• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

रोड्रिगेजको समय फर्किएला?

64x64
नेपाल लाइभ आइतबार, भदौ २८, २०७७  १५:५३
1140x725

काठमाडौं- जेम्स रोड्रिगेज सन् २०१४ को जुलाईमा स्पेनिस क्लब रियल मड्रिड जाँदा विश्व फुटबलमा केन्द्रमा देखिइरहेका थिए। विश्वकपमा भर्खरै गोल्डेन बुट जितेका रोड्रिगेजले रियल मड्रिडमा जे सोचेका थिए, त्यो पूरा हुन भने सकेन। पछिल्लो समय उनी प्लेइङ सेटमा पर्न नै संघर्ष गरिरहे। 

२९ वर्षका कोलम्बियन अट्याकिङ मिडफिल्डर रोड्रिगेज अहिले प्रिमियर लिग क्लब इभर्टनमा नयाँ अध्याय सुरु गर्दैछन्। यो सिजन प्रिमियर लिगको पहिलो खेलमा इभर्टनले आइतबार राति सवा ९ बजे टोटनह्यामसँग खेल्दैछ। जसमा रोड्रिगेजको भूमिका कस्तो रहला भन्ने पर्खाइ छ। 

इभर्टनका प्रशिक्षक कार्लो एन्सेलोटीले रोड्रिगेजको क्षमता बुझेका छन्। यसैले इभर्टनमा एन्सेलोटीले भित्र्याएको प्रमुख खेलाडीमा नै रोड्रिगेज देखिएका छन्। तर उनले आफूमा आएको प्रशिक्षकको विश्वास पूरा गर्न सक्छन् सक्दैनन् यकिन छैन। किनकि निकट खेलहरुमा उनी कमजोर देखिएर ‘फ्लप खेलाडी’को आरोप भोगिरहेका छन्। 

हुन त रोड्रिगेजले २०१४ अघि नै युरोपियन फुटबलमा आफ्नो छाप राम्रो बनाइसकेका थिए। २०१० देखि २०१३ सम्म पोर्चुगिज क्लब पोर्टोमा रहँदा र त्यसपछि एक वर्ष फ्रेन्च क्लब मोनाकोमा रहँदा उनी अब्बल देखिएका थिए। मोनाको जानुअघि उनले पोर्टोमा तीन सिजन लिग जितेका थिए। जहाँ त्यही समय प्लेयर अफ दि इयर समेत बनेका उनी त्यस्तो अवार्ड पाउने सबैभन्दा कान्छा खेलाडी पनि बने। 

२००६ मा कोलम्बियाकै इन्भिगाडो क्लबबाट सिनियर फुटबल सुरु गरेका रोड्रिगेज २००८ मा अर्जेन्टिनाको क्लब बेनफिल्डमा गएका थिए। जहाँबाट २०१० मा पोर्टो गए। बेनफिल्डमा उनले ५० खेलमा १० गोल ८ असिस्ट, पोर्टोमा १०८ खेलमा ३२ गोल ४१ असिस्ट, मोनाकोमा ३८ खेलमा १० गोल १४ असिस्ट गरेका थिए।

रियल मड्रिडमा उनले १२५ खेलमा ३७ गोल ४२ असिस्ट गरे। रियल मड्रिडमा रहेको समयमा नै लोनमा दुई वर्ष बायर्न म्युनिक जाँदा उनले ६७ खेलमा १५ गोल २० असिस्ट गरे। तर कोलम्बियाबाट २०१४ को विश्वकपमा ५ खेलमा ६ गोल गरेर गोल्डेन बुटमार्फत उनले जुन उचाइ पाएका थिए, त्यो कतै पनि उस्तै रहन सकेन। 

विश्वकपकै उचाइपछि रियल मड्रिडमा ७१ मिलियन पाउण्डमा रोड्रिगेज अनुबन्धित हुँदा टिमका प्रशिक्षक थिए उनै एन्सेलोटी। त्यसबेला रोड्रिगेज किनेपछि रियल मड्रिड टिममा सकरात्मक खेल र स्टार खेलाडीको संयोजनको खुब चर्चा चलेको थियो। जहाँ क्रिष्टियानो रोनाल्डो, ग्यारेथ बेल र करिम बेन्जेमा जस्ता खेलाडीबीच रोड्रिगेज स्ट्राइकमै देखिए। 

Ncell 2
Ncell 2
nimb
nimb

विश्वकप गोल्डेन बुटपछि नै दुई ला लिगा उपाधि, दुई च्याम्पियन्स लिग, दुई क्लब विश्वकप, दुई बुन्डेस लिगाका साथै जर्मन कप विनर्स मेडलसमेत जितेका रोड्रिगेजको समय उपाधिका हिसाबले खराब भन्न मिल्ने ठाउँ छैन। तर पनि उनीबाट गरिएको ठूलो अपेक्षा पूरा भइरहेको छैन। 

रियल मड्रिडमा नै रहँदा सुरुको उनको चरण उत्कृष्ट नै थियो। जहाँ प्रशिक्षक अहिले इभर्टनकै प्रशिक्षक रहेका एन्सेलोटी थिए। यसैले पनि अहिले इभर्टन समर्थकका लागि रोड्रिगेजमाथि आश गर्न मिल्ने बलियो कारण देखिन्छ। रोड्रिगेजले रियल मड्रिडमा पहिलो सिजन ४० खेलमा १७ गोल गरेका थिए। त्यसपछि एन्सेलोटीले क्लब छाडे जहाँ रोड्रिगेज उसैगरी मैदानमा देखिएनन्। 

रियल मड्रिडमा जिनेदिने जिदानको प्रशिक्षण समयमा रोड्रिगेजसँगको तालमेल नमिल्नु खेलाडीको कमजोर उपस्थिति थियो या प्रशिक्षकको अविश्वास थियो रोड्रिगेजको अबको खेलले देखाउनेछ। जिदानले रोड्रिगेजमाथि आश नदेखाउँदा नै उनी दुई सिजन लोनमा बायर्न म्युनिक गए। 

हुन त जिदानको समयका पाएका केही अवसरमा पनि रोड्रिगेजले प्लेमेकरका रुपमा नम्बर १० पोजिसनमा खेल्नै पाएनन्। जुन उनका लागि सबैभन्दा सहज र राम्रो स्थान हुने थियो। विंगमा राम्रो बढ्ने बानी नपरेका रोड्रिगेजका लागि त्यो कठीन थियो। त्यसैले मड्रिडमा उनको लागि उपयुक्त स्थानकै अभाव हुन थालेको थियो। 

अब इभर्टनमा प्रशिक्षक एन्सेलोटीले पुरानै अवस्थामा रोड्रिगेजलाई फर्काउन उनको पोजिसनमा काम गर्ने नै छन्। रोड्रिगेज इभर्टनमा जानुमा पनि प्रशिक्षकमाथिको विश्वासका कारण नै बढी हो। रोड्रिगेजले इभर्टनमा कमजोर भइरहेको कलात्मक खेल संयोजन र गोलमा अघि बढ्ने विश्वास देखिन्छ। 

प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  १५:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित)
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्