काठमाडौं- मानव अधिकार उल्लंघनको कार्यमा सरकारी पक्ष अगाडि रहेको मानव अधिकार आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ।
आयोगले बिहीबार सार्वजनिक गरेको मानव अधिकार उल्लंघनकर्ताहरुको सूचीमा हालसम्म राज्यपक्षबाट ७७९ अर्थात् ६५ प्रतिशत र माओवादी पक्षवाट २८७ अर्थात् २४ प्रतिशत मानव अधिकार उल्लंघन भएको । सरकार र माओवादीबाट ३८‚ प्रतिकार समूहबाट २३‚ शिक्षक १६ र अन्यबाट ५२ जना रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।