• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

जोरपाटी चोकमा अनि भेटिए ३३ संक्रमित

ट्राभल हिस्ट्री नभएका फर्निचर पसलेमा संक्रमण
64x64
दुर्गा दुलाल शुक्रबार, भदौ १२, २०७७  २१:०७
1140x725

काठमाडौं- लकडाउनभर उनी कतै गएका थिएनन्। गाउँसम्म पनि नगई बसेका जोरपाटीका फर्निचर व्यवसायी उनी लकडाउन केही  खुकुलो  होला, अनि फर्निचर पसल खोल्ने आशमा बसेका थिए। कारखाना घरछेउमै भएकाले उनी यो समय सदुपयोग पनि गरिरहेका थिए। उनको पसल र कारखाना छुट्टाछुट्टै स्थानमा छ। कारखानामा नै लकडाउनमा पुराना अर्डरका सामान सामग्री बनाउने काम जारी राखे।

साउन ७ गतेपछि सरकारले लकडाउन खोल्ने निर्णय गर्‍यो। उनले पनि पसल खोले। चार महिनासम्म बन्द गर्दा आर्थिक रुपमा निकै समस्या परेको थियो। त्यसका लागि उनले लकडाउन अन्त्य भएपछि लगालग व्यापार हुने विश्वास गरेका थिए। त्यही भएर पनि लकडाउन अवधिमा उनले काम छोडेनन्। यसै पनि केही थान फर्निचर अर्डरको काम त उनले सक्नै पाएका थिएनन्। ती सामान बनाउनका लागि उनले लकडाउनलाई प्रयोग गरेका थिए। 

पसल सञ्चालन गरिरहेका उनलाई साउन दोस्रो साता ज्वरो आयो। सामान्य मौसमी ज्वरो होला भनेर उनले उति वास्ता पनि गरेनन्। रुघाखोकी पनि थपियो। अन्य लक्षण पनि देखिन थाले। शंका लागेर उनले कोरोना परिक्षण गराए।

नगरपालिकाले शंकास्पद व्यक्तिको कोरोना परीक्षण गरिहेको थियो। स्वाब दिए। तीन दिनपछि पोजेटिभ भएको रिपोर्ट आयो। उनको परिवारका सदस्यहरूको परीक्षण गरियो। परिवारका ९ जनामै  कोरोना संक्रमण भएकभो पुष्टि भयो।

लगत्तै नगरले उनको सम्पर्कमा आएका अन्यको पनि खोजी सुरु गर्‍यो। जोरपाटी क्षेत्र सिल गरियो। सम्पर्कमा पुगेकाहरूको परीक्षण भयो।

गोकर्णेश्वर नगरपालिका-५ मा पर्ने जोरपाटी चोक क्षेत्रमा अहिलेसम्म ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नगरपालिकी उपमेयर शान्ति नेपालका अनुसार नगरमा हाल (बिहीबार)सम्म नगरमा ९९ जनामा संक्रमण पुष्टि भएको  छ। यसरी  संक्रमित भएकाहरुलाई नगरले लक्षण भएकालाई अस्पतालमा र नभएकालाई  होम आइसोलेनमा राख्ने गरेको उनले  बताइन्।

Ncell 2
Ncell 2
nimb
nimb

जोरपाटीपछि नगरको ६ नम्बर वडाको नयाँबस्तीमा क्षेत्रमा २५  जना संक्रमित छन्।  नगरभित्र बैंकमा काम गर्ने  एक जनालाई लक्षणसहितको संक्रमण   भएको थियो। उनलाई  ह्याम्स अस्पतालमा प्लाज्मा दिइएको र हाल सुधार भइरहेको उपमेयर नेपालले बताइन्। उनको अवस्था गम्भीर बन्दै गएपछि नेपाल मेडिकल कलेजबाट ह्याम्समा सारिएको हो। प्लाज्मा दाता खोजेर उनको उपचार गरिएको छ। 

नगरले नेपाल मेडिकल कलेजमा सय बेडको आइसोलेनको जगेडा गरेको छ। सोही अस्पतालमा केही आइसियू पनि छुट्याइएको छ। नगरका संक्रमितमध्ये धेरैजसो होम आईसोलेसनमा छन्। संक्रमितको अवस्थाबारे वडाले अनुगमन गरिहरहेको र नगरले सम्पर्कमा आएकाहरूको खोजी गरिरहेको उनले बताइन्।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना भएन
नगरमा संक्रमण देखिएका अधिकांश  व्यक्तिको ट्राभल हिस्ट्री नभएकाले संक्रमण समुदायमा पुगेको भन्नेमा शंका छैन। यसरी संक्रमण समुदायमा पुग्नुको कारण व्यक्तिगत अनुशासनको पालना नभएको  ठहर नगरको छ।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सामाजिक दुरी कायम गर्ने, मास्क लगाउने र बाहिरी सम्पर्कमा नजानेजस्ता स्वास्थ्य सुरक्षाका उपायको ख्याल नगर्दा अहिले समुदायमा कोरोना संक्रमण पुगेको उनले बताइन्।

नगरले जगडोलको शहिद पार्कमा आइसोलेन बनाउन लागेको उनको भनाइ छ। नगरभित्र परीक्षणको दायरा विस्तार गरी सम्पर्कमा आएकाहरूको खोजी पनि विस्तार गरिएको छ। 

यस्तो छ वडागत तथ्यांक
वडा  न १ – ३
वडा  न २ –४
वडा  न ३ – ०  
वडा  न४ – १५ 
वडा  न ५ –३३
वडा  न ६ –२५
वडा  न ७ –५
वडा  न ८ –११
वडा  न ९ – २

नगरमा ३६ महिला संक्रमित छन् भने ६३ पुरुष संक्रमित भेटिएका छन्।

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  २१:०७
  • #कोरोना_अपडेट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्