• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

यी हुन्, विश्वमा सर्वाधिक कमाइ गर्ने उत्कृष्ट १० हलिउड फिल्म

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १८, २०७५  १३:२९
1140x725

एजेन्सी- नेपालमा बर्सेनि बन्ने फिल्ममध्ये ७० प्रतिशत असफल बन्ने गरेका छन्। विश्वका अन्य देशमा बन्ने फिल्म पनि सबै सफल हुँदैनन्। सन् २०१८ को मेसम्म विश्वमा सर्वाधिक व्यापार गर्न सफल १० हलिउड फिल्महरु यस्ता छन्— 

१०. स्टार वार (द लास्ट जेडी)
हलिउड फिल्मको इतिहासमा फिल्म स्टार वार अहिलेसम्मको सर्वाधिक व्यापार गर्ने टप १० फिल्म हो। सन् २०१७ मा बनेको फिल्म अहिले पनि विश्वका विभिन्न देशमा प्रदर्शनरत छ। 
फिल्मले अहिलेसम्म १ अर्ब ३३ करोड २४ लाख १६ हजार ७ सय १४ डलर कमाइ गरिसकेको छ। २१ करोड ६० लाख अमेरिकी डलर खर्चिएको यस फिल्ममा रिअन जोहनसनको लेखन तथा निर्देशन रहेको छ। 

९. ब्ल्याक प्यान्थर
सन् २०१८ को सुपरहिट अमेरिकन फिल्म हो ब्ल्याक प्यान्थर। यो फिल्म अहिले कतिपय स्थानमा चलिरहेको छ। रायन कोग्लरको निर्देशनमा निर्माण बनेको फिल्मको लगानी करिब २१ करोड अमेरिकी डलर रहेको छ। 

फिल्म बलिउड इतिहासकै सर्वाधिक नवौँ सफल स्थानमा व्यापार गर्न सफल बनेको छ। फिल्मले अहिलेसम्म १ अर्ब ३३ करोड ३६ लाख ६८ हजार ७ सय ७७ डलर बराबरको व्यापार गरिसकेको छ।

८. ह्यारी पोर्टर एन्ड डेथ्ली हलोयुज– पार्ट २
सन् २०११ मा फ्यान्टासी जनरामा बनेको यो फिल्म  डेभिट येट्सद्वारा निर्देशित हो। यो फिल्म विश्वभर सर्वाधिक व्यापार गर्ने फिल्ममध्ये आठौं स्थानमा छ। 

करिब २५ करोड अमेरिकी डलरमा निर्माण भएको फिल्मले १ अर्ब ३४ करोड १५ लाख ११ हजार २ सय १९ अमेरिकी डलरको व्यापार गरेको थियो।

७. एभेन्जर्स एज अफ अल्ट्रा
सन् १०१५ मा निर्माण भएको अमेरिकन सुपरहिरो फिल्म हो एभेन्जर्स एज अफ अल्ट्रा। जोस वेडनद्वारा निर्देशन गरिएको यस फिल्मलाई मार्भल स्टुडियोले निर्माण गरेको हो।

२ घन्टा २१ मिनेट लामो यो फिल्म २०१५ मे १ बाट अमेरिमा प्रदर्शनमा आएको थियो। फिल्मले आफ्नो १ अर्ब ४० करोड ५४ लाख ३ हजार ६ सय ९४ डलरको व्यापार गरेको छ। यो हलिउड फिल्ममध्ये उत्कृष्ट व्यापारको सातौं नम्बमा छ।

Ncell 2
Ncell 2
nimb
nimb

६. फ्युरियस ७
सन् २०१५ को अमेरिकन एक्सन फिल्म हो फ्युरियस ७। जेम्स वानको निर्देशन तथा क्रिस मोर्गनको लेखन रहेको फिल्म अप्रिल ३, २०१५ बाट अमेरिकामा प्रदर्शनमा आएको थियो। 

करिब १९ करोड अमेरिकी डलरमा बनेको फिल्म विश्वका सर्वाधिक कमाइ गर्ने उत्कृष्ट १० मध्ये छैटौं फिल्म हो। फ्युरियस ७ ले विश्वभरको व्यापारमा कुल १ अर्ब ५१ करोड ६० लाख ४५ हजार ९ सय ११ अमेरिकी डलर व्यापार गरेको छ। २ घन्टा १७ मिनेट लामो फिल्मले अहिलेसम्म विभिन्न ९ विधामा अवार्ड हात पारेको छ।

५. द एभेन्जर्स 
अमेरिकी सुपरहिरो फिल्म द एभेन्जर्स २०१२ मे ४ बाट अमेरिकामा प्रदर्शनमा आएको फिल्म हो। जोस वेडनद्वारा निर्देशित फिल्मलाई केभिन फेइजले निर्माण गरेका हुन्। फिल्म २ घन्टा २३ मिनेट लामो छ। 

