• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

नक्कली सुन प्रकरण : पटेल दाजुभाइले प्रहरीलाई भनेका थिए- गाडीमा ढुंगामाटो जे भएपनि मलाई चाहिन्छ

64x64
नारायण अधिकारी सोमबार, असोज १२, २०७७  १६:५८
1140x725

काठमाडौं- गत साउन १३ गते साढे १४ किलो नक्कली सुन, आधा किलो सक्कली सुन र दुई वटा पेस्तोल बरामद काण्डमा प्रत्यक्ष संलग्न भएको पाइएपछि दुई प्रहरी जवान अहिले हिरासतमा छन्। 

प्रहरी जवानहरू बहादुरसिंह कठायत, प्रशन्न श्रेष्ठसहित १७ जनाविरुद्ध हातहतियार खरखजना, अवैध सुनचाँदी चोरीपैठारी तथा चोरीनिकासी, डाँकाचोरी र संगठित अपराधको कसुरमा आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएसँगै थुनछेक बहस सुरु भएको छ। 

प्रहरीसँग मिलेमतो गरेर नै सुन बरामदको नाटक गरिएको घटनामा संलग्न प्रहरीले बयान दिएका छन्। पक्राउ परेका प्रहरीद्वय पनि १५ लाख रुपैयाँमा लोभिएर मिलेमतोमा सुन बरामदको 'नाटक मञ्चन'मा सहभागी भएको पाइएको छ। 

जवान प्रशन्न श्रेष्ठको बयान – बहादुरले भनेका थिए, ‘एउटा गाडीमा गैरकानूनी सामान छ’
'साउन १२ गते राति साढे ८ बजे प्रहरी जवान बहादुरसिंह कठायतले मलाई फोन गरी 'एउटा ठूलो काम आएको छ, भेटेर कुरा गरौं' भनेका थिए। त्यसपछि त्रिचन्द्र कलेजको गेट अगाडि बहादुरसिंह कठायतसँग भेट भयो। उनले 'मान्द्रो थकाली आउनू' भनेकोले त्यसबेलै राती साढे १० बजे म त्यहाँ गएँ,' घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका प्रशन्न श्रेष्ठले अनुसन्धान गर्ने प्रहरीसँग बयान दिएका छन्।  

मान्द्रोमा उमेश श्रेष्ठ पनि थिए। त्यसबेला बहादुरले भनेका थिए, ‘एउटा गाडीमा गैरकानूनी सामान छ।’

'त्यसपछि मैले उनलाई सम्बन्धित मान्छे मलाई भेटाइदेऊ भनेँ। यो कुरा मैले डिएसपी रन्जन दाहाललाई जानकारी गराइसकेको थिएँ,' प्रहरीसँगको बयानमा श्रेष्ठले भनेका छन्, 'म, बहादुरसिंह कठायत र उमेश श्रेष्ठ त्यहाँबाट न्यूरोड महाबौद्ध जाने बाटोमा गई कौशल पटेललाई भेट्यौं। ‘स्कोर्पियो गाडीको डिक्कीमा सामान आउँदै छ। सामान ढुङ्गामाटो, सुनचाँदी जे भए पनि समातेर मलाई दिनू, म तपाईहरूलाई १५ लाख दिन्छु।’

यो पनि पढ्नुहोस्

१५ किलो नक्कली सुन काण्डमा इल्ताफको बयान : पेस्तोल देखेको थिएँ, सुनबारे केही थाहा भएनआइतबार, असोज ११, २०७७

त्यसपछि साउन १३ गते बिहान ६ बजे वीर अस्पताल अगाडि भेट्ने कुरा भयो। ‘डिएसपीसाप एउटा ठूलो सूचना आएको छ। पूरै विवरण मलाई पनि थाहा छैन। कमलपोखरीको एरियामा गैरकानुनी सामान छ, उक्त सामान भोलि बिहान ८ बजे बाहिरिँदैछ। तर गाडी नम्बर र रुट अहिलेसम्म खुलेको छैन भनेर डिएसपी दाहाललाई सुनाएँ,' उनको बयानमा उल्लेख छ। 

साउन १३ गते बिहान प्रशन्न, बहादुरसिंह कठायत र कठायतको साथी उमेश श्रेष्ठ वीर अस्पताल अगाडि चिया पिइरहेका बेला पूर्वयोजना अनुसार कौशल पटेल पनि आइपुगेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

