• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

‘हटस्पट’ भानु नगरपालिका १ : लुकाएर श्रमिक प्रवेश गराउँदा समुदायमा पुग्यो कोरोना 

भानु नगरपालिकाको भन्सार क्षेत्रका वडाध्यक्ष भन्छन्, ‘तराईबाट आएका मजदूरलाई लुकाएर काममा लगाउँदा ह्वात्तै संक्रमण बढ्यो
64x64
दुर्गा दुलाल शनिबार, साउन ३१, २०७७  ०८:१९
1140x725

काठमाडौं–तनहुँको भानु नगरपालिका १ को भन्सार क्षेत्रमा अहिले कोरोना त्रास फैलिएको छ। उक्त वडाका अध्यक्ष प्रेमबहादुर लामा बिहीबारदेखि तनावमा छन्।  

शून्य संक्रमित रहेको तनहुँको भानु नगरपालिका १ मा बिहीबार एक्कासी २० जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनको तनाव बढेको हो।  भन्सार क्षेत्रमा विदेश र अन्यत्रबाट मानिस आएको जानकारी वडालाई नभएको अवस्थामा कसरी संक्रमण भयो र यो समुदायमा पुग्यो भनेर उनको चिन्ता बढेको छ। 

स्थानीय निर्माण व्यवसायीको परिवारका तीन जनामा मंगलबार संक्रमण देखिएपछि उनीसँगको सम्पर्कका आधारमा पहिचान भएका एक सय २२ जनाको पिसीआर परीक्षण गरिएको थियो। जसको पछिल्लो नतिजाले उनको घर तथा छिमेकका २० जनामा संक्रमण देखाएको वडाध्यक्ष लामाले बताए।    

एक सय २२ मध्ये केहीको परीक्षण नतिजा आउने क्रममा नै रहेको उनले बताए। ‘अहिलेसम्म ८९ जनाको परीक्षणमा २० मा पोजिटिभ देखिएको जानकारी पाएका छौं,’ उनले भने। 

संक्रमितहरुमा सबै भानु-१ भन्सार क्षेत्रका छन्। 

‘यसअघि संक्रमण देखिएका व्यक्तिकै छिमेक र आसपासमा संक्रमण देखिएकाले अवस्था जटिल भएको देख्छु’ वडाध्यक्ष लामाले भने ‘अब समुदायका कन्ट्याक्ट ट्रेसिङ गर्दै सबैको गर्नुपर्ने अवस्था सिर्जना भएको छ।’

संक्रमित २० जना देखिएको भन्सार क्षेत्रका मोटरसाइकल वर्कसप, प्रहरी र मासु पसलका व्यक्ति पनि संक्रमित पाइएका वडाध्यक्ष लामाले बताए।  लकडाउन अवधिमा पनि यतै रहेका सई र प्रहरी जवानमा समेत कोरोना पुष्टि भएपछि समुदायमा गएको हो कि भन्ने डर लागेको उनले बताए। 

 त्यस्तै ‘धेरै मानिस आउने वर्कसप र मासु पसलका व्यक्तिमा नै संक्रमण देखिएकाले यसले अझ धेरैमा संक्रमण फैलिएको देखाउँछ,’  उनले भने,‘समुदाय संक्रमणको जटिल अवस्थामा पुगेको हुनसक्छ ।’ उक्त वडामा यसअघि एक जना संक्रमित थिए। उनीहरुको र नयाँ देखापरेका बीचमा कुनै सम्र्पक नभएको उनले बताए। ‘विदेशबाट आएका एक जनामा देखिएको थियो ’ लामाले भने, ‘उनी क्वारेन्टाइन र उपचारपछि निको भएर फर्केका थिए। ’ 

