काठमाडौं–धादिङको निलकण्ठ नगरपालिका ८ ससाहमा स्कार्पियो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
दुर्घटनामा परि मुक्तिनाथ बिकास बैकका मेनेजर सुरेन्द्र श्रेष्ठसहित पाँच जना घाईते भएका हुन्।
घाइतेहरुलाई उद्धार गरी अस्पताल लगिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।