अमेरिका– राष्ट्रपतिका लागि अमेरिकामा निर्वाचन भइरहेको छ। केही समयअघि सुरु भएको निर्वाचनलाई आफ्नो पक्षमा पार्न राष्ट्रपतिका उम्मेदवारद्वय डोनाल्ड ट्रम्प र जो बाइडनका समर्थक डटिरहेका छन्।
चुनावअघि कति कलाकार आफ्नो राष्ट्रपतिको उम्मेदवारका पक्षमा उभिएका छन्। अमेरिकी र्यापर लिल पम्पले मिसिगनमा ट्रम्पको पक्षमा प्रचार गरेका छन् भने लेडी गागाले जो बाइडनको पक्षमा छिन्।
पम्प मिशिगनमा प्रचार गरिरहेका थिए भने गागा पेन्सिलवेनियामा। यसकै कलाकार जोन लेजेन्डले ट्रम्लाई हटाउन भन्दै अमेरिकाको खराब सपनाको अन्त्य गर्न अपिल गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।