो, हामीले पैसा नमाग्दै अर्थ मन्त्रालयले दिएका कारण अहिले ब्याज फिर्ता देऊ भन्न मिल्दैन।' 

उनले यो सैद्धान्तिक बेरुजु भएको समेत दावी गरेका छन्। महालेखा परीक्षकको कार्यालयसँग आफूले अलग्गै छलफल गर्ने पनि उनले बताए। 'हामीले नियमअनुसार काम गर्दा भएको ढिलाइ हो, त्यसकारण पैसा फिर्ता दिनु पर्दैन,' उनले भने। 

यो पनि पढ्नुहोस्

एचआइडिसिएल धराशायी : १६ अर्ब लगानी तर शून्य प्रतिफल, जताततै व्यवस्थापनको बदमासीसोमबार, पुस १३, २०७७

प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  १८:२३
  • #hidcl
  • #छविपोखरेल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, कसको कतिमा हुँदैछ खरिद बिक्री? मंगलबार, असोज १३, २०८३
बाढीले प्रभावित अधिकांश स्थानमा विद्युत सुचारु, हिउँदको माग धान्न आयात गर्ने तयारी सोमबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक श्रेष्ठले वर्षा रोकिनसाथ वितरण केन्द्र र ग्रिड सञ्चालन विभागको... सोमबार, असोज १२, २०८३
बाढीपहिरोले थलियो विद्युत् क्षेत्र, १ हजार मेगावाट उत्पादन प्रभावित सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले बाढीपहिरोले जलविद्युत् आयोजनासँगै प्रसारण तथा वितरण संरचनामा समेत क्ष... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
अविरल वर्षाले देशभरका राजमार्ग प्रभावित, दर्जनौँ सडकखण्ड अवरुद्ध मंगलबार, असोज १३, २०८३
परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता मंगलबार, असोज १३, २०८३
बागलुङ बाढीपहिरो : मृतकको संख्या १२ पुग्यो मंगलबार, असोज १३, २०८३
म्यान्मारमा विद्रोही नियन्त्रित क्षेत्रमा सेनाको हवाई हमला: ४९ जनाको मृत्यु, ५८ जना घाइते मंगलबार, असोज १३, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, कसको कतिमा हुँदैछ खरिद बिक्री? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्