काठमाडौं–प्रधानमन्त्री केपी ओलीले सांसद सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गरेका छन्।
ओलीले आज सामाजिक सञ्जालमार्फत् स्वर्गीय केसीप्रति श्रद्धान्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।
नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं उद्यमी केसीको मंगलबार राति साढे १० बजे निधन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।