• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

तीन महिनामै जीवन बिमा कम्पनीले कमाए १ अर्ब २६ करोड

महामारीकै बीच कसरी बढ्यो नाफा?
64x64
अरुण सापकोटा बिहीबार, मंसिर ४, २०७७  ०६:०३
1140x725

काठमाडौं- जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो तीन महिनामा १ अर्ब २६ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्। १९ वटा जीवन बिमा कम्पनीले कोभिड महामारीका बीच पनि गत वर्षको यही अवधिको तुलनामा २४.२९ प्रतिशतले नाफा बढाएका हुन्।

बिमा कम्पनीको अधिकांश कोष बैंक तथा वित्तीय संस्थामा निक्षेपका रुपमा बसेको हुन्छ। बैंकको ब्याजदर बढ्दा कम्पनीको नाफामा उल्लेख्य सुधार हुन्छ भने ब्याजदर घट्दा नाफा पनि खुम्चिने गरेको छ। अधिकांश जीवन बिमा कम्पनको नाफामा सुधार देखिए पनि केही कम्पनीले भने यही बेला घाटा व्यहोर्नु परेको पनि छ। युनियन लाइफ इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बिमा संस्थान र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफामा गत वर्षकोभन्दा कमजोर भएको छ। 

'बैंक तथा वित्तीय संस्थामा महँगो ब्याजदरमा पैसा जम्मा गर्ने कम्पनीको मुनाफामा राम्रो सुधार देखिएको छ। बैंक तथा वित्तीय संस्थाले केही समयदेखि निक्षेपको ब्याजदर घटाइरहेका छन्। केही कम्पनीमा यसको असर तत्काल नदेखिए पनि आगामी दिनमा देखिन सक्छ,' बिमाविज्ञ रवीन्द्र घिमिरेको भनाइ छ। बिमा कम्पनीहरुले आफूसँग भएको कोष बैंकमा जम्मा गरेर स्वतः आर्जन हुने ब्याज आम्दानीबाहेक अन्य आम्दानी नदेखिएको घिमिरेको विश्लेषण छ।

जीवन बिमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ तोकिएको छ। पुराना जीवन बिमा कम्पनीको पुँजी २ अर्ब पुगिसकेको छ भने एउटा नयाँ जीवन बिमा कम्पनी पुर्याउने क्रममा छन्। गएका वर्षमा नयाँ जीवन बिमा कम्पनीहरुले आफूसँग भएको पुँजी बैंकमा जम्मा गरेर त्यसको ब्याजबाटै नाफा देखाउँदै आएकोमा यस वर्ष कतिपय नयाँ जीवन बिमा कम्पनीको नाफामा कमी आएको छ। ती कम्पनीले व्यवसाय विस्तारका क्रममा शाखा सञ्जाल तथा कर्मचारी खर्च बढेकाले नाफा बढाउन सकिरहेका छैनन्। 

त्यस्तै पुराना कम्पनीको नाफामा भने उल्लेख्य सुधार भएको देखिएको छ। कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतले जसरी पनि नाफा सुधार गर्ने रणनीति अख्तियार गरेकाले पनि नाफा बढ्न योगदान गरेको घिमिरेको भनाइ छ। चार वर्षे कार्यकालमा जसरी भए पनि पोलिसी बिक्री गरेर आफ्नो प्रस्तुति देखाउने रणनीतिका कारण तत्कालका लागि सुधार देखिए पनि दीर्घकालीन रूपमा यो घातक सावित हुन सक्ने उनको विश्लेषण छ।

अहिले धेरै नाफा देखाउन तथा धेरै व्यापार देखाउन करोड करोड रुपैयाँका पोलिसी बिक्री गराउने तर भोलिका दिनमा बीमितले पोलिसीलाई निरन्तरता दिने विषयमा भने नसोच्ने गरेको उनले आरोप लगाए। 

