• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

बिहार निर्वाचन : केन्द्र र प्रदेश सत्ताधारी पार्टीको गठबन्धनमाथि तेजस्वी भारी 

64x64
नेपाल लाइभ बुधबार, कात्तिक १२, २०७७  ०९:५५
1140x725

काठमाडाैं-नेपालसँग जोडिएको भारतको बिहार विधान सभाको चुनाव आजदेखि हुँदैछ। कुल २४३ सिटका लागि हुने चुनावका लागि निर्धारित तीन चरणमध्ये ७१ सिटका लागि आज मतदान भइरहेकाे छ।

चुनावमा दुई गठबन्धन छन्। सत्ताधारी भारतीय जनता पार्टी (बिजेपी) र जनता दल यूनाइटेड (जेडीयू)को गठबन्धनबीच प्रतिस्पर्धा हुँदैछ। राष्ट्रिय जनता दल (आरजेडी), कांग्रेस र बामपन्थी दलहरु (सीपीआई, सीपीएम र सीपीआई-एमएल)ले  'महागठबन्धन' गरेका छन्। 

केही सर्वेक्षण र चुनावअघि भएका सभाहरुलाई विश्लेषण गर्दा सत्तारुढ दल बिजेपीलाई बिहारमा जित मुस्किल हुने देखिएको छ। 

बिहारमा सत्तारुढ बिजेपी–जेडीयू बिरोधी बढ्नुको मुख्य कारण बेरोजगारी हो। जुन एजेन्डा आरजेडीका नेता तेजस्वी यादवले सेट गरिदिएका छन्।  तेजस्वीले घोषणा गरेका छन्-आफूले जिते मन्त्रिपरिषदकाे पहिलो बैठकमै राज्यका दश लाख बेरोजगारलाई स्थायी जागिर दिइनेछ।  कसरी दिइएला? प्रश्न त उठेको छ तर बेरोजगार युवाहरु उनको यो घोषणा ति आशावादी छन् र चुनावी सभामा ठूलो संख्यामा उनीहरु देखिएका छन् । समर्थन गरिरहेका छन् ।   

बिजेपीलाई यो घोषणाको ठूलो असर पर्‍यो। उसले १९ लाखलाई रोजगार उपलब्ध गराउने घोषणा गर्‍यो तर सरकारी जागिर दिलाउने तेजस्वीको आश्वासनतर्फ झुकाव बढेको पाइन्छ।

तेजस्वी यादवसँग धेरै झुकाव देखिनुमा लालु यादवले बनाएको मुस्लिम–यादवको समीकरणका अलावा धेरै श्रमिक पनि छन्। जो कोरोनाका कारण अन्य प्रदेशबाट बेरोजगार भएर घर फर्किन बाध्य भएका थिए।

जबकि पिछडिएका र दलित वर्ग जेडियू–बिजेपीका पक्षमा देखिन्छन्। जसलाई केन्द्र र बिहार सरकारबाट आर्थिक सहयोग र अन्न पनि दिइएको थियो। अति पिछडिएका र महिलादलित वर्गमा अझै नीतिशकुमारको असर बाँकी पनि छ। १५ वर्षको सत्ताबिरुद्ध आरजेडी र बामपन्थी दलले गरेको आक्रामक प्रचारले पनि सत्ताबिरोधी माहोल बनेको छ। तर कांग्रेस कमजोर छ। टिकट वितरणमा भएको गडबडीदेखि संगठनमा रहेको विवादका कारण समस्या पर्ने देखिन्छ। ७० सिटको हिस्सेदार कांग्रेसले ठीकठाक परिणाम ल्याएन भने महागठबन्धन समस्यामा पर्न सक्छ। यो जनतान्त्रिक गठनबन्धनका लाग ठूलो राहतको विषय हो।