Ncell 2
Ncell 2
nimb
nimb

 स्थानीय ठेकेदारकी श्रीमती, बच्चा र बहिनीलाई संक्रमण देखिएकाले उनीहरुबाट अन्यमा पुगेको हुनसक्ने अनुमान आफूहरुले गरेको उनले बताए। उनको पनि कुनै ट्राभल हिस्ट्री भने नभएको उनले बताए। उनका बाबु आमा विदेशमा रहेकाले उनका परिवारलाई उपचारका लागि पोखरा पठाइको उनले बताए।  ‘तराईबाट आएका कामदारबाट अरु मानिसमा सरेको हुनुपर्छ,’ वडाध्यक्ष लामाले भने, ‘भारत र तराईबाट आएका कामदार वडालाई खवर नगरि भित्राउने र क्वारेन्टाइनमा नबस्ने हँदा  कोरोना एकै पटक समुदायमा देखियो।’  

छैन क्वारेन्टाइन 
यसअघि वडाले २ वटा विद्यालयमा क्वारेनटाइन बनाएको थियो। उक्त विद्यालयमा भदौदेखि पढाई सञ्चालन हुने भनेपछि खाली गरिएको वडाध्यक्ष लामाले बताए।  

‘भदौ १ गतेदेखि विद्यालय खोल्ने भनियो, अनि क्वारेन्टाइन रहेको भानु नगरको  वडा २ र ४को विद्यालयमा राखिएको क्वारेन्टाइन हटाइयो ’ लामाले भने ‘विद्यालय सञ्चालन गरेपछि अर्को ठाउँमा राख्ने अवस्था आएको छ।’ संक्रमित देखिएपछि वडाले  माइकिङ गरेर सर्तकता अपनाउन आग्रह गरिएको उनले बताए।  ‘बाहिर ननिस्कन आग्रह  गरेका छौं,’ शनिबार र आइतबार थप परीक्षण गर्ने छौं,’ उनले भने, ‘जसमा देखियो उनीहरुका परिवारलाई पहिलो चरणमा परीक्षण गरिनेछ, अनि मात्र शंकास्पदलाई गरिन्छ । ’  

हाललाई कुनै पनि क्वारेन्टाइन नभएको उनले बताए। अब नगरपालिकाको सहयोगमा क्वारेन्टाइन र आइसोलेनको व्यवस्था गर्ने तयारी भइरहेको उनले बताए। विहीबारको कार्यपालिका बैठकले नगरभित्रै आइसोलेसन र क्वारेन्टाइन बनाउन भवनको खोजी गर्ने निर्णय गरेको र केही दिनमा व्यवस्थापन हुने आसमा रहेको

के भन्छन् नगरप्रमुख?
संक्रमण समुदायमा गए-नगएको परीक्षणपछि मात्र भन्न सकिने भानु नगरपालिकाका मेयर उदयराज गौलीले बताए। अब संक्रमण देखिएकाले भएभरको जनशक्ति परिचालन गरेर कन्ट्याक्ट ट्रेसिङ गरिने उनले बताए। ‘यथासम्भव स्रोतको परिचालन गरेर ती व्यक्तिको सम्पर्कमा आएकाको पहिचान गरिनेछ,’ उनले भने ‘संक्रमण देखिएका व्यक्तिमा पुष्टि भएपछि उनीहरुको सम्पर्कमा आएकालाई बाहिर ननिस्कन भनिएको छ।’  

सबैको स्वाब संकलन र आगामी दिनका बारेमा निर्णय गर्न नगर कार्यपालिकाको बैठक बिहीबार बसेको थियो। बैठकले संक्रमित थप भएमा लकडाउन गर्ने, सिल गर्ने, कन्ट्याक्ट ट्रेसिङ गरेर उनीहरुको उपचारका लागि अस्पताल पठाउने उनले बताए। यसअघि संक्रमण देखिएकाले भदौ २ गतेसम्मका लागि सबै नगर क्षेत्र सिल गरिएको थियो। 

प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७  ०८:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
असोज ९–११ मा भारी वर्षाको जोखिम, सरकार ‘हाई अलर्ट’मा मंगलबार, असोज ६, २०८३
संसद्‌मा मोबाइलदेखि असंसदीय शब्दसम्म, सांसदलाई सभामुखको ‘रुलबुक’ सम्झना मंगलबार, असोज ६, २०८३
‘राष्ट्रिय सेवा दल’ मार्फत बालबालिकालाई सैन्य तालिम नदिन सिजपको आग्रह, विधेयक संशोधन गर्न माग मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्