कम्पनीको नाफासँगै बिमा शुल्क आर्जनमा पनि सुधार भैरहेको छ। कम्पनीहरुले पहिलो तीन महिनामा ३२ अर्ब ३२ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन्। गत वर्षको यही अवधिको तुलनामा कम्पनीहरुले ३१ प्रतिशतले बिमा शुल्क आर्जन बढाएका हुन्। कम्पनीले गत वर्ष २४ अर्ब ६६ करोड रुपैयाँ बिमा शुल्क आर्जन गरेका थिए। नाफासँगै व्यवसाय पनि सुधार गरिरहेकोले गर्दा सकारात्मक रुपमा लिन सकिने विज्ञहरु बताउछन्। 

जीवन बिमा कम्पनीहरुले पहिलो त्रैमासमा आर्जन गरेको नाफा

Ncell 2
Ncell 2
nimb
nimb

जीवन बिमा कम्पनी

नाफा

वृद्धि (%)

असोज २०७७

Xtrem

Xtrem

असोज २०७६

नेपाल लाइफ इन्स्योरेन्स

229002

204432

12.02

प्राइम लाइफ इन्स्योरेन्स

120774

100255

20.47

नेशनल लाइफ इन्स्योरेन्स

118371

115396

2.58

सूर्या लाइफ इन्स्योरेन्स

101610

78793

28.96

एशियन लाइफ इन्स्योरेन्स

94048

40233

133.76

मेट लाइफ इन्स्योरेन्स

75511

65562

15.17

लाइफ इन्स्योरेन्स कर्पोरेसन

57926

23678

144.64

राष्ट्रिय बिमा संस्थान

10272

17480

-41.24

गुराँस लाइफ इन्स्योरेन्स

42771

31947

33.88

रिलायबल लाइफ इन्स्योरेन्स

65903

58119

13.39

रिलायन्स लाइफ इन्स्योरेन्स

30073

18514

62.43

युनियन लाइफ इन्स्योरेन्स

24191

55657

-56.54

सन नेपाल लाइफ इन्स्योरेन्स

25478

35012

-27.23

आइएमइ लाइफ इन्स्योरेन्स

43081

29582

45.63

प्रभु लाइफ इन्स्योरेन्स

30924

12294

151.54

महालक्ष्मी लाइफ इन्स्योरेन्स

24271

21460

13.10

ज्योती लाइफ इन्स्योरेन्स

72222

37641

91.87

सानिमा लाइफ

35178

19820

77.49

सिटिजन्स लाइफ इन्स्योरेन्स

61158

50130

22.00

जम्मा

1262764

1016005

24.29

विगतका वर्षहरू जस्तै यसवर्ष पनि सबैभन्दा नाफा गर्ने जीवन बिमा कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स छ। नेपाल लाइफले १२ प्रतिशलते नाफामा सुधार गरेर २२ करोड ९० लाख रुपैयाँ आर्जन गरेको छ।

दोस्रो स्थानमा यस वर्ष प्राइम लाइफ इन्स्योरेन्स छ। प्राइम गत वर्ष तेस्रो स्थानमा थियो। त्यस्तै तेस्रो स्थानमा रहेको नेसनल लाइफले ११ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

यस वर्ष सूर्या लाइफले उल्लेख्य सुधार गरेको छ। नयाँ आएका १० जीवन बिमा कम्पनी मध्ये सबैभन्दा धेरै ज्योति लाइफले ७ करोड रुपैयाँ नाफाँ आर्जन गरेको छ। १० वटै नयाँ कम्पनीको नाफा भने ४१ करोड २४ लाख रुपैयाँ रहेको छ।

त्यस्तै पुराना जीवन बिमा कम्पनीको मुनाफा ८५ करोड २ लाख रुपैयाँ रहेको छ। जम्मा नाफाको ३२.६६ प्रतिशत नयाँ जीवन बिमा कम्पनीको रहेको छ भने ६७.३३ प्रतिशत पुराना बिमा कम्पनीको रहेको छ। नयाँ बिमा कम्पनीहरुले नाफामा पनि पुराना बिमा कम्पनीलाई टक्कर दिन थालेका हुन्। 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०७७  ०६:०३
  • #नाफा
  • #जीवनबिमा
  • #वृद्धि

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्