लोक जनशक्ति पार्टी (एलजेपी)सँग जोडिएका कारण  जनतान्त्रिक गठबन्धन पनि समस्यामा छ। एलजेपीका अध्यक्ष चिराग पासवानले मुख्यमन्त्री नीतिशकुमार विरुद्ध तीखो प्रहार गरिरहेका छन्। सुरुमा बिजेपीबाट प्रेरित ठानिएको थियो तर पछि बिजेपीले आफ्नो कुनै सहयोग र समर्थन नरहेको घोषणा नै गर्‍याे। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्री मोदीलाई समर्थन भए पनि नीतिश कुमारको गठबन्धनलाई सघाउन नसक्ने भन्दै उक्त पार्टीले यसपल्ट एक्लै निर्वाचन सामना गरिरहेको छ। जसको असर जनतान्त्रिक गठबन्धनलाई पर्नेछ। नीतिशकुमारलाई अब मोदीको चुनावी अभियान र केन्द्र सरकारले गर्न सहयताको भरोसा छ। जसले चुनावको यो डुंगा पार लगाउन सक्छ।

अर्कोतर्फ महागठबन्धनका युवा नेता तेजस्वीको तेज बढ्दो छ। उनको चुनावी सभाको भीड र सामाजिक सञ्जालमा हुने कमेन्ट र लाइकमा नीतिशकुमार १२ गुणाले पछि परिरहेका छन्। 

तर भारतीय सञ्चारमाध्यमका पोलचाहिँ जनतान्त्रिक गठबन्धन नै सत्तामा टिकिरहने सम्भावना बताइरहेका छन्।

पहिलो चरणको मतदानसम्म सिधा–सिधा चुनावी टक्कर देखिन्छ एनडिए र महागठबन्धनबीच । जुन संकेत पहिलो मतदानले दिन्छ, त्यसले अन्य चरणमा पनि अर्थ राख्छ। सन् २०१५ को जेडीयू-आरजेडीको महागठबन्धनलाई ४६ सिटमा जित हासिल भएको थियो। 

Xtrem

Xtrem

फेसबुकमा नीतिशभन्दा तेजस्वी १२ गुणा लोकप्रिय
एनडिएका तर्फबाट नीतिशकुमार फेरि मुख्यमन्त्रीका उम्मेदवार छन्। अर्को महागठबन्धनका तर्फबाट तेजस्वी यादव। इन्डिया टुडेको डाटा अनुसार  इन्टेलिजेन्स युनिटले २५ सेप्टेम्बरदेखि २५ अक्टोबरसम्मका दुवै नेताको फेसबुक लोकप्रियता विश्लेषण गरेको थियो। दुवै जनाको फेसबुक पेजमा १५ लाख लाइक छन्। तर उनीहरुलाई प्राप्त हुने कमेन्ट र लाइकमा भने ठूलो अन्तर छ।

यो एक महिनामा नीतिश कुमारले ६७ पोष्ट गरे। ती सबै गरेर उनलाई ३ लाख ७० हजार लाइक्स प्राप्त भएका छन्। उता तेजस्वीले ९४ फेसबुक पोष्ट गरे। उनलाइ ४७ लाखभन्दा बढी लाइक्स प्राप्त भए। जुन नीतीश कुमारभन्दा लगभाग १२ गुणा बढी हो।

नीतिश कुमारका प्रत्येक पोष्टमा ५५७२ लाइक छ भने तेजस्वीलाई ५१०००। सबैभन्दा पेचिलो कुरा के छ भने नीतिशकुमारको पोष्टमा हुने धेरै रियाक्सन उपहासका छन्। उनलाई ३४ हजारले हाहा रियाक्सन गरेका छन् तर तेजस्वीलाई भने १४ हजारले मात्रै।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०७७  ०९:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी
सम्बन्धित सामग्री
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी समुद्री ट्र््याकरहरूले पनि शुक्रबार युएईको तटबाट टाढा एक जहाजमा अज्ञात क्षेपास्त्रले आक्रमण गरेको रिपोर्ट गरेका छन्, तर फरक जहाजको न... शुक्रबार, असोज २३, २०८३
रङ्गभेदविरुद्धको संघर्ष र अन्तर्राष्ट्रिय न्यायमा योगदानका लागि नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार नर्वेजियन नोबेल समितिले उनलाई रङ्गभेदकारी शासनविरुद्ध संघर्ष र शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा पुर्‍याएको योगदानका लाग... शुक्रबार, असोज २३, २०८३
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि पुनः सैन्य आक्रमण नगर्ने घोषणा गरेका छन्। शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्