• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

९ अर्ब थान अन्तःशुल्क स्टिकर छपाइको काम विदेशीलाई, ढोकाको सुरक्षा गर्ने जिम्मा नेपालीलाई

64x64
सविन मिश्र बिहीबार, कात्तिक ६, २०७७  १७:१८
1140x725

काठमाडौं- आन्तरिक राजस्व विभागले अन्तःशुल्क स्टिकर छपाइको जिम्मा विदेशी कम्पनीलाई र अन्तःशुल्क लाग्ने वस्तु भण्डारणको गोदामको ढोकाको सुरक्षा (डोर लक)को जिम्मा नेपाली कम्पनीलाई दिने गरी ठेक्का लगाउने भएको छ। विभागले ९ अर्ब थान स्टिकर विदेशी कम्पनीबाट खरिद गर्ने गरी ठेक्का आह्वान गरेको छ भने अन्तःशुल्क लाग्ने वस्तु भण्डारणस्थलको सुरक्षा गर्ने जिम्मा नेपाली कम्पनीलाई दिने गरी बोलपत्र आह्वान गरेको छ। 

विभागले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट ९ अर्ब थान स्टिकर किन्ने गरी बोलपत्रको सूचना प्रकाशित गरेको छ। यो खरिदका लागि विभागले करिब २ अर्ब रूपैयाँ भुक्तानी गर्नेछ। नेपाली कम्पनीहरूलाई डोर लकका लागि गराइएको प्रतिस्पर्धाको काममको मूल्य करिब ५० लाख रूपैयाँ बराबरको हुनेछ। 

विभागले गत वर्षबाट सुरु गरेको खरिद प्रक्रिया बीचमा रद्द भएको थियो। नयाँ थालिएको प्रक्रियाअनुसार खरिद गर्ने स्टिकरको संख्या १५ प्रतिशतले बढाइएको हो। गत वर्ष ७ अर्ब ८५ करोड थान स्टिकर किन्न सूचना आह्वान गरिएको थियो। गत वर्षको प्रक्रियाबाट छनोट भएको इन्डोनेसियाली कम्पनी पेरुम पेरुरीले सार्वजनिक खरिद ऐनको व्यवस्थाअनुसार धरौटी राख्न अस्वीकार गरेपछि ठेक्का रद्द गरेर नयाँ प्रक्रिया अघि बढाइएको हो। 

अन्तःशुल्कको ठेक्कामा पहिलोपटक नेपालीलाई समावेश
गत वर्ष अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट स्टिकर खरिदको प्रक्रिया अघि बढाइएपछि स्वदेशी कम्पनीलाई प्रतिस्पर्धाको अवसरबाट बञ्चित गराइएको भन्दै मिराज प्रिन्टिङ सोलुसन्सका तर्फबाट मनोहरराज घिमिरेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यो रिटको अन्तिम सुनुवाइ गर्दै सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्रशमशेर राणासहितको इजलाशले अर्कोपटक ठेक्का लगाउँदा स्वदेशी कम्पनीको क्षमता मूल्यांकन गरी प्रतिस्पर्धाको अवसरबाट बञ्चित नगराउन आदेश दिएको थियो। 

आन्तरिक राजस्व विभागले केही समयअघि सुरक्षण मुद्रणको काम गर्न इच्छुक नेपाली कम्पनीको क्षमता मूल्यांकन गरेको थियो। विभागकी उपमहानिर्देशक शिवादेवी दाहाल संयोजकत्वको समितिले तत्काल स्वदेशी कम्पनीले स्टिकर छपाइको काम गर्न नसक्ने निष्कर्ष निकालेको थियो। 

यो पनि पढ्नुहोस्

स्वदेशी कम्पनीबाट तत्काल अन्त:शुल्क स्टिकर छपाइ गर्न नसकिने सरकारको निष्कर्षशुक्रबार, असोज २३, २०७७

विभागले सुरक्षण मुद्रणको काम गर्न नेपाली कम्पनी योग्य नरहेको निष्कर्ष निकाल्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट नै अन्तःशुल्क स्टिकर छपाइ गर्न बोलपत्र आह्वान गरेको हो। 'नेपाली कम्पनीहरूको प्राविधिक क्षमता नै नपुग्ने हाम्रो अध्ययनले देखाएको छ,' समितिमा बसेका एक अधिकारीले भने। दाहाल नेतृत्वको समितिमा प्रधानमन्त्री कार्यालय, उद्योग मन्त्रालय, सञ्चार मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि थिए। 