कौशलले ८ बजे कमलपोखरीबाट सामान निस्कने बताएका थिए। त्यतिन्जेल उनले गाडी नम्बर खुलाएका थिएनन्। त्यसपछि उनीहरु कमलपोखरी अगाडीको अपार्टमेन्टमा पुगे। जहाँ पूर्वयोजना अनुसार नै कौशलका दाई देवान भन्ने देवाँगसँग पनि भेट भयो। देवाँगले नै अवैध सामान बोक्ने गाडीको फोटा मोबाइलमा देखाए।

‘मैले देवाँगको माबोइलमा रहेको गाडीको फोटो खिचे। यो कुरा डिएसपीसापलाई जानकारी पनि गराईसकेको थिएँ,’ प्रशन्नले बयानमा भनेका छन्।

त्यसपछि दुईवटा मोटरसाइकलमा उनीहरुले बा ६ च ५५१९ नम्बरको गाडी पिछा गरेका थिए।

यो पनि पढ्नुहोस्

नक्कली सुन प्रकरण : प्रहरी मिलेमतोको आशंका, चार मुद्दा चलाउने तयारीबिहीबार, साउन १५, २०७७

‘थापाथली र त्रिपुरेश्वर चोकको बीचमा बहादुरसिंह कठायत र उमेश श्रेष्ठले गाडी रोकी केही कुरा गरेको मैले देखेँ,’ प्रशन्नले भनेका छन्, ‘त्यसपछि गाडी थापाथली, माइतीघर चोक, भद्रकाली हुदै सहिदगेट क्रस गरी केही अगाडी बस बिसौनी नजिक उक्त गाडीबाट एउटा मान्छे झोलासहित झरेको जस्तो लाग्यो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बहादुर सिंह कठायतले आकाशेपुलमाथि सेतो झोला देखाउँदै सामान देखाएको श्रेष्ठको भनाई छ। 

झोला दिएपछि मलाई छोडिदिनुस् भनेर तस्कर बाटो लागे : जवान कठायत
घटनामा संलग्न अर्का प्रहरी बहादुरसिंह कठायतले पनि आफ्नो बयानमा घटनाबारे बताएका छन्।

सात-आठ वर्ष पहिले लाजिम्पाट प्रहरी बिटमा कार्यरत रहँदा लाजिम्पाटको र्‍याडिसन होटल जाने बाटोमा जेम्स एण्ड ज्वेलरी पसल सन्चालन गरेका कौशल पटेलसँग चिनजान नै नक्कली सुन लुट प्रकरणको सेतु बनेको कठायतको भनाइ छ।

उनै कौशलले भेट्न बोलाएपछि साउन १२ गते साँझ साढे ७ बजे कठायत र उनको साथी उमेश श्रेष्ठ न्यूरोड पिपलबोटमा भेट पुगेका थिए। जहाँ कौशलको मोबाइल पसलसमेत छ।

‘एउटा कारमा गैरकानूनी सामान आउँदैछ त्यो सामान समात्नु पर्ने छ,’ कौशलले त्यसबेला कठायतसँग भनेका थिए। त्यसबेला कौशलका दाजु देवाँग पनि सँगै थिए। 

त्यसबेला देवाँगले भनेका थिए, ‘एउटा मान्छेले हामीलाई गैर कानूनी सामान ल्याएर मार्केटमा धेरै घाटा खुवाएको छ। त्यो मान्छेलाई समात्नु पर्‍यो भनेको थिए’ देवाँगको भनाई कठायतले बयानमा भनेका छन्। 

त्यसपछि कठायतले यो कुरा सादा पोशाकका प्रहरी जवान श्रेष्ठलाई भनेका थिए। १५ लाख रुपैयाँ दिने सहमति भएपछि प्रहरी कौशल र देवाँगको योजानमा सहमत भएका थिए।

‘सहिदगेटको पुल नजिक कार रोकेर एकजना मानिस ओर्लिए। मैले उनलाई आकाशेपुल माथि लगेँ। ती व्यक्तिले मलाई छोडी दिनुहोस् भनेँ। आफूसँग भएको एउटा झोला आकासेपुल माथि राखेँ। त्यसपछि ति व्यक्ति त्यहाँबाट बाहिरिए,’ कठायतले प्रहरीमा दिएको बयानमा उल्लेख गरिएको छ, ‘सेतो झोलामा भएको सामानबाट सुन जस्तो देखिने १ थान मैले खल्तीमा राखी सकेपछि प्रशन्न श्रेष्ठलाई फोन गरेँ।’

उक्त एक पिस सुनजस्तो वस्तु कठायतले आफ्नो साथी उमेशलाई राख्न दिएका थिए। 

प्रकाशित मिति: सोमबार, असोज १२, २०७७  १६:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्