काठमाडौं- नेपाली कांग्रेसको संसदीय बोर्ड भंग गरिएको छ।
केन्द्रीय कार्यसमिति बैठकले बोर्ड भंग गरेको हो। संसदीय बोर्ड विधान विपरीत भएको भन्दै खारेज गर्न माग गरिएपछि भंग गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।