• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

भक्तपुरमा ३ हजार नजिक संक्रमित‚ ३३ जनाको मृत्यु‚ होम आइसोलेसनभन्दा अस्पतालमा जोड

64x64
दुर्गा दुलाल शुक्रबार, असोज २३, २०७७  १४:२३
1140x725

भक्तपुर- काठमाडौंसँगै जोडिएको भक्तपुर जिल्लामा हाल कोरोना संक्रमितको संख्या ३ हजार नजिक पुगेको छ। काठमाडौं जिल्लामा  २९ हजार संक्रमित पुग्दा जोडिएको भक्तपुरमा भने न्युनमात्रमा संक्रमित भेटिएका छन्। जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरको असोज २२ गतेसम्मको तथ्यांकअनुसार २८ सय ९७ जनामा संक्रमण पुष्टि भएको छ। जसमा  महिला १२ सय ६५ र पुरुष १६ सय ३२ रहेका छन्।

यीमध्ये १३ सय ५२ संक्रिय संक्रमित रहेका छन्। महिला ५ सय ९१ र पुरुष ७ सय ६१ रहेका छन्। संक्रमितमध्ये १ हजार ६० जना होम आइसोलेसनमा रहेका छन्। होम आइसोलेनमा रहेकामा  महिला ४ सय ९१ र पुरुष ५ सय ६९ जना रहेका छन्। अस्पतालमा २ सय ९२ संक्रमित रहेका छन्। अस्पतालमा रहेका संक्रमितमध्ये महिला एक सय र  पुरुष १ सय ९२ जना रहेका छन्।

भक्तपुरमा हालसम्म १५ सय १२ जना संक्रमणमुक्त भएका छन्। जसमा महिला ८ सय ४८ पुरुष ६ सय ६४ रहेका छन्। हालसम्म ३३ संक्रमतिको मृत्यु भएको छ। यसरी मृत्यु हुनेमा महिला १० र पुरुष २३ रहेका छन्। जिल्ला स्वास्थ्य कार्यालयमा प्रमुख कृष्णबहादुर मिजारले भक्तपुुरका सबै स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङदेखि बिरामीको अवस्थासम्म अनुगमन गर्ने गरेको बताए। अधिकांश संक्रमितहरुमा लक्षण नभएको अवस्थामा होम आइसोलेनमा राखिएको उनले बताए।

लक्षण देखिएका र जोखिमको उमेर समूहका संक्रमितहरुलाई भने अस्पतालमा राखेर उपचार गर्ने गरिएको छ। भक्तपुरमा १३ वटा अस्पतालले संक्रमितहरुको उपचार गरिरहेको उनले बताए। 

प्रशस्त बेड र भेन्टिलेटर 
भक्तपुरका १३ वटा अस्पतालले कोरोना संक्रमितका लागि बेड छुट्याएकाले बेड अभाव नरहेको उनले बताए। १३ अपस्तालका १ सय ६८ बेड कोरोनाका लागि बनाइएका छन्। तीमध्ये ३१ बेडमा संक्रमित रहेका छन्। भेन्टिलेटर १२ र आइसियु १९ वटा रहेका छन्। तीमध्ये ५ वटा आइसियू बेडमा उपचार भइरहेको छ। त्यस्तै ७ वटा आइसोलेसन पनि बिरामीको उपचारका लागि तयारी अवस्थामा राखिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

खरिपाटी, कृषि तालिम केन्द्र , तेलकोट खानेपानी, सैनिक स्कुल, सैनिक ब्यारेक गरी ७ सय ३ आइसोलेसन बेड रहेका छन्। जसमा ३ सय ६० जनालाई राखिएको छ।

भक्तपुरमा कोरोना संक्रमण पुष्टि 
भक्तपुर नगरपालिका : ८१६ (महिला : ३८५, पुरुष : ४३१) 
चागुनारायाण नगरापालिका : २९५ (महिला : १०४, पुरुष : १९१)
मध्यपुर थिमी नगरपालिका : १०६९ (महिला : ४८१, पुरुष : ५८८)
सुर्यविनायक नगरपालिका : ६८३ (महिला : २८२, पुरुष : ४०१) 
अन्य : ३४ 
जम्मा संक्रमित : २८९७  (महिला : १२६५, पुरुष : १६३२)  

संक्रिय संक्रमित 
भक्तपुर नगरपालिका : ३९० 
चागुनारायाण नगरापालिका : १२८ 
मध्यपुर थिमी नगरपालिका : ४१० 
सुर्यविनायक नगरपालिका : ३९० 
अन्य : ३४ 
जम्मा : १३५२ (महिला : ५९१, पुरुष : ७६१)

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

अस्पतालमा 
भक्तपुर नगरपालिका : ११९  
चागुनारायाण नगरापालिका : २९  
मध्यपुर थिमी नगरपालिका : ७१
सुर्यविनायक नगरपालिका : ७३ 
जम्मा : २९२ (महिला : १००, पुरुष : १९२) 

निको भएको 
भक्तपुर नगरपालिका : ४१६ 
चागुनारायाण नगरापालिका : १६६ 
मध्यपुर थिमी नगरपालिका : ६४३  
सुर्यविनायक नगरपालिका : २८७ 
जम्मा : १५१२ (महिला : ८४८, पुरुष : ६६४) 

मृत्यु 
भक्तपुर नगरपालिका : १० 
चागुनारायाण नगरापालिका : १ 
मध्यपुर थिमी नगरपालिका : १६ 
सुर्यविनायक नगरपालिका : ६ 
जम्मा : ३३ (महिला : १०, पुरुष : २३)  

होम आइसोलेसनमा 
भक्तपुर नगरपालिका : २७१ 
चागुनारायाण नगरापालिका : ९९
मध्यपुर थिमी नगरपालिका : ३३९ 
सुर्यविनायक नगरपालिका : ३१७  
अन्य : ३४
जम्मा : १०६० (महिला : ४९१, पुरुष ५६९) 

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  १४:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
फ्रान्समा विद्यालयको दयनीय अवस्था र महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, १२०० पक्राउ आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्