काठमाडौँ–हास्य कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला कोरोना संक्रमणमुक्त भएका छन्।
हरिवंश आचार्यले आफूहरुको कोरोना रिपोर्ट नेगेटिभ आएको उल्लेख गर्दै सबैलाई धन्यवाद दिएका हुन्।
गत असोज २० गते उनीहरुमा कोराना पोजेटिभ पुष्टि भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।