काठमाडौं–राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले आफ्नो दुई महिनाको तलब कोरोना कोषमा प्रदान गर्ने भएकी छन्।
राष्ट्रपतिले यस आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चवापत प्राप्त हुने रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’मा जम्मा गर्ने राष्ट्रपति कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।