• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

एनएफडिसी अवार्ड : अभिनेता अभिनेत्रीमा अनमोल र बेनिसा उत्कृष्ट, चलचित्रतर्फ ‘शत्रु गते’ले मार्‍यो बाजी

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १४, २०७५  ०४:३८
1140x725

काठमाडौं–  नेपाल चलचित्र विकास कम्पनी लिमिटेड (एनफडिसी)को छैठौं अवार्ड संस्करण बिहिबार सम्पन्न भएको छ। काठमाडौंको हयात रिजेन्सी होटेलमा सम्पन्न कार्यक्रममा फिल्म ‘कृ’बाट अनमोल केसी उत्कृष्ट अभिनेता र ‘ब्लाइन्ड रक्स’बाट वेनिशा हमाल उत्कृष्ट अभिनेत्री घोषित भइन्।

अवार्डमा फिल्म ‘शत्रु गते’ वर्षकै उत्कृष्ट चलचित्र बन्दा निर्देशक मिलन चाम्सले फिल्म ‘लिलिबिली’बाट वर्षको उत्कृष्ट निर्देशकको अवार्ड हात पारे। त्यसैगरी नवअभिनेत्रीको अवार्ड फिल्म ‘लिलिबिली’बाट जसिता गुरुङले उचाल्न सफल भइन्। नवनायकमा फिल्म ‘ग्याङस्टार ब्लुज’बाट आसिरमान देशराज जोसीले अवार्ड प्राप्त गरे।

होटलको प्राङ्गणमा सञ्चालन गरिएको अवार्ड वितरण कार्यक्रम मौसमका कारण पूर्ण रुपमा प्रभावित बन्यो। कार्यक्रममा उपस्थित सम्पूर्ण कलाकर्मी तथा अतिथिहरु वर्षाका कारण मञ्च अगाडि बस्न सकेनन्। जसले गर्दा अधिकांस कलाकारहरुले कार्यक्रम खल्लो भएको प्रतिकृया दिएका थिए।

अवार्डकै लागि मुम्बईबाट नेपाल आएकी अभिनेत्री निरुता सिंहले समेत आफ्नो नृत्य प्रस्तुत गर्न असमर्थ भइन्। त्यस्तै, अवार्ड कार्यक्रममा तय भएका अन्य मनोरञ्जनका प्रस्तुतिहरु पनि वर्षाका कारण प्रस्तुत हुन सकेनन्।

Ncell 2
Ncell 2
nimb
nimb

कार्यक्रममा युवा नायक अनमोल केसी, भुवन केसी, पल शाह, आँचल शर्मा, वेनिशा हमाल, प्रदीप खड्का, प्रशान्त ताम्राकार, अनुपविक्रम शाही, रमेश उप्रेती, निर्मल शर्मा लगायत कलाकारहरुको उपस्थिति रहेको थियो।

अवार्ड विजेताहरुको पूर्ण विवरण:

Xtrem
Xtrem

हिरा सर्वोत्कृष्ट फिल्म – शत्रु गते 
प्रकाश सर्वोत्कृष्ट निर्देशक – मिलन चाम्स (लिलिबिली)
शिव सर्वोत्कृष्ट अभिनेता – अनमोल केसी (कृ)
भुवन सर्वोत्कृष्ट अभिनेत्री – वेनिशा हमाल (ब्लाइन्ड रक्स)
निर सर्वोत्कृष्ट सह–अभिनेता – प्रशान्त ताम्राकार (ऐश्वर्य)
वसुन्धरा सर्वोत्कृष्ट सह–अभिनेत्री – केकी अधिकारी (ऐश्वर्य) 
चैत्य सर्वोत्कृष्ट नव–अभिनेत्री – लिलिबिली (जसिता गुरुङ)
गोपालराज सर्वोत्कृष्ट हाँस्यकलाकार – केदार घिमिरे (छक्कापन्जा २)
चेतन सर्वोत्कृष्ट लेखन – शत्रु गते (दीपकराज गिरी र प्रदिप भट्टराई)
लक्ष्मीनाथ सर्वोत्कृष्ट कथा र संवाद – छक्कापन्जा २ (दीपकराज गिरी, जितु नेपाल, केदार 
घिमिरे र अभिमन्यू निरबी)
मञ्जु सर्वोत्कृष्ट छायाँकार – लिलिबिली (सुदिप बराल)
तुलसी सर्वोत्कृष्ट सम्पादक – शत्रु गते (मित्रडी गुरुङ)
शम्भुजित सर्वोत्कृष्ट संगीतकार –कुटुमा कुटु (राजनराज सिवाकोटी, २ रुपैयाँ)
किरण सर्वोत्कृष्ट गीतकार – कसम हो कसम (डा. कृष्णहरि बराल, ए मेरो हजुर २) 
उदित सर्वोत्कृष्ट पाश्र्वगायन –तिमी रोएको पल (सुगम पोखरेल र अन्जु पन्त, ऐश्वर्य)
वसन्त सर्वोत्कृष्ट नृत्य निर्देशक – कविराज गहतराज (रुपै मोहनी, शत्रु गते)
भुटानी सर्वोत्कृष्ट द्धन्द्ध निर्देशन – चन्द्र पन्त (कृ)
प्रदिप सर्वोत्कृष्ट ध्वनी मुद्रण – अमित श्रेष्ठ (शत्रु गते)
शुभ सर्वोत्कृष्ट पाश्र्वसंगीत – एलिस कार्की (लिलिबिली)
मह जुरी अवार्ड – रमेश बुढाथोकी (भुईंमान्छे)
सर्वोत्कृष्ट व्यावसायिक फिल्म – छक्कापञ्जा २

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०७५  ०४:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्