• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

सिजी मोटोकर्पको बदमासीमा राष्ट्र बैंकले अनुसन्धान गर्ने, यस्तो हुनसक्छ कारबाही

64x64
शिव बोहरा सोमबार, असोज १२, २०७७  ०८:३०
1140x725
सिजीले नेपालमा भित्र्याएको मारुती सुजुकीको भिटारा ब्रेज्जा मोडलको कार। सिजीले कार बिक्री गर्दा गैरकानुनी रूपमा आफै फाइनान्सिङ उपलब्ध गराउँदै आएको छ। तस्बिर : सिजी मोटोकर्प

काठमाडौं- सिजी मोटोकर्पले दर्ता नै नगरि मनमौजी रुपमा फाइनान्स गरेको पाइएपछि नेपाल राष्ट्र बैंकले यसबारेमा छानबिन तथा अनुसन्धान सुरु गर्ने भएको छ। वित्तीय कारोबार गर्नका लागि राष्ट्र बैंकबाट अनिवार्य स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था छ। तर सिजी मोटोकर्पले मनोमानी रूपमा कार खरिद गर्नेलाई 'इन हाउस फाइनान्स' का नाम कर्जा लगानी गर्दै आएको छ। 

सिजी मोटोकर्पले मारुती सुजुकीका गाडी किन्नेलाई २० देखि २५ प्रतिशत डाउनपेमेन्ट गराएर बाँकी फाइनान्स गर्दै आएको पाइएको हो। कम्पनीले त्यसरी गाडी किन्नेलाई उनीहरुको नाममा नामसारी समेत गर्ने गरेको छैन। 

सिजी मोटोकर्पले दर्ता नै नगरी सवारी खरिद गर्नेलाई 'इनहाउस फाइनान्स' को नाममा कर्जा दिइरहको छ। यसरी वित्तीय कारोबार गर्न पाइन्छ ? भन्ने जिज्ञासामा नेपाल राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले वित्तीय कारोबार गर्न केन्द्रीय बैंकबाट अनिवार्य स्वीकृति लिनु पर्ने बताए। ‘केन्द्रीय बैंकबाट स्वीकृति नलिइ वित्तीय कारोबार गर्नु गैरकानुनी कार्य हो,’ उनले भने, ‘यस विषयमा केन्द्रीय बैंकले अनुसन्धान गरेर आवश्यक कारबाही गर्छ।’ 

कम्पनीले २० प्रतिशत डाउनपेमेन्ट गरि बाँकी रकम कर्जामा दिने र उक्त कर्जाको ८ देखि १२ प्रतिशतसम्म ब्याज लिँदै आएको छ। कम्पनीले उपभोक्तालाई सहज होस् भनेर आफैंले कर्जा दिएको बताउने गरेको छ। तर त्यसरी सहज गरिएको रकममा मनमौजी व्याज असुल्न पाइदैन। यस बारेमा जिज्ञासा राख्दा सिजी मोटोकर्पमा फाइनान्स हेर्दै आएका सुमन थपलियाले कम्पनीले गरेको लगानीको ब्याज लिनु स्वाभाविक रहेको दाबी गरे। 

‘सिजीले असहज भएका उपभोक्तालाई सहज बनाउन कार खरिद गर्नेलाई ऋण दिएको हो,’ थपलियाले भने, ‘कम्पनीले आफ्नो स्रोतबाट लगानी गरेको भए पनि त्यसको ब्याज लाग्नु स्वाभाविकै हो। कम्पनीले उपभोक्तासँग प्रतिस्पर्धी ब्याजदर नै लिएको छ।’ बैंकबाट लिइने कर्जाको ब्याज बैंकले तोकेजस्तै कम्पनीले उपभोक्ताका लागि गरेको लगानीको ब्याज कम्पनीले नै तोकेको उनको भनाइ छ।

निजी प्रयोजनका चारपांग्रे सवारीमा ५० प्रतिशत डाउनपेमेन्ट गरेर ५० प्रतिशतमात्र कर्जा प्रदान गर्न पाइने प्रावधान राष्ट्र बैंकले गरेको छ। तर सिजी मोटोकर्पले राष्ट्र बैंकबाट अनुमति नै नलिइ इनहाउस फाइनान्सका नाममा २० देखि २५ प्रतिशत डाउनपेमेन्टमै कार बिक्री गर्दै आएको छ। 

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार हायर पर्चेजको कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट अनुमति लिनै पर्ने व्यवस्था छ। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १०३ अनुसार कसैले इजाजतपत्र नलिई बैंकिङ तथा वित्तीय कारोबार गरेमा यसै ऐनको दफा १०४ अनुसारको दण्ड सजाय भोग्नु पर्ने हुन्छ। यदि कसैले इजाजत नलिइ बैंकिङ तथा वित्तीय कारोबार गरेमा विगो जफत गरि विगोको तीन गुणासम्म जरिवाना र पाँच वर्षसम्मको कैदसम्म हुने व्यवस्था छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सिजीले कार बिक्रेतालाई गरेको लगानी हायर पर्चेज कारोबार सम्बन्धी दफा आकर्षित हुन्छ। कम्पनीले दर्ता नै नगरि कार खरिदकर्तालाई ऋण लगानी गरेर ब्याज चर्को ब्याज असुल्दै आएको छ। 

नेपाल राष्ट्र बैंकको नियम अनुसार हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत व्यवस्था नै छ। हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था २०७० को दोस्रो संशोधन २०७५ मा रहेको छ। यो व्यवस्थाको पालना नगरि सिजी मोटोकर्पले आफूखुसी कर्जा लगानी गरेको हो।

नेपाल राष्ट्र बैंकअन्तर्गतको बैक तथा वित्तीय संस्था नियम विभागका कार्याकारी निर्देशक देवकुमार ढकालले यसरी कानुनबिपरीत आफूखुसी कर्जा लगानी गर्न नपाइने बताए। ‘यसरी आफूखुसी लगानी गर्नु गैरकानुनी कार्य हो,’ उनले भने, ‘यसबारे राष्ट्र बैंकले बुझेर अनुसन्धान गरि गलत ठहरिए कानुन अनसार कारबाही गर्छ।’

सम्बन्धित समाचार

सिजी मोटोकर्पको बदमासी : वित्तीय कानुन छल्न देवानी संहिता देखाएर ऋण लगानी

सिजी मोटोकर्पको बदमासी : आफैँ फाइनान्स गरी कपाली तमसुक गर्दै गाडी बिक्री

सिजी मोटोकर्पको गैरकानुनी ‘इन हाउस फाइनान्सिङ’, ८ देखि १२ प्रतिशतसम्म ब्याज असुली

प्रकाशित मिति: सोमबार, असोज १२, २०७७  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी लैजान सकिने सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने अभियानमा ग्राहकले ४.३ लाख रुपैयाँ डाउनपेमेन्ट गरेर नयाँ टियागो ईभी घर लैजान सक्ने कम्पनीले ज... आइतबार, असोज ४, २०८३
रोयल इन्फिल्ड हन्टर ३५० नयाँ भेरियन्ट र दुई नयाँ रंगमा नयाँ भेरियन्टमा अलोय ह्विल, डीजी–एनालग इन्स्ट्रुमेन्ट क्लस्टर, नयाँ राइडर इन्टरफेस तथा सिंगल च्यानल एबीएसलगायतका सुविधा छन्। हन्टर ३... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्