विश्वको सर्वाधिक व्यपार गर्न सफल १० फिल्महरुमा द एभेन्जर्स पाँचौं नम्बरमा पर्दछ। २२ करोड अमेरिकी डलर लगानी रहेको फिल्मले १ अर्ब ५१ करोड ८८ लाख १२ हजार ९ सय ८८ डलरको व्यापार गरेको थियो। 
 
४. ज्युरासिक वर्ल्ड  
२०१५ को अर्को सुपरहिट फिल्म हो ज्युरासिक वर्ल्ड। साइन्स फिक्सन एड्भेन्ट्युरको कथामा आधारित फिल्मलाई कोलिन ट्रेभोरोले निर्देशन गरेका थिए भने फ्रयांक मार्शलले निर्माण गरेका हुन्।

Xtrem

Xtrem

२ घन्टा ४ मिनेट लामो यो फिल्म बनाउन १२ करोड ९३ लाख अमेरिकन डलर खर्चिइएको थियो। फिल्मले विश्वभर १ अर्ब ६७ करोड १७ लाख १३ हजार २०८ अमेरिकी डलरको व्यापार गरेको थियो। यो फिल्म सर्वाधिक व्यापार गर्न सफल फिल्ममध्ये चौथो नम्बरमा पर्दछ। 

३. स्टार वार्स  (द फोर्स वेकनस्) 
स्टार वार्स अर्थात् स्टार वार्स शृंखला ७ सन् २०१५ को अर्को सर्वाधिक सफल फिल्म हो। जेजे अब्राह्मको सहलेखन तथा निर्देशनमा तयार फिल्म डिसेम्बर १४, २०१५ बाट लाओस एन्जेल्सबाट प्रदर्शनबाट आएको थियो। 

२ घन्टा १५ मिनेट लामो फिल्मलाई २५ करोड ८६ लाख अमेरिकी डलर खर्चमा बनेको हो। फिल्मले विश्व कुल २ अर्ब ६ करोड ८२ लाख २३ हजार ६२४ अमेरिकी डलरको व्यापार गरेको थियो। यससँगै फिल्म स्टार वार्स विश्वमा सार्वाधिक व्यापार गर्ने फिल्मको तेस्रो नम्बरमा रहेको छ।

२. टाइटानिक 
सन् १९९७ मा बनेको फिल्म टाइटानिक विश्वमा सर्वाधिक व्यापार गर्ने दोस्रो नम्बरमा पर्छ। जेम्स क्यामरोनको लेखन तथा निर्देशनमा बनेको टाइटानिकमा लिओनार्दो डिकार्पियो र केट विन्स्लेटको अभिनय रहेको छ।

करिब २० करोड अमेरिकी डलरमा बनेको फिल्म ३ घन्टा १५ मिनेट लामो छ। फिल्मले विश्वभर कुल २ अर्ब १८ करोड ७४ लाख ६३ हजार ९ सय ४४ अमेरिकी डलरको व्यापार गरेको थियो।

फिल्मलाई १९९७ नोभेम्बर १ बाट जापानको टोकियोमा र सन् १९९७ डिसेम्बर १९ बाट अमेरिकामा प्रदर्शन गरिएको थियो।

१. अवतार 
फिल्म अवतार अहिलेसम्मको रेकर्डमा विश्व फिल्म बजारमा सर्वाधिक बढी व्यापार गर्ने पहिलो फिल्म बनेको छ। जेम्स क्याम्रोनको लेखन, निर्देशन तथा लगानीमा बनेको फिल्म सन् २००९ को सुपरहिट फिल्म हो। 

कुल २ अर्ब ७८ करोड ७९ लाख ६५ हजार ८७ अमेरिकी डलरको व्यापार गरेको फिल्म २ घन्टा ४१ मिनेट लामो छ। 

फिल्मको लगानी करिब २४ करोड ६० लाख अमेरिकी डलर रहेको थियो। साम वर्थिङटोन, जाई साल्डाना लगायतका कलाकारको अभिनय रहेको फिल्मलाई डिसेम्बर १७ मा लन्डनमा प्रदर्शन गरिएको थियो भने २००९ डिसेम्बर १७ बाट युकेमा र डिसेम्बर १८ बाट अमेरिकामा प्रदर्शन गरिएको थियो।

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०७५  १३:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी मंगलबार, असोज २०, २०८३
१५ लाख बढीको अवैध खरबुजाको बीउ नियन्त्रणमा मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
गाजामा इजरायलको कडा चेतावनी मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा सीता गुरुङकाे उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्