• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत १, २०८२ Sun, Mar 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

आसियानाको चार्टर उडानको टिकट काट्ने यात्रुहरु कोरियन एयरमा स्वदेश फर्कने

64x64
शिव भुसाल आइतबार, कात्तिक ९, २०७७  १३:०३
1140x725

सिओल— नोभेम्बर ५ को ईञ्छन—काठमाडौं एकतर्फी चार्टर उडानका लागि आसियाना एयरलाइन्समा टिकट काटेका यात्रुहरुलाई नोभेम्बर ६ को कोरियन एयरमा पठाइने भएको छ। आसियानामार्फत स्वदेश फर्किने यात्रुको संख्या अत्यन्तै कम भएकाले कोरियन एयरमा पठाउने गरी व्यवस्थापन गरिएको आसियानाको जिम्मा लिएका नेपाल टुर्सका प्रबन्धक केपी सिटौलाले जानकारी दिए।

आसियानाका लागि भन्दै टिकट काटिएको भए पनि कोरियन एयरमा जान पाउनेगरी व्यवस्था मिलाइएको जानकारी आफूले पाएको पर्वतका आनन्द शर्माले बताए।

आसियाना एयरको काठमाडौं उडान अनुमति रद्द गरिएको बताइए पनि नेपाल टुर्स र लिंक एसिया टुर्सले आसियानाको उडान मिति तोकेरै टिकट कटाइरहेका छन्। आसियानाको दोस्रो चार्टर उडानमा फर्केका यात्रुको स्वास्थ्य मापदण्ड नपुगेको भन्दै सिसिएमसी विमानस्थल डेस्कले ५ घण्टा रोकेको थियो।

उक्त विमानले यात्रुको स्वास्थ्य मापदण्ड पूरा नगरेकोले पछि हुने उडान अनुमति रद्द गरिएको नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोख्रेलले नेपाल लाइभलाई बताएका थिए। आसियानाले अनुमतिका लागि निवेदन नै नदिएको अवस्थामा उडान अनुमति रद्द गरिएको भन्दै आएका समाचारमा सत्यता नभएको चार्टरको व्यवस्थापन गरेका सिटौलाको दाबी छ।

आसियाना एयरले काठमाण्डौंका लागि उडान अनुमति नपाएको भनी यसअघि आएका समाचार मनगढन्ते भएको सिटौलाको आरोप छ। उनी थप्छन, ‘मैले नेपाल सरकारका सम्पूर्ण निकायमा सोधेको छु, आसियानालाई कारबाही गरिएको भन्ने कहीँ कतै छैन। न हामीलाई औपचारिक पत्र आएको छ।’

Ncell 2
Ncell 2

विमानस्थलले भन्दै नभनेको कुरालाई मिडियाले स्वार्थ राखेर आसियानाको उडान अनुमति रद्द भएको भन्दै गलत सूचना दिएको सिटौलाको आरोप छ। 'हामीले २ ओटा उडानका लागि अनुमति लिएका थियौँ। त्यो उडान सम्पन्न गरिसक्यौँ। त्यो बाहेक अनुमतिका लागि निवेदन नै दिएका छैनौँ', सिटौलाले भने।

अनुमतिका लागि निवेदन नै नदिए पनि नोभेम्बर ५ र २६ का लागि आसियानामार्फत सिधा उडान भन्दै दुई ट्राभल एजेन्सीहरुले टिकट कटाउँदै आएका थिए। अहिले आफूहरुकोमा आसियानाका लागि नोभेम्बर ५ र २६ का लागि आएका यात्रुलाई सिंगापुर एयर तथा कोरियन एयरमा व्यवस्थापन गरिएको र अबको अर्को उडान डिसेम्बर ४ का लागि तोकिएको उनले बताए।

अब नेपाल टुर्स र लिंक एसियाले डिसेम्बर ४ का लागि आसियानाको ईञ्छन—काठमाडौं सिधा उडान भन्दै टिकट खुलाएका छन्। डिसेम्बर ४ मा आसियानाले नै ईञ्छन—काठमाडौं सिधा उडान गर्ने सिटौलाको दाबी छ। पछिल्लो समयमा आएर यात्रु संख्या अपुग भएकाले आसियानाका लागि लिइएको टिकट शुल्कमै कोरियन एयरमा पठाउने व्यवस्था मिलाइएको उनले बताए।

