• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

लेखा समितिलाई अख्तियारको जवाफ-बाँस्कोटामाथि अनुसन्धान गर्न प्रमाण पुगेन

64x64
दुर्गा दुलाल मंगलबार, कात्तिक ४, २०७७  १२:१२
1140x725
फाइल तस्बिर

काठमाडौं–सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड घुसको डिल गरेको आरोप लागेका पूर्वसञ्चारमन्त्री एवं नेकपा सांसद गोकुल बाँस्कोटामाथि  थप छानविन गर्न प्रमाण  प्राप्त नभएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। 

संसदको सार्वजनिक लेखा समितिलाई पठाएको पत्रमा अख्तियारले बाँस्कोटालाई उन्मुक्ति दिन लागेको संकेत गरेको छ । उक्त प्रकरणमा संलग्न भनिएका विजयप्रसाद मिश्रको अडियो र भिडियो पूर्ण प्राप्त नहुँदा थप अनुसन्धान हुन नसेकको भनिएको छ। 

घुस डिल गरेकोबारे बाँस्कोटासँग बयान लिइएको र मिश्रलाई सम्पर्कमा आउन पटक–पटक ताकेता गरी सार्वजनिक सूचनासमेत जारी गरिएको जिकिर अख्तियारले गरेको छ। लेखा समितिले केही हप्ताअघि समितिबाट थप छानबिन गर्नु भनि पठाएका विषयहरुमा  जवाफ माग गर्दै पत्र लेखेको थियो। 

उक्त पत्रको जवाफमा अख्तियारले समिति बनाएर अनुसन्धान सुरु भएको जवाफ दिएको हो। स्वीस कम्पनीका स्थानीय एजेन्ट भनिएका विजयप्रसाद मिश्रलाई अख्तियारमा उपस्थित भएर प्रमाणहरु पेश गर्न भनिएको अख्तियारको जिकीर छ। स्वीस कम्पनीका एजेन्टसँग गरिएको कुराकानीका विषयमा मन्त्री र सुरक्षा मुद्रणमा संलग्न पदाधिकारीसँग  अनुसन्धानका लागि आवश्यक जानकारी लिइएको अख्तियारले समितिलाई पठाएको पत्रमा उल्लेख  छ।

मन्त्री बाँस्कोटा  र मिश्रका बीचमा भएको संवादको अडियो र भिडियो प्रारम्भिक परीक्षण गरिएको आयोगले जनाएको छ। थप अनुसन्धानका लागि यसको वास्तविक (ओर्जिनल) कन्टेन्टसहितको विवरण आवश्यक देखिएकाले पेश गर्न मिश्रका नाममा सूचना जारी गरिएको आयोगले जनाएको छ। मिश्र अख्तियारमा उपस्थित भएपछि अनुसन्धान अघि बढाउने आयोगले जनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब?बुधबार, फागुन १४, २०७६

सेक्युरिटी प्रेस खरिदका लागि भएका आवश्यक कागजात र प्रमाण संकलन गरि अनुसन्धान गरिरहेको आयोगको पत्रमा उल्लेख छ।  
अघिल्लो सरकारका पालामा ८ अर्बमा खरिद गर्ने भनिएको सेक्युरिटी प्रेस प्रधानमन्त्री केपी शर्मा ओलीको समयमा २७ अर्ब पुगेको थियो। तत्कालीन सञ्चारमन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस खरिद गर्दा कर्मचारीसँग नभई आफैंसँग कुरा गर्न आग्रह गरेको अडियोमा उल्लेख थियो। स्वीस कम्पनीका एजेन्ट विजय मिश्र र मन्त्री बाँस्कोटाबीच दुई मिनेट ३१ सेकेन्ड चलेको संवादमा कर्मचारीलाई अश्लील शव्दसमेत प्रयोग गरिएको थियो।   

यो पनि पढ्नुहोस्

सेक्युरिटी प्रेस किन्न सञ्चारमन्त्रीको घुस सम्वाद : ७० करोडमा डिल [अडियोसहित]बिहीबार, फागुन ८, २०७६

