एजेन्सी–जम्मू–कश्मीरको नगरौटामा सुरक्षाकर्मीसँगको भिडन्तमा ४ लडाकू मारिएका छन्। झडपमा एक सुरक्षाकर्मी घाइते भएका छन्।
उक्त मूठभेठ बिहीबार बिहान बन टोल प्लाजानजिकै भएको हो। ट्रकमा आएका लडाकूहरु कश्मीरतर्फ गइरहेको बताइएको छ।
घटनापछि टोल प्लाजाआसपास सुरक्षा सतर्कता बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।