• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

नक्कली सुन प्रकरण : प्रहरी मिलेमतोको आशंका, चार मुद्दा चलाउने तयारी

64x64
नेपाल लाइभ बिहीबार, साउन १५, २०७७  १४:१३
1140x725

काठमाडौं- साढे १४ किलो नक्कली र आधा किलो सक्कली सुन बरामदमा प्रहरी मिलेमतोको आशंका देखिएको छ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गले बरामद गरेको भनिएको १५ किलो सुनमध्ये साढे १४ किलो चाँदीमा पहेँलो लेप लगाइएको नक्कली र आधा किलोमात्रै सक्कली सुन पाइएको थियो। उक्त सुनसहित दुईवटा चाइनिज पेस्तोल प्रहरीले बरामद गरेको थियो। तर अभियुक्त भने फरार हुन सफल भएका थिए। 

सो घटनाको अनुसन्धानका क्रममा प्रहरीकै कमजोरीका कारण अभियुक्त भाग्न सफल भएको देखिको, फिल्डमा खटिएका प्रहरीकै मिलेमतोमा बेलैमा घटनाबारे मातहत निकायलाई जानकारी नगराएको, घटनास्थल परिवर्तन गरेको लगायतका कारणले फिल्डमा खटिएका प्रहरी कर्मचारीको मिलेमतोमा उक्त घटना भएको प्रारम्भीक अनुसन्धानले देखाएको एक प्रहरी अधिकारीले नेपाल लाइभलाई जानकारी दिए।

चार जना पक्राउ, सुन फाल्ने अझै फरार
उक्त घटनाको अनुसन्धान गरिरहेको प्रहरीले अहिलेसम्म चार जनालाई पक्राउ गरेको छ। उनीहरुलाई पूर्वनवलपरासीबाट जिल्ला प्रहरी कार्यालय पूर्वीनवलपरासीको समन्वयमा महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो। पक्राउ पर्नेमा निशेश सखिया, देवान पटेल‚ विजय पटेल र सन्दीप गुरुङ छन्। गुरुङ ट्याक्सी चालक हुन् भने बाँकी तीन जना नक्कली सुन ओसारपसार तथा बेचबिखनमा संलग्न रहेका भारतीय नागरिक रहेको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो। सुन फालेर भागेपछि उनीहरू तीन जना गुरुङको ट्याक्सीमार्फत पूर्वनवलपरासी हुँदै भारत प्रवेश गर्न लागेका थिए।

सुन र हतियार फालेर थानकोट पुगेका उनीहरु गुरुङले चलाएको ट्याक्सीमार्फत् मनकामनासम्म जाने भनेर चढेका थिए। गुरुङ भने राजधानीकै एक अस्पतालमा बिरामी पुर्‍याएर थानकोटतर्फ फर्कंदै थिए। सोही मौकामा उनीहरु गुरुङकै ट्याक्सीमार्फत् नवलपरासीसम्म पुगेर भारत छिर्न लाग्दा पक्राउ परेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

चार मुद्दा लगाउने तयारी
पक्राउ परेका ट्याक्सी चालकको भूमिकामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। पक्राउ परेका बाँकी तीन जना र फिल्डमा खटिएका प्रहरीको समेत मिलेमतो देखिएकाले उनीहरुसहितलाई गरी चार मुद्दा चलाउने तयारी भइरहेको प्रहरी स्रोतले नेपाल लाइभलाई जानकारी दियो। स्रोतका अनुसार तीन जनाभन्दा बढी व्यक्ति संलग्न भएकाले उनीहरुलाई संगठित अपराधको मुद्दा, हतियार समेत भेटिएकाले हातहतियार तथा खरखजना, राजश्व छलेर सुन भित्र्याइएको पाइएकाले राजश्व छली र योसँगै प्रहरीकै मिलेमतोमा अपराध गर्नेहरु उम्किएको भन्दै अपराधीलाई भएको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको स्रोतले जानकारी दियो।

सो घटनामा फिल्डमा खटिने प्रहरीले तस्करको मिलेमतोमा मातहतको हाकिमलाई गलत ब्रिफिङ गरेर घटनास्थल नै परिवर्तन गरेको, अपराधी भगाउन मद्दत गरेको देखिएकाले पनि उनीहरुलाई विभागीय कारबाही नभएर फौजदारी मुद्दा नै चलाउने तयारी भएको स्रोतले जानकारी दियो।

प्रहरीले यसअघि घटनास्थल कमलादी बताएको थियो। तर अनुसन्धानको क्रममा घटनास्थल भने सुन्धारा देखिएकाले पनि प्रहरी मिलेमतोका आशंका उब्जिएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

राजधानीमै गायव भयो गाडी
यसअघि प्रहरीले कमलादीबाट महेन्द्रसालिकतर्फ आउँदै गरेको बा ६ च ५५१९ नम्बरको स्कोर्पियो गाडी जाँच गर्न रोक्न खोज्दा सेता झोला फालेर भागेको बताएको थियो। उक्त झोलाबाटै सक्कली/नक्कली सुन र म्यागजिनसहितको दुई थान पेस्तोल बरामद भएको थियो। त्यसरी भागेको स्कोर्पियो प्रहरीले खोजे पनि अहिलेसम्म फेला भने पर्न सकेको छैन। उक्त स्कोर्पियोको नम्बर प्लेट नक्कली रहेको अनुसन्धानबाट खुलेको छ। स्कर्पियोको बारेमा अनुसन्धान गरेको प्रहरीले काठमाडौं उपत्यकाकाबाट अहिलेसम्म बाहिर गएको रेकर्ड प्रहरीसँग छैन। जसअनुसार उक्त स्कोर्पियो काठमाडौं उपत्यकामै लुकाएर राखेको हुनसक्ने प्रहरी आशंका छ।

अनुसन्धान समिति संयोजक परिवर्तन
उक्त घटनाको अनुसन्धान गर्न लागि गठित भएको समितिका संयोजक परिवर्तन गरिएको महानगरीय प्रहरी कार्यालय रानिपोखरीले जनाएको छ। महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी दीपक थापाको संयोजक रहेकोमा परिवर्तन गरिएर उनको ठाउँमा महानगरीय प्रहरी कार्यालय रानिपोखरीका एसएसपी सुशील यादवलाई संयोग बनाइएको छ। ‘यसअघि समितिमा किरण बज्रचार्य राखिएकोमा उहाँ एसिड आक्रमण घटनाको छानबिन समितिमा समेत रहेकाले उहाँको ठाउँमा सुशील यादवलाई राखिएको हो। यादव सिनियर एसएसपी भएकाले उहाँलाई नै संयोजक बनाइएको हो’ रानिपोखरीका डिआइजी विश्वराज पोखरेलले भने।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १४:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत
सम्बन्धित सामग्री
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्