काठमाडौं– अभिनेता अनमोल केसी जस्तै अनुहार भएका अभिषेक श्रेष्ठले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ। नृत्यमा अब्बल अभिषेक झट्ट हेर्दा अनमोल जस्तै देखिन्छन्।
‘लाग्छ तिमी यहीँ छौ’ बोलको गीतमा उनले मोडल सृष्टि खड्कासँग जोडी बाँधेका छन्। दाउत राइ (विकेन्द्र) को स्वर, झरना क्षेत्रीको शब्द तथा विकेन्द्रकै संगीत रहेको भिडियोलाई निशान घिमिरेले निर्देशन गरेका हुन्।
सार्वजनिक भिडियाेमा विकास दाहालको सम्पादन र उत्सव दाहालको छायांकन छ।
भिडियाे
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।