नयाँदिल्ली–भारतीय जनता पार्टीका सासद एवं अभिनेता सन्नी देवलले किसान आन्दोलनको समर्थन गरेका छन्।
किसानविरोधी कानुनविरुद्ध दिल्ली बोर्डरमा रहेका किसानको माग सरकारले सुन्नुपर्ने उनले बताएका हुन्।
११ दिनदेखि किसान आन्दोलनमा रहेका छन्। आफ्नो पार्टी र सरकार किसानको साथमा रहेको उल्लेख गर्दै उनले सरकारले सधैं किसानको हितबारे सोच्ने बताए। देवल किसानको समर्थनमा बोल्ने पहिलो भाजपा सांसद हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।