• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

राजनीतिक अस्थिरताका कारण देशमा रोजगारी सिर्जना गर्न समस्या : निजी क्षेत्र

64x64
नेपाल लाइभ मंगलबार, पुस १४, २०७७  १८:२४
1140x725

काठमाडौं- देशमा रोजगारी वृद्धि गर्नका लागि सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्ने तथा देशमा स्थिर राजनीति कायम हुनुपर्ने सरोकारवालाहरुले औँल्याएका छन्। मंगलबार हाम्रो सम्मान परियोजनासँगको सहकार्यमा वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको ‘नेपालमा रोजगारी सिर्जनामा सरोकारवालाहरुको भूमिका’ विषयक कार्यक्रममा बोल्दै सरोकारवालाहरुले सो कुरा औँल्याएका हुन्।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एव रोजगारदाता परिषदका अध्यक्ष रामचन्द्र संघाइले उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रबाट वार्षिक ४ लाख रोजगारी सिर्जना गर्ने योजना बनाइरहेको बताए। 

‘हामी भर्खरै निर्वाचित भएर आएका छौँ। नेपालका निजी औद्योगिक क्षेत्रबाट कसरी वार्षिक ४ लाख रोजगारी सिर्जना गर्ने भनेर हामी योजना बनाइरहेका छौँ,’ कार्यक्रममा बोल्दै उनले भने। 

विदेशबाट रोजगारी गुमाएर फर्कने क्रम जारी रहेको र देशभित्रै पनि ठूलो संख्यामा नेपाली श्रमिकहरुले रोजगारी गुमाएका कारण रोजगारी गुमाएका तथा श्रम बजारमा आउने नयाँ श्रमिकहरुका लागि रोजगारी सिर्जना गर्न महासंघ सक्रिय रहेको उपाध्यक्ष संघाईले जोड दिए। 

रोजगारी सिर्जनाका लागि हामी लगानीतर्फ जोड दिइरहेको बताउँदै यसमा सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाइ थियो। 

‘लगानी तथा रोजगारी सिर्जनाको सम्बन्ध नङ र मासुजस्तै हो। लगानी बढ्नेबित्तिकै रोजगारी बढ्छ,’ उपाध्यक्ष संघाई भन्छन्, ‘हामी लगानी गर्छौँ तर लगानी गर्ने वातावरण सरकारले बनाउनुपर्‍यो।’

पछिल्लो समय कोरोना महामारीको चपेटासँगै राजनीतिक अस्थिरता बढ्दै गएको तथा यसले लगानीकर्ताको उत्साह र मनोबल घटाउँदै लगेको उनको भनाइ थियो। यसले गर्दा रोजगारी सिर्जनामा समेत कमि आउने उनको जोड थियो। 

नेपालको श्रम बजारमा करिब ६० प्रतिशत रोजगारी निजी क्षेत्रले दिएको उल्लेख गर्दै राज्यले निजी क्षेत्रलाई प्रोत्साहन गर्न लगानीमैत्री नीति ल्याउनुपर्ने उनले उल्लेख गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

कार्यक्रममा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रिय संघका अध्यक्ष परितोष पौडेलले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा गर्ने सम्बन्धमा सहकारी क्षेत्रले महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए। उनले देशमा रोजगार तथा स्वरोजगारका अवसरहरु वृद्धि गर्ने क्रममा अग्रसर रहेको दावी गरे। 

‘हामीले दुई किसिमले रोजगारी सिर्जना गरिरहेका छौँ,’ उनले भने, ‘सहकारिले १ लाखभन्दा बढी प्रत्यक्ष र करिब ६ लाखभन्दा बढी अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ।’ 

मात्रात्मक रुपले हेर्दा यो निकै ठूलो रोजगारी सिर्जना रहेको उनको भनाई थियो। संघियताको कार्यान्वयन र वित्तीय संघीयताको प्रभावकारीता स्थिति नहुँदा आफूहरुसँग चुनौतीहरु रहेको र ती चुनौतीलाई चिर्दै हामीले सम्भावनाको खोजी गरिरहेको उनले जिकीर गरे। सहकारीमा तीनै तहमा एकरुपता प्रणाली लागू गरेर अगाडि बढ्न आवश्यक रहेको उनले औँल्याए। 

‘बचत तथा ऋण सहकारी संस्थाको उपस्थिति मुलतः वित्तिय पहुँच र वित्तिय अवसर हो। यसलाई हामीले हाम्रो भाषामा वित्तीय समावेशीकरण भन्ने गरेका छौँ। वित्तीय समावेशीकरणमा आम नागरिकको पहुँच पुग्ने गरी हामीले काम गरिरहेका छौँ,’ संघका अध्यक्ष परितोष पौडेल भन्छन्, ‘यसका लागि आइएलओ  र राष्ट्रिय युवा परिषद्सँग समन्वय गरेर ठूलो अभियान सुरु गरेका छौँ। त्यो अभियानभित्र हामीले १ लाख मान्छेहरुलाई स्वरोजगारी सिर्जना गर्ने उद्यमी बनाउने योजना अघि सारेका छौँ।’ 

Xtrem

Xtrem

पछिल्लो पटक राष्ट्रिय युवा परिषदसँग मिलेर करिब २० करोड पैसा बिना ब्याजमा युवा उद्यमशीलता विकासका लागि लगानी गरेको उनले जानकारी दिए। 

त्यस्तै अन्तराष्ट्रिय श्रम संगठन (आइएलआ)े र युवा परिषदको साझेदारीमा उच्च स्तरका जनशक्ति उत्पादन गर्ने गरी प्रशिक्षकहरुलाई तालिम उपलब्ध गराउन सुरु गरेको उनले जानकारी दिए। जसका लागि पालिकाहरुसँग समेत समन्वय गरेर अगाडी बढेको उनको भनाइ थियो।  

सहकारी अभियानले सामाजिकिकरण, पुँजी निर्माण, राष्ट्रिय समृद्धि, बचत परिचालन तथा ऋण प्रवाहको प्रकृयासँग जोडिएर योगदान पुर्‍याइरहेको उनको जोड थियो। 

‘जिविकाको आधारभूत तहसँग जोडिएका छौँ। अहिले उद्यमशीलताको सन्दर्भमा कर्पोरेट मोडालिटीमा हामी जान सकेका छैनौँ। यसमा कानुनमा केही बाधाहरु छन्। त्यो बाधा फुकाउन पनि हामी प्रयत्न गरिरहेका छौँ। सहकारीले सिधै लगानी गर्न सक्ने अबस्था रहँदैन। आफ्ना सदस्यहरुमार्फत उद्यमशीलतामा लगानी गर्ने हो। उनीहरुलाई सीप विकास गर्ने तथा पुँजी प्रवाह गर्ने लगायत भूमिकामा हामी छौँ,’ उनले भने। 

समग्रमा बचत तथा ऋण सहकारी अभियानमा ६ लाखभन्दा बढी उद्यमशिलता तथा स्वरोजगार सिर्जना गर्ने तयारी गरिएको तथा सिंगो सहकारी अभियानअन्तर्गत १० लाखभन्दा बढी स्वरोजगार सिर्जना भएको उनले जानकारी दिए। 

त्यस्तै स्थानीय सरकारसँग समन्वय गरेर वैदेशिक रोजगारबाट फर्किएका तथा कोभिडका कारण सहरबाट गाउँ फर्किएकालाई गाउँमै स्वरोजगार सिर्जना गर्ने गरी अगाडी बढेको उनले उल्लेख गरे।

प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  १८:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्