• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १३, २०८२ Thu, Oct 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

अनुमानित समयअगावै सकियो ट्रम्प-सी भेटवार्ता, दुवैले गरे एकअर्काको प्रशंसा

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक १३, २०८२  १०:५०
1140x725

काठमाडौं– राष्ट्रपति सी जिनपिङ र राष्ट्रपति डोनाल्ड ट्रम्प बिचको भेटवार्ता करिब एक घण्टा ४० मिनेटमा समाप्त भएको छ।

व्यस्त तालिकाका कारण दुवै नेताको भेट बुसानको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो।

यो ६ वर्षपछि भएको उनीहरूको पहिलो प्रत्यक्ष भेट हो।

वार्ताका विषयबारे विस्तृत जानकारी अझै सार्वजनिक गरिएको छैन।

बैठक अघि ट्रम्पले भनेका थिए, ‘आजै चीनसँग व्यापार सम्झौता साइन हुन सक्छ।’

वार्ताका क्रममा उनले थपे, ‘सी निकै कडा वार्ताकार हुन् । यो सजिलो कुरा होइन, तर हामी एकअर्कालाई राम्ररी चिन्छौं।’

वार्ता सुरु हुनुअघि दुवै नेताले हात मिलाएर अभिवादन गरेका थिए। ट्रम्पले जिनपिङलाई ‘एक सम्मानित र महान देशका महान नेता’ भन्दै प्रशंसा गरे।

त्यस्तै बैठकमा सी जिनपिङले पनि ट्रम्पको ‘शान्ति प्रयास र युद्ध रोक्ने प्रयास’ को प्रशंसा गरे।

Ncell 2
Ncell 2

उनले भने, ‘चीन र अमेरिका धेरै विषयमा सहमत नहुन सक्छन्, तर संवाद र सहकार्य दुवै देशका लागि अपरिहार्य छन्।’

सीले जोड दिए, ‘दुवै देशले स्थायित्वको दिशामा अघि बढ्नुपर्छ। चीनको विकास ट्रम्पको दृष्टिकोणसँग मेल खान्छ।’

एशिया भ्रमण सकेर ट्रम्प एयर फोर्स वनमार्फत अमेरिका फर्किएका छन्।अहिले सबैको नजर अब यो वार्ताबाट के समझदारी भयो र त्यसको प्रभाव अमेरिकी–चिनियाँ सम्बन्धमा कस्तो पर्छ भन्नेमा केन्द्रित छ।

यसअघि ट्रम्पले यो बैठक चार घण्टासम्म चल्न सक्ने बताएका थिए, तर यो अनुमानित समयभन्दा निकै अगाडि नै समाप्त भयो। यो भेट एसिया-प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनको साइडलाइनमा भएको हो, जहाँ दुई नेताले मुख्यतया व्यापार सम्झौताको मुद्दामा छलफल गर्ने बताइको थियो ।

बैठकमा दुवै पक्षबाट सात-सात जना सहभागी थिए । अमेरिकाको तर्फबाट ट्रम्पसँगै विदेश मन्त्री मार्को रुबियो, अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीर, ट्रेजरी सचिव स्कट बेस्सेन्ट, वाणिज्य सचिव होवार्ड लट्नक, चीफ अफ स्टाफ सुसी वाइल्स र चीनका लागि अमेरिकी राजदूत डेविड पर्ड्यू रहेका छन्।

चीनको तर्फबाट सीसँगै चीफ अफ स्टाफ काई क्यूई, विदेश मन्त्री वाङ यी, उप-विदेश मन्त्री मा झाओक्सु, उप-प्रधानमन्त्री हे लिफेङ, वाणिज्य मन्त्री वाङ वेनताओ र राष्ट्रिय विकास तथा सुधार आयोगका अध्यक्ष झेङ शानजी रहेका थिए।

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  १०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतद्वारा २ सय ८३ मेगावाट विद्युत निर्यात अनुमति नवीकरण
प्रतिकूल मौसमले आन्तरिक तथा बाह्य उडानका जहाज धमाधम ‘डाइभर्ट’
फरार रहेका खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा उपस्थित
सम्बन्धित सामग्री
अनुमानित समयअगावै सकियो ट्रम्प-सी भेटवार्ता, दुवैले गरे एकअर्काको प्रशंसा उनले भने, ‘चीन र अमेरिका धेरै विषयमा सहमत नहुन सक्छन्, तर संवाद र सहकार्य दुवै देशका लागि अपरिहार्य छन्।’ बिहीबार, कात्तिक १३, २०८२
जापानमा भालुको आक्रमणबाट मृत्युहुनेको सङ्ख्या दश पुग्यो चालु आर्थिक वर्षमा अहिलेसम्म भालु आक्रमणमा एक सय भन्दा बढी मानिसहरु परेका छन्। भालु आक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या आर्थिक बर्ष... मंगलबार, कात्तिक ११, २०८२
अमेरिका-चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचामा सहमति यो सहमति दुई देशका नेताहरूबिच यसै साता हुने भेटवार्तामा छलफल गरिने अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले बताएका छन्। सोमबार, कात्तिक १०, २०८२
ताजा समाचारसबै
भारतद्वारा २ सय ८३ मेगावाट विद्युत निर्यात अनुमति नवीकरण बिहीबार, कात्तिक १३, २०८२
प्रतिकूल मौसमले आन्तरिक तथा बाह्य उडानका जहाज धमाधम ‘डाइभर्ट’ बिहीबार, कात्तिक १३, २०८२
फरार रहेका खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा उपस्थित बिहीबार, कात्तिक १३, २०८२
घरजग्गा कारोबारको लाइसेन्सका लागि दरखास्त आह्वान बिहीबार, कात्तिक १३, २०८२
अनुमानित समयअगावै सकियो ट्रम्प-सी भेटवार्ता, दुवैले गरे एकअर्काको प्रशंसा बिहीबार, कात्तिक १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
भाेलि बिहानदेखि शुक्रवारसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह बुधबार, कात्तिक १२, २०८२
त्रिपक्षीय बैठकमा मिरजको सात बुँदे सर्त : जिल्ला समन्वय समिति खारेजदेखि जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणासम्म बिहीबार, कात्तिक १३, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू बुधबार, कात्तिक १२, २०८२
सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना बुधबार, कात्तिक १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
नेपाल प्रहरीका एसएसपी रानाभाटले दिए राजीनामा बुधबार, कात्तिक १२, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति मंगलबार, कात्तिक ११, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
भाेलि बिहानदेखि शुक्रवारसम्म भारी वर्षा हुने, सतर्क रहन आग्रह बुधबार, कात्तिक १२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्