विभागले स्टिकर छपाइको काम नदिए पनि डोर लकको काम भने नेपाली कम्पनीलाई दिने गरी सूचना प्रकाशित गरेको छ। अन्तःशुल्क लाग्ने वस्तुको भौतिक सूरक्षाका लागि प्रयोग हुने डोर लकका लागि स्वदेशी प्रतिस्पर्धा गराइएको हो। 'सर्वोच्च अदालतले स्वदेशी कम्पनीलाई प्रतिस्पर्धाको अवसर दिनु भनेको छ, त्यसैअनुसार हामीले उनीहरूको क्षमता विकासका लागि सानो काम दिएका छौँ,' विभागका एक पदाधिकारीले भने।

यो पनि पढ्नुहोस्

 

Ncell 2
Ncell 2
nimb
nimb
अन्तःशुल्क स्टिकर खरिद : कमसल स्टिकर किन्न लेखा समितिको दबाबमंगलबार, कात्तिक १९, २०७६

विभागले पहिलो चरणमा नै स्टिकर खरिदको काम नेपाली कम्पनीलाई नदिनुको मुख्य कारण भने उनीहरूमाथिको अविश्वास रहेको अर्थ मन्त्रालय स्रोत दावी गर्छ। 'नेपाली कम्पनीहरूलाई छपाइको काम दिँदा भोलि नकक्ली स्टिकर छपाइ हुने र त्यसबाट राजस्व चुहावट हुने जोखिम छ,' मन्त्रालयक ती अधिकारी भन्छन्, 'उनीहरूले क्षमता छ भने पनि सरकारले विश्वास गर्न सकेको छैन।' 

विभागले प्रकाशित गरेको ठेक्काको सूचनामा सुरक्षणम मुद्रणको मान्यताप्राप्त आइएसओ १४२९८ वा इन्टरग्राफ मान्यताप्राप्त कम्पनीले प्रतिस्पर्धा गर्न सक्ने उल्लेख छ। यसअघिको सूचनामा इन्टरग्राफको मान्यताप्राप्त कम्पनीमात्रै प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था छ। आइएसओ मान्यताप्राप्त कम्पनीलाई प्रतिस्पर्धाको अवसर नदिइएको र इन्टरग्राफ मान्यताप्राप्त कम्पनीलाई मात्रै प्रतिस्पर्धा गर्न दिँदा त्यसको विरोध भएको थियो। 

अन्तःशुल्क स्टिकर छपाइको काम नेपाली कम्पनीलाई दिनुपर्ने माग मुद्रण संघले पनि गरेको थियो। संघले विभागलाई ज्ञापनपत्र नै बुझाएर छपाइको काम नेपाली कम्पनीलाई दिन माग गरेको थियो। त्यसैगरी नेपाली कम्पनीहरू मिराज प्रिन्टिङ सोलुसन्स, समा प्रिन्टर्स, स्प्रिन्ट प्रिन्टर्स र एरोल प्रिन्टर्सले आफूहरूले चेक तथा रिचार्ज कार्ड छपाइ गरिरहेकाले अन्तःशुल्क स्टिकर छपाइको जिम्मा पनि दिनुपर्ने माग गर्दै आएका छन्। 

नेपालमा कुनै पनि निजी कम्पनीलाई सरकारले सुरक्षण मुद्रण उद्योगको मान्यता दिएको छैन। सुरक्षण मुद्रण सम्बन्धी कानुन बनाउन त्यसको विधयेक संसदमा पुर्‍याइएको छ। गत वर्ष स्टिकर छपाइको कामका लागि प्रतिस्पर्धाको अवसर नदिएको भन्दै उद्योगीहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक लेखा समितिदेखि सर्वोच्च अदालतसम्म धाएका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो पनि पढ्नुहोस्

अन्त:शुल्क स्टिकर खरिदको गोलचक्कर : भण्डारण सकियो, के गर्ने अझै अन्याेलआइतबार, असार २८, २०७७

प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७  १७:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ... मंगलबार, असोज २७, २०८३
चिनियाँबाट बरामद साढे २१ किलो सुन प्रहरीले भन्सारमा बुझायो अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार भन्सार कार्यालयमा बुझाए पनि सुन तस्करीको थप सञ्जाल  पत्ता लगाउन प्रहर... सोमबार, असोज २६, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्