• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

एनपीएलको तेस्रो संस्करणः दर्शकमा क्रेज बढेसँगै प्याराफिटमा सिट थप्ने तरखर

धर्मेन्द्र झा मंगलबार, कात्तिक ३, २०८३  ०७:२८
1140x725
Ncell 2
Ncell 2
nimb
nimb
max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083


काठमाडौं- नेपालको बहुचर्चित क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण प्रारम्भ हुने मिति जतिजति नजिकिँदै छ दर्शकहरुमा प्रतीक्षा समाप्तिको व्यग्रता पनि त्यतिकै बढिरहेको छ। 
तिथि नजिकिएसँगै आयोजकले तयारी पनि तीब्र पारिरहेको छ। नेपाल क्रिकेट संघ९क्यान०को आयोजनामा यही कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिताको सुरुआत हुँदैछ। आयोजकहरुका अनुसार यस पटकको आयोजना विगतको भन्दा थप भव्य हुने अपेक्षा गरिएको छ।
प्रतियोगिताका लागि कीर्तिपुर मैदानमा पिच स्तरोन्नति, प्याराफिट थप, भीआइपी बक्सका साथै मैदान वरीपरि मर्मत सम्भार र पूर्वाधार निर्माणको काम भइरहेको छ।
प्रतियोगितालाई सभ्य, भव्य र व्यवस्थित बनाउन तयारी भएको क्यानका उपाध्यक्ष रोशनकुमार सिंहले बताए। एनपीएलका विगतका संस्करणमा देखिएको दर्शक तथा व्यवस्थापनसम्बन्धी समस्या यसपटक दोहोरिन नदिन आवश्यक तयारी भइरहेको छ। 
आईसीसीको मान्यतापछि थप चर्चा
दुई संस्करण भव्यताका साथ सम्पन्न भएको एनपीएलको यो सिजनलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद्आ (ईसीसी(ले पनि मान्यता दिएको छ र यो सँगै यो आयोजना थप चर्चामा आएको छ। आईसीसीले मान्यता दिएसँगै अब एनपीएलमा टेस्ट राष्ट्रका खेलाडी ल्याउने बाटो समेत खुलेको छ। 
क्यान सचिव र नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खडकाले दिएको जानकारीअनुसार एनपीएलका फ्रेन्चाइज टोलीले बढीमा आठजना विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन्। जसमा एकजना एसोसियट राष्ट्रको हुनुपर्नेछ। प्लेइङ–११ मा भने सात जना नेपाली खेलाडी र चार जना मात्रै विदेशी खेलाडी राख्नुपर्ने प्रावधान राखिएको छ।  
यसअघिको दुई संस्करणमा एउटा फ्रेन्चाइज टोलीले कम्तीमा चार र बढीमा ६ विदेशी खेलाडी टिममा राख्न सकिने प्रावधान थियो। आईसीसीले मान्यता पदान गरेपछि क्यानले अब पाँच बुँदे सर्तलाई पालना गर्नु पर्नेछ। जसमा प्रतियोगिता सकिएको ६० दिनभित्र समीक्षा गरी त्यसको रिपोर्ट आईसीसीलाई बुझाउनुपर्ने, एन्टी करप्सन युनिट (एसीयु) को आचरण उल्लंघन गर्दै फिक्सिङ, स्पट फिक्सिङ लगायतका कार्यमा दोषी पाइएमा त्यसमा नेपालको प्रचलित भ्रष्टाचारविरोधी कानुनका साथै आईसीसी अन्तर्गतको अन्तर्राष्ट्रिय कानुन पनि आकर्षित हुनेछ।  
आईसीसीको सर्तअनुसार एनपीएलमा सहभागी हुने सबै विदेशी खेलाडीले सम्बन्धित बोर्डबाट अनिवार्य ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) पनि लिनुपर्नेछ।
क्यानका अनुसार एनपीएलको आधिकारिक टी–२० मान्यता (स्ट्याटस) को विषयमा आईसीसीसँग औपचारिक पत्राचार भइसकेको भएपनि प्राविधिक स्पष्टता केही दिनमै हुनेछ। 
यसैगरी यस पटकको प्रतियोगिता प्रतियोगितामा डिसिजन रिभ्यु सिस्टम ९डीआरएस० का कारण पनि थप चर्चामा रहने सम्भावना छ। क्यानका अधिकारीहरुका अनुसार डिआरएस भित्र्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। 
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आईसीसीका अध्यक्ष जय शाहले पनि एनपीएललाई मान्यता प्रदान गर्न ठूलो भूमिका निर्वाह गरेको जानकारी दिँदै उनीप्रति आभार व्यक्त गरेका छन्। 
अध्यक्ष चन्दले आईसीसी अध्यक्ष शाहसहितको टोली एनपीएल अवलोकनका लागि समेत नेपाल आउन सक्ने सम्भावना रहेको बताए। आईसीसी एसिया कन्फ्रेन्स आगामी मंसिर १ देखि ३ सम्म नेपालमा आयोजना हुने र त्यसै क्रममा आईसीसीको टोलीले एनपीएल अवलोकन गर्ने सम्भावना रहेको अध्यक्ष चन्दले बताए। 
प्रायोजन सम्झौता
एनपीएल क्रिकेट कात्तिक ९ गतेदेखि हुँदैछ। प्रतियोगितामा आठ टोली सहभागी हुनेछन्। उद्घाटन खेल साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच हुनेछ। यसैक्रममा पछिल्लो समयमा प्रायोजनका सन्दर्भसँगै प्रायोजक पनि चर्चामा आउन थालेका छन्।
योसँगै विज्ञापन र प्रायोजनको पारदर्शिताको कुरा पनि उठ्न थालेको छ। विज्ञापन बोर्डका निवर्तमान अध्यक्ष लक्ष्मण हुमागाइले व्यवसायिक र प्रवद्र्धनात्मक उद्देश्यले प्रायोजनको कुरा गलत होइन भने। उनका अनुसार यो त राम्रो हो, अझ एनपीएलजस्तो राष्ट्रिय खेलपर्वका सन्दर्भमा प्रायोजकहरु अगााडि आउनु निकै सकारात्मक हो। उनी भन्छन्,‘तर प्रायोजनको सम्पूर्ण प्रक्रिया पारदर्शी हुनुपर्छ। अँध्यारो कोठामा बसेर अपारदर्शी ढंगले यस्ता सम्झौता हुनु हुँदैन।’  
नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजनका लागि नेपाल टेलिकमसँग पनि सम्झौता गरेको छ। एक कार्यक्रमकाबीच हिजो (कार्तिक १) नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्ली अधिकारी र क्यानका जनरल म्यानेजर उत्सव ढुंगानाले सम्झौतामा हस्ताक्षर गरेका छन्। 
सम्झौतापश्चात टेलिकमका प्रमुख प्राविधिक अधिकृत अधिकारीले दूरसञ्चार सेवा प्रदायकका रूपमा एनपीएलमा विशेष सहभागिता जनाउन पाउनु कम्पनीका लागि महत्वपूर्ण अवसर भएको बताउँदै नेपालमा लोकप्रिय हुँदै गएको क्रिकेटको संस्थागत विकास र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा पु(याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनले एनपीएलमा सहभागिताको मुख्य उद्देश्य कम्पनीको ब्रान्ड प्रवद्र्धन गर्नुका साथै संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) सँग जोडेर हेरिएको बताए।
टेलिकमले यसअघि पनि विभिन्न चरणमा नेपाल क्रिकेट संघ (क्यान) तथा संघले आयोजना गर्ने क्रिकेट प्रतियोगितामा प्रायोजन गर्दै आएको थियो।
क्यानका जनरल म्यानेजर ढुंगानाले टेलिकमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे। यो सहकार्यले नेपाली क्रिकेटको विकासमा थप मद्दत पुग्ने उनको विश्वास छ। 
दर्शकमा बढदो ‘क्रेज’
एनपीएल तेस्रो सिजनसम्म आइपुग्दा दर्शकहरुमा खेल महोत्सवप्रतिको ‘क्रेज’ निकै बढेको छ। विशेष गरी युवा वर्गमा देखिएको यसप्रतिको आकर्षण उल्लेखनीय छ। नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन गुप्ता एनपील हेर्न काठमाडौ आउने योजनामा छन्।
उनी अघिल्लो पटक पनि जनकपुर बोल्टसको खेल हेर्न काठमाडौ गएको सम्झन्छन्। पुरनजस्ता थुप्रै खेल प्रशंसंक छन् जो यही आयोजनका लागि बाहिरबाट काठमाडौ आउने तयारीमा छन्। यतिमात्र ह

