• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जो रोनाल्डो-मेस्सी दुवैसँग खेले

64x64
नेपाल लाइभ बुधबार, असोज १४, २०७७  १५:४४
1140x725

काठमाडौं- विश्व फुटबलमा पछिल्लो दशककै सबैभन्दा उत्कृष्ट खेलाडीमा दरिएका क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सी दुवैसँग टिममा रहेका खेल्न पाएका खेलाडी १४ जना छन्। जसमा पछिल्लो समय थपिए, मिरालेम पियानिच र आर्थर मेलो। 

युभेन्टस र बार्सिलोनाले साटफेर गरेका पियानिच र आर्थरले गएको आइतबार राति टिममा डेब्यू पनि गरे। बार्सिलोनाले ला लिगामा भिलारियललाई ४-० ले हराएको खेलमा पियानिच ७८औँ मिनेटपछि बुस्केट्सको स्थानमा खेलेका थिए। 

यस्तै सिरि एमा रोमा र युभेन्टसबीच २-२ को बराबरी भएको खेलमा ५८औँ मिनेटमा म्याकिनेको स्थानमा आर्थर मैदान प्रवेश गरेका थिए। पियानिचको तुलनामा आर्थरका लागि डेब्यू खेलको नतिजा सुखद नभए पनि दुवै खेलाडीले स्टार प्लेयरसँग एउटै टिममा रहने नौलो अवसर पाए। 

पियानिच र आर्थर जस्तै अरु १२ फुटबलर छन् जसले रोनाल्डोसँग पनि र मेस्सीसँग पनि टिममा रहेर खेलेका छन्। विश्व फुटबलमा रोनाल्डो र मेस्सीको अब्बल शैलीको प्रशंसा चलिरहँदा दुवैसँग टिममा रहन पाउनु पनि फरक खुसीको विषय हो। 

जेरार्ड पिके

डिफेन्डर जेरार्ड पिके लामो समय बार्सिलोनामा लियोनल मेस्सीसँगै देखिएका भए पनि उनको सिनियर क्लब फुटबल म्यानचेस्टर युनाइटेडमा सुरु भएको हो। जहाँ उनले क्रिष्टियानो रोनाल्डोसँगै टिममा साझेदारी गरे। पिके २००४ देखि २००८ सम्म युनाइटेडमा थिए। त्यसयता बार्सिलोनामा छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

पाउलो डिबाला

सन् २०१५ पछि लियोनल मेस्सीसँग अर्जेन्टिनी राष्ट्रिय टिमबाट खेलेका पाउलो डिबाला २०१८ यता इटालियन क्लब युभेन्टसमा क्रिष्टियानो रोनाल्डोसँगै छन्। अर्जेन्टिनी राष्ट्रिय टिमका लागि डिबालाले २९ खेल खेलेका छन्। युभेन्टसमा पछिल्लो समय रोनाल्डोसँग त उनको सहकार्य मिलिरहेको पनि देखिएकै छ। 

आन्द्रे गोमेस

अहिले इभर्टनमा रहेका मिडफिल्डर आन्द्रे गोमेस २०१६ मा भ्यालेन्सियाबाट बार्सिलोना गएका थिए, जहाँ उनले लियोनल मेस्सीसँग एउटै टिममा खेले। बार्सिलोनामा राम्ररी खेल्न नपाएका गोमेस पोर्चुगलको राष्ट्रिय टिममा पनि मुस्किलले परिरहेका छन्। जे होस् उनले रोनाल्डो र मेस्सीसँग टिममा रहने फरक अनुभव भने पाए। 

नेल्सन सेमेडो

भर्खरै बार्सिलोनाबाट वुल्भ्स गएका सेमेडोले २०१७ पछि मेस्सीसँगै बार्सिलोनामा खेलिरहेका थिए। उनले पोर्चुगलको राष्ट्रिय टिमबाट पनि रोनाल्डोसँग खेलेका छन्। गएको वर्ष उनले पोर्चुगलबाट नेसन्स लिगको उपाधि समेत जिते। उनले मेस्सीसँगै बार्सिलोनामा दुई ला लिगा, एक कोपा डेल रे र एक सुपरकोपाको उपाधि पनि जितेका छन्। 

कार्लोस टेभेज

अर्जेन्टिनी फरवार्ड कार्लोस टेभेज २००७-०९ को समयमा म्यानचेस्टर युनाइटेडमा रहँदा क्रिष्टियानो रोनाल्डोसँगै खेलेका थिए। मार्सेलो बिएल्साको प्रशिक्षणमा २००४ मा नै अर्जेन्टिनी राष्ट्रिय टिममा परेका टेभेजले त्यसको अर्को वर्ष विश्वकप छनोट खेलमा पेरुविरुद्ध मेस्सीसँग पहिलोपटक एउटै टिममा खेले। मेस्सीसँगै उनी दुई पटक कोपा अमेरिकाको फाइनलमा पनि पुगेका छन्। 