बाँस्कोटाले २० देखि २७ अर्बमा सेक्युरिटी प्रेस स्थापनाको काम सक्न पाए हुन्थ्यो भन्ने अनुरोध गरेका  थिए। यो संवादमा मन्त्रीले एजेन्ट मिश्रलाई फोन गरेका हुन् वा मिश्रले भन्नेचाहिँ खुल्दैन। तर घुसको डिल गरेको भने प्रष्ट खुल्छ। मिश्रले मन्त्री बाँस्कोटाले सुरुमा दुई अर्ब घुस मागेको बताए। तर कम्पनीको नियमअनुसार प्रतिशतका आधारमा मात्र जाने हो भने मिल्छ भनेर कुरा गरेको उनले बताए। आउट अफ ट्याकमा चाहिँ त्यही कुरा गर्न खोजेको मिश्रको भनाइ थियो। यो विवाद लेखा समिति पुगेपछि सार्वजनिक भएको थियो। तत्कालीन समयमा समितिका सदस्यहरुको समेत यसमा मिलेमतो भएको भन्दै आलोचना भएको थियो । 

वाइडवडी अनुसन्धान कूटनीतिक पत्राचारमा रोकियो 
संसदको लेखा समितिले नेपाल वायु सेवा निगमले खरिद गरेको बाइडवडी विमानमा पनि भ्रष्टाचार भएको भन्दै छानबिनका लागि पठाएको थियो। समितिले पठाएको विवरणमा अनुसन्धान नै नभएको भन्दै सांसदहरुले गुनासो गरेपछि लेखा समितिले अख्तियारलाई अनुसन्धानको प्रगति विवरण पठाउन पत्र लेखेको थियो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

पत्रको जवाफमा आयोगले विमान खरिदमा संलग्न पदाधिकारी र कर्मचारीको बयान लिइएको जनाएको छ। अख्तियारले पाँच बुँदामा लेखा समितिलाई जवाफ दिएको छ। अख्तियारले विमान खरिदको लागतबारे कूटनीतिक माध्यमबाट पत्राचार गर्नेुपर्ने तर कुराकानी हुन नसकेको जनाएको छ। आयोगले अनुसन्धान समिति बनाएर विज्ञहरुसँग राय लिने, बयान गर्ने र अन्य कार्य भने सम्पन्न गरेको आयोगको पत्रमा उल्लेख  छ।  
 
वाइडवडी खरिदमा 
१. अध्ययनवाट संलग्न पदाधिकारी र कर्मचारीसँग बयान कार्य सम्पन्न 
२. बयानको व्यहोराको तथ्यगत परीक्षण हुँदै
३. बयान दिनेहरुको राय र वास्तविकता एकिन गर्ने कार्य हुँदै 
४. क्षमता निर्धारण सम्वन्धमा विमान कम्पनी, विज्ञ र अरुसँग पुन परीक्षण  गर्ने कार्य भइरहेको 
५. विमानको रकम सम्वन्धमा कम्पनीसँग कूटनीतिक माध्यमवाट पत्राचार गर्ने कुराकानी भइरहेको 

संसदको लेखा समितिले असोज ८ पूर्व सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ७० करोड घुस डिल गरेको प्रकरणमा अनुसन्धानको प्रगति विवरण पेश गर्न पत्र लेखेको थियो। 

यो पनि पढ्नुहोस्

अख्तियारलाई लेखाको पत्र- गाेकुल बाँस्काेटाकाे अनुसन्धान कहाँ पुग्याे?बिहीबार, असोज ८, २०७७

त्यस्तै समितिले नेपाल वायुसेवा निगमको वाइडबडी खरिदमा भएको अनियमितताबारे भइरहेको अनुसन्धानको प्रगति विवरण पेश गर्न भनेको थियो । समितिको बैठकमा समितिले अनुसन्धान गर्न अख्तियारमा विवरण पठाउने तर अख्तियारले कुनै पनि जवाफ नदिने गरेको भन्दै आलोचना भएपछि पत्र पठाएको  थियो।  अख्तियारबाट पत्रको जवाफ आएको र केही दिनमा यसमा छलफल हुने समितिका सचिव रोजनाथ पाण्डेले बताए।

लेखा समितिमा छलफल भएपछि सांसदहरुको रायका आधारमा थप निर्देशन दिने वा नदिनेबारे निर्णय हुने छ।  समितिका सभापति भरत शाहले पनि अख्तियारको जवाफ आएको तर हेर्न नपाएको बताए। ‘आयोगको जवाफमा छलफल हुन्छ अनि के गर्ने भन्ने निर्णय गर्छौं,’ सभापति शाहले भने।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  १२:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्