प्रकाशित मिति: मंगलबार, कात्तिक ३, २०८३  ०७:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना
फ्रान्सका विभिन्न शहरमा हिंसा भड्केपछि कर्फू
एनपीएलको तेस्रो संस्करणः दर्शकमा क्रेज बढेसँगै प्याराफिटमा सिट थप्ने तरखर
सम्बन्धित सामग्री
एनपीएलको तेस्रो संस्करणः दर्शकमा क्रेज बढेसँगै प्याराफिटमा सिट थप्ने तरखर मंगलबार, कात्तिक ३, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? पहिले ब्याटिङ गरेको नेपालले २८० रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो। जवाफमा निकै बलियो शुरुवात गरेको ओमानलाई ७ विकेटको क्षतिमा २७०... सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित नेपालको जितमा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र देव खनालले अर्धशतकीय योगदान दिए। तीनै ब्याटरको उत्कृष्ट प्रदर्शनमा नेपालल... सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना मंगलबार, कात्तिक ३, २०८३
फ्रान्सका विभिन्न शहरमा हिंसा भड्केपछि कर्फू मंगलबार, कात्तिक ३, २०८३
एनपीएलको तेस्रो संस्करणः दर्शकमा क्रेज बढेसँगै प्याराफिटमा सिट थप्ने तरखर मंगलबार, कात्तिक ३, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्