गोन्जालो हिग्वेन

गोन्जालो हिग्वेनले २००९-१३ को समयमा रिलय मड्रिडमा क्रिष्टियानो रोनाल्डोसँगै खेले। गएको सिजन युभेन्टसमा पनि उनी रोनाल्डोसँगै थिए। अर्जेन्टिनी स्ट्राइकर हिग्वेन २००९ देखि २०१९ सम्म राष्ट्रिय टिममा पनि खेले। यसैले रोनाल्डो र मेस्सीसँगै टिममा रहेर खेल्ने खेलाडीहरुको सूचिमा हिग्वेनको नाम पनि विशेष छ। 

गाब्रियल हेन्ज

डिफेन्डर गाब्रियल हेन्ज रोनाल्डोले युवा सयम बिताएको पोर्चुगिज क्लब स्पोर्टिङ सिपीमा एक वर्ष सँगै थिए। त्यसबेला रोनाल्डोले सिनियर टिम डेब्यू गर्ने बेला उनले क्लब छाडिसकेको भए पनि पछि म्यानचेस्टर युनाइटेडमा उनले रोनाल्डोसँगै खेलेका थिए। जहाँ अर्जेन्टिनी राष्ट्रिय टिमबाट समेत उनले मेस्सीसँगै खेलेका छन्। उनी २००३ देखि २०१० सम्म राष्ट्रिय टिममा रहेका थिए। 

फर्नान्डो गागो

अर्जेन्टिनाका डिफेन्सिभ मिडफिल्डर फर्नान्डो गागो २००७ देखि २०१२ सम्म रियल मड्रिडमा थिए। जहाँ केही वर्ष सँगै थिए, क्रिष्टियानो रोनाल्डो। अर्जेन्टिनाको राष्ट्रिय टिममा २००७ देखि २०१७ सम्म रहेका उनले मेस्सीसँग पनि केही खेल खेलेका छन्। २००८ को बेइजिङ ओलम्पिकमा उनले मेस्सीसँगै स्वर्ण पदक पनि जितेका छन्। 

एजिक्वेल गारे

अर्जेन्टिनाका सेन्टर ब्याक एजिक्वेल गारे २००८ देखि २०११ सम्म रियल मड्रिडमा थिए। २००७ देखि २०१५ सम्ममा अर्जेन्टिनाको राष्ट्रिय टिमबाट पनि उनले मेस्सीसँग केही खेल खेले। उनको खेललाई हेरेर हुने गरेको चर्चा जस्तो उचाइ उनले नपाए पनि अर्जेन्टिनी यु१५ को राष्ट्रिय टिमदेखि अहिलेसम्म नै लियोनल मेस्सीका राम्रा प्रशसंक हुन्। 

एन्डरसन डेको

२००७ देखि २०१० सम्म पोर्चुगलको राष्ट्रिय टिममा रहेका डेको २००४ देखि २००८ सम्म बार्सिलोनामा थिए। यसैले उनले रोनाल्डो र मेस्सी दुवैसँग टिममा साझेदारी गरेका छन्। यसैले पोर्चुगलका साथै क्याटालोनियामा समेत डेको लिजेण्ड खेलाडी हुन्। रोनाल्डोसँग राष्ट्रिय टिमबाट २००४ मा नै युरो कपमा डेकोको साथ हेरिएको थियो। 

एन्जेल डि मारिया

रोनाल्डो रियल मड्रिड गएको एक वर्षपछि डि मारिया पनि मड्रिड टिममा नै पुगेका थिए। २०१० देखि २०१४ सम्म उनी रियल मड्रिडमा रोनाल्डोसँगै रहे। जहाँ उनले १९० खेल खेलेका छन्। डि मारिया २००९ देखि अर्जेन्टिनाको राष्ट्रिय टिममा पनि छन्। जहाँ उनको मेस्सीसँगको तालमेल पनि खुबै देखिएको छ। 

हेनरिक लार्सन

अहिले बार्सिलोनाका सहायक प्रशिक्षक रहेका लार्सन २००७ मा लोनमा म्यानचेस्टर युनाइटेडमा रहँदा क्रिष्टियानो रोनाल्डो सँगै थिए। जतिबेला युनाइटेडले लिग जित्नुका साथै च्याम्पियन्स लिग सेमिफाइनलसम्म पुगेको थियो। त्यसअघि २००४ देखि २००६ सम्म बार्सिलोनामा रहँदा उनी मेस्सी सँगै रहे। जतिबेला दुईपटक मेस्सी र उनले एकै लिग खेलमा गोल समेत गरेका थिए। 

प्रकाशित मिति: बुधबार, असोज १४, २०७७  १५:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्