• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

सिजी मोटोकर्पको बदमासी : वित्तीय कानुन छल्न देवानी संहिता देखाएर ऋण लगानी

व्यक्तिगत लेनदेनका नाममा सयौंलाई सवारी कर्जा
64x64
शिव बोहरा आइतबार, असोज ११, २०७७  १७:०१
1140x725
सिजीले नेपालमा भित्र्याएको मारुती सुजुकीको भिटारा ब्रेज्जा मोडलको कार। सिजीले कार बिक्री गर्दा गैरकानुनी रूपमा आफै फाइनान्सिङ उपलब्ध गराउँदै आएको छ। तस्बिर : सिजी मोटोकर्प

काठमाडौं- वित्तीय कारोबार नियमन गर्न छुट्टै कानुन कार्यान्वयनमा रहे पनि सिजी मोटोकर्पले सवारी खरिद गर्ने उपभोक्तालाई मुलुकी देवानी संहिता २०७४ को आधारमा ऋण दिँदै सवारी बिक्री गरेको पाइएको छ। नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर कानुनअनुसार मात्रै वित्तीय कारोबार गर्नुपर्ने प्रावधान भए पनि सिजी मोटोकर्पले त्यसलाई छलेको हो। 

सिजीले गाडी खरिद गर्ने उपभोक्तालाई दिएको ऋण देवानी संहिताको आधारमा दिएको व्याख्या गरेको छ। कम्पनीले सवारी खरिद गर्ने उपभोक्तालाई 'इन हाउस फाइनान्स'को नाममा गैरकानुनी रूपमा चर्को ब्याजदरमा ऋण लगानी गर्दै आएको छ। 

सिजी मोटोकर्पले सवारी खरिदकर्तामा ऋण लगानी गर्न राष्ट्र बैंकबाट अनुमति लिएको छैन। उसले कार खरिदकर्ता उपभोक्तालाई २० देखि २५ प्रतिशत डाउन पेमेन्ट गराएर बाँकी ७५ देखि ८० प्रतिशत आफैँले लगानी गरेर गाडी बिक्री गरिरहेको छ। निजी प्रयोजनका चारपांग्रे सवारीमा ५० प्रतिशत डाउन पेमेन्ट गरेर ५० प्रतिशत मात्र कर्जा प्रदान गर्न पाइने प्रावधान राष्ट्र बैंकले गरेको छ। 

यो पनि पढ्नुहोस्

सिजी मोटोकर्पको बदमासी : आफैँ फाइनान्स गरी कपाली तमसुक गर्दै गाडी बिक्रीबिहीबार, असोज ८, २०७७

सिजी मोटोकर्पले उपत्यकामा रहेका आफ्ना डिलरसहित उपत्यका बाहिरका डिलरलाई समेत 'इन हाउस फाइनान्स'को सुविधा उपलब्ध गारएको छ। यसरी ऋण लगानी गर्नु भनेको वित्तीय कारोबार हो। तर सिजीले 'इन हाउस फाइनान्स'को नाममा बिना दर्ता ऋण लगानी गर्नु गैरकानुनी होइन भन्ने प्रश्नमा सिजी मोटोकर्पको फाइनान्स हेर्ने सुमन थपलियाले आफूहरूले मुलुकी देवानी संहिता २०७४ का आधारमा उपभोक्ताको सहजताका लागि ऋण दिएको बताए।

‘हामीले राष्ट्र बैंकले तोकेअनुसार बैंकले गर्ने ५० प्रतिशत मात्र लगानीमा सवारी खरिद गर्न नसकेका उपभोक्तालाई देवानी संहिताले दिएको अधिकार प्रयोग गरि लगानी गरेको हो,’ उनले भने, ‘यसरी देवानी संहिताअनुसार सहयोगका रूपमा गरिएको लगानीलाई गैरकानुनी भन्नु भएन।’ यसरी गरिएको लगानीलाई व्यक्तिगत लेनदेनका रुपमा बुझिदिनु पर्ने समेत उनको जिकिर थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

तर नेपाल राष्ट्र बैंक भने कुनै पनि संस्थाले वित्तीय कारोबार गर्नका लागि अनुमति लिनुपर्ने र अनुमति नलिई कारोबार गर्नु गैरकानुनी भएको जनाएको छ। राष्ट्र बैंकको अनुमती बिना वित्तीय कारोबार गर्न नपाइने राष्ट्र बैंकका प्रवक्ता डा गुणाकर भट्टले बताए। ‘राष्ट्र बैंकबाट अनुमति नलिइ वित्तीय कारोबार गर्न पाँइदैन,’ भट्टले भने, ‘वित्तीय कारोबार गर्न देवानी संहिताले दिँदैन।’ 

सिजी मोटोकर्पका फाइनान्स हेर्ने थपलियाले कम्पनीले गरेको लगानी व्यक्तिगत लेनदेन भएको दाबी गरेका छन्। व्यक्तिगत लेनदेन भन्दै सिजी मोटोकर्पले सयौं व्यक्तिलाई ऋण दिएर कार बिक्री गर्दै आएको छ।

व्यक्तिगत लेनदेन सीमित व्यक्तिसँग मात्र हुने गर्छ। तर सिजी मोटोकर्पले सयौं कार खरिदकर्तालाई गरेको ऋण लगानीलाई व्यक्तिगत लेनदेन दाबी गरेको छ। प्रतिस्पर्धी बजारमा बैंकले ५० प्रतिशतमात्र ऋण लगानी गर्ने भएकाले कार बिक्री बढाउन सिजी मोटोकर्पले गैरकानुनी रूपमा ऋण लगानी गरेको हो।  

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यो पनि पढ्नुहोस्

सिजी मोटोकर्पको गैरकानुनी ‘इन हाउस फाइनान्सिङ’, ८ देखि १२ प्रतिशतसम्म ब्याज असुलीमंगलबार, असोज ६, २०७७

सिजी मोटोकर्पले गरेको 'इन हाउनस फाइनान्स'को ब्याजदर १२ प्रतिशतसम्मको चर्को ब्याज उपभोक्ताबाट अशुल्दै आएको छ। राष्ट्र बैंकले अघिल्लो वर्षको मौद्रिक नीतिमा निजी सवारीमा दिइने कर्जामा ५० प्रतिशतको सीमा तोकेको थियो। चालू आर्थिक वर्षको मौद्रिक नीतिले पुरानै व्यवस्थालाई निरन्तर्ता दिएको छ। 

यसरी चर्को ब्याज तिरेर कार किनिसकेपछि उपभोक्ताले आफ्नो नाममा गाडी पाउँदैनन्। उपभोक्ताले गाडी आफ्नो नाममा पाउन कति अवधिका लागि ऋण लिने गरी कागज गरेको हो त्यो चुक्ता गर्नुपर्ने सर्तसहित तमसुक गरी सिजी मोटोकर्पले गाडी बिक्री गर्दौ आएको छ।  

सिजी मोटोकर्पले लकडाउन खुलेयता करिब ३ सय कार सिजी फाइनान्सबाट बिक्री गरिसकेको छ। यती ठूलो संख्यामा बिक्री गरेको कारमा सिजी मोटोकर्पले 'इन हाउनस फाइनान्स'बाट गरेको ऋण लगानीलाई व्यक्ति लेनदेन भन्न मिल्दैन। यस विषयमा समेत राष्ट्र बैंकले अनुसन्धान गर्ने जनाएको छ।

प्रकाशित मिति: आइतबार, असोज ११, २०७७  १७:०१
  • #automobile
  • #MarutiSuzuki
  • #CGMotocorp

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी शुक्रबार, असोज ३०, २०८३
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्