एउटै समयमा कोरियन र आसियानाले उडान गर्नुपर्दा दुवै विमानले पर्याप्त यात्रु नपाएकाले नोभेम्बरका लागि आसियानाले काटेका टिकट कोरियन एयरलाई दिइएको र डिसेम्बर ४ का लागि कोरियन एयरले आसियानाका लागि सहयोग गर्नेगरी सहमति भएको सिटौलाको दाबी छ। तर कोरियन एयरको चार्टर उडानको जिम्मा लिएको केएमई टुर्सका प्रबन्धक विनोद कुँवरले त्यसरी एक अर्कालाई सहयोग गरेर उडान गर्ने सहमति नभएको बताए।

नेपाल टुर्स र लिंक एसियाले आसियानाका लागि काटिएका टिकट कमिसन लिएर आफू मार्फत कोरियन एयरलाई बेचेको कुँवरको भनाइ छ। कोरियन एयरलाई आसियानाका टिकट दिए वापत कति कमिसन लिइयो भन्ने विषयमा भने कुँवरले खुलाउन चाहेनन्।

नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलहरु थपिएसँगै अन्तर्राष्ट्रिय उडान पनि थपिनुपर्छ र कोरियामा एउटै एयरलाइन्सको एकाधिकार तोडिनुपर्छ भनेरै आफूहरु आसियाना उडाउन लागि परेको सिटौला बताउँछन्। तर आसियाना एयरको नेपाल उडानलाई रोक्न यहाँ एकाधिकार लादिरहेका र त्रिभुवन विमानस्थलका कर्मचारी लागिपरेको सिटौलाको आरोप छ।

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७  १३:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव भुसाल
भुसाल नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
कोरियाले कोरोनाका कारण रोकिएका ६६ हजार विदेशी श्रमिक १ वर्षभित्र ल्याउने
कोरियामा कार्यरत १ लाख १५ हजार विदेशी श्रमिकको भिसा अवधि एक वर्ष थपियो, नयाँ श्रमिक ल्याउने प्रक्रिया लम्बिने संकेत
विदेशी श्रमिकले काम फेरे पनि कमिटेड भिसामा कोरिया आउन पाउने कानुन पारित
सम्बन्धित सामग्री
गुल्मीमा हवाई उडान कटौती, अब सातामा तीनपटक मात्र नेपाल वायु सेवा निगमले यसअघि गुल्मीमा बिहीबार हुँदै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो । आइतबार, फागुन १०, २०८२
बुद्ध एयरको जहाज चरासँग ठोकियो उडान संख्या ६१७, जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन्। शनिबार, मंसिर १३, २०८२
मनाङमा विदेशी पर्यटकको आकर्षण बढ्दै, चार महिनामा १६ हजार पर्यटकले गरे भ्रमण अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार उक्त अवधिमा १०७ देशका नागरिकले मना... शनिबार, मंसिर १३, २०८२
ताजा समाचारसबै
समानुपातिक सांसद सिफारिस गर्न कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै आइतबार, चैत १, २०८२
रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा आइतबार, चैत १, २०८२
आज यी चार प्रदेशमा वर्षाको सम्भावना आइतबार, चैत १, २०८२
मनकामना दर्शन गरेर फर्कंदै गरेको माइक्रो दुर्घटना, ६ जनाको मृत्यु शनिबार, फागुन ३०, २०८२
कांग्रेसले समानुपातिकतर्फका सांसदको नाम आइतबार टुंग्याउने शनिबार, फागुन ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
कार्की आयोगले ओलीलाई दोषी देखाए मुलुक द्वन्द्वमा जाने महेश बस्नेतको चेतावनी शनिबार, फागुन ३०, २०८२
कांग्रेसले समानुपातिकतर्फका सांसदको नाम आइतबार टुंग्याउने शनिबार, फागुन ३०, २०८२
रवि लामिछानेको स्वास्थ्य अवस्थाका कारण रास्वपाको सचिवालय बैठक सर्‍यो शनिबार, फागुन ३०, २०८२
काँग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक शनिबार, फागुन ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
भारत टी–२० विश्वकप च्याम्पियन आइतबार, फागुन २४, २०८२
८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ? सोमबार, फागुन २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्