एजेन्सी–अमेरिकी राष्ट्रपति निर्वाचनको मतदान सकिएसँगै मत परिणाम पनि आउन थालेको छ।
अल जजिराका अनुसार अहिलेसम्म २७० इलेक्ट्रोरल मतमध्ये डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले १६ र रिपब्लिकनका डोनाल्ड ट्रम्पले १३ मत प्राप्त गरेका छन्।
ट्रम्पले वेस्ट भर्जिनिया र केन्टुकीमा जित सुनिश्चत गरेका छन् भने बाइडेनले भर्मोन्ट र भर्जिनियामा जित हासिल गरेका छन्।
फ्लोरिडामा भने दुवै पक्षबीच कडा प्रतिस्पर्धा हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।