काठमाडौं– त्रिवि कीर्तिपुर क्रिकेट रंगशालामा प्रथम चरणमा निर्मित प्याराफीट र फ्लडलाइट सरकारले नेपाल क्रिकेट संघ क्यानलाई हस्तान्तरण गरेको छ ।
दुवै काम सकिएपछि क्यानलाई सञ्चालनका लागि हस्तान्तरण गरिएको हो । रंगशालामा ६ वटा फ्लडलाइट र १० हजार क्षमताको प्याराफीट निर्माण गरिएको छ ।
यो रंगशालामा भोलि सोमबारदेखि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल सुरु हुँदैछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।