एजेन्सी–कोसोभोका राष्ट्रपति हासिम थासीले पदबाट राजीनामा दिएका छन्। थासीमामाथि युद्ध अपराधीको आरोप लागेको थियो।
कोसोभोको स्वतन्त्रता युद्धमा मानवता विरोधी कार्य गरेको उनलाई अभियोग लागेको छ। थासीविरुद्धमा अन्तर्राष्ट्रिय अदालत हेगमा मुद्दा दायर भएको थियो।
थासीले बिहीबार राजीनामा दिने क्रममा राष्ट्रिय एकता बचाउनकाललागि पद छोडेको बताएका छन्। स्वतन्त्रता लडाइँको क्रममा थासी गुरिल्ला नेता थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।