• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

बैंकमा थुप्रियो पैसा, घटेको घट्यै ब्याजदर

64x64
अरुण सापकोटा आइतबार, साउन ११, २०७७  १९:५८
1140x725

काठमाडौं- कोभिड-१९ ले कर्जा विस्तार ठप्प हुँदा बैंकहरुमा तरलता थुप्रिरहेको छ। तरलता थुप्रिदा बैंकहरुले ब्याजदर घटेको सूचना सार्वजनिक गरिरहेका छन्। अधिकांश बैंकहरुको आधार ब्याजदर एकल अंकमा झरिसकेको छ। मुद्दति तथा अन्य निक्षेपको ब्याजदर विगत केही महिनादेखि लगातार घटिरहेको छ।

एभरेस्ट बैंकको चैत महिनामा आधार ब्याजदर ८.४३ प्रतिशत थियो। साउन महिनाको लागि उक्त आधार ब्याजदर ८.०५ प्रतिशतमा झरेको छ। बैंकले कर्जा विस्तारका लागि 'फेस्टिभ लोन क्याम्पेन' सुरु गरिसकेको छ। त्यस्तै प्रभु बैंकको चैत महिनामा आधार ब्याजदर ९.९५ प्रतिशत थियो। साउन महिनमा ८.९८ प्रतिशतमा झरिसकेको छ। यसैगरी धेरै बैंकहरुले ब्याजदर घटाइसकेका छन्। 

कोभिड-१९ का कारण कर्जा विस्तार नहुँदा बैंकहरुको ब्याजदर घटाउने क्रम जारी छ। तर यस्तो क्रम तीन/चार महिनाभन्दा धेरै नलम्बिने बैंकरहरु बताउँछन्। कोभिडको प्रभाव न्यूनीकरण हुने बित्तिकै बैंकमा कर्जाको माग बढ्ने प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको भनाइ छ। 'तत्कालका लागि ब्याजदर घटेपनि केही समयपछि पुनः बढ्दै जान सक्छ,' उनले भने।

बढ्दो तरलता अल्पकालीन भएकोमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको पनि समान तर्क छ। कोभिडको प्रभाव न्यूनीकरण हुने बित्तिकै कर्जा जानेमा कुनै संकोच नभएको उनले बताए।

चैतयता बैंकहरुले नयाँ कर्जा प्रवाह गर्न सकेका छैनन्। चालु आर्थिक वर्षका लागि जारी भएको मौद्रिक नीतिले पनि बजारमा थप दुई खर्ब ५५ अर्ब रुपैयाँको नयाँ तरलता सिर्जना गर्ने लक्ष्य लिएको छ। त्यस्तै वैदेशिक रोजगारीमा गएका नेपालीले पठाउने रेमिट्यान्समा खासै धेरै ठूलो गिरावट आएको देखिएको छैन। यसले पनि तरलता थुप्रिँदै गएको छ। तर कर्जा जाने सक्ने अवस्था अझै छैन।

Ncell 2
Ncell 2
nimb
nimb

लक्षित क्षेत्रमा कर्जा प्रवाह नहुँदा घरजग्गा तथा सेयर बजारजस्ता क्षेत्रमा कर्जा प्रवाह हुने र ती क्षेत्रमा अस्वभाविक वृद्धि हुने सिइओ शेरचन बताउँछन्। नेपाल राष्ट्र बैंकले जतिसुकै कडा नियम बनाए पनि एउटा क्षेत्रमा भनेर कर्जा लैजाने र अर्को क्षेत्रमा लगानी हुने बैंक अफ काठमान्डूका अनुसन्धान विभाग प्रमुख रितेश लामिछाने बताउँछन्। यस्तो समयमा अनुत्पादन मुलक क्षेत्रमा कर्जा जाने जोखिम उच्च रहेको लामिछानेको विश्लेषण छ।

अल्पकालीन रुपमा घटेको ब्याजदरले बजारमा बिचौलिया मौलाउने विज्ञहरु बताउँछन्। 'दीर्घकालीन लगानी गर्नेहरुका लागि भन्दा पनि अल्पकालीन लगानी गरेर मुनाफा गर्ने व्यवसायलाई यस्तो अवस्थाले प्रश्रय दिन्छ,' लामिछाने भने, 'सस्तो ब्याजदरमा कर्जा लिने र छोटो अवधिका लागि घरजग्गा खरिदबिक्री गर्ने लगानीकर्ता बढ्छन्। ‍यस्तो अवस्थामा छोटो समयमा बिचौलियाले राम्रो मुनाफा आर्जन गर्छन्, तर दीर्घकालीन लगानी गर्ने उद्यमी भने सधै मर्कामा पर्छन्।'

केही समयका लागि ब्याजदर घटाउने र सस्तिएको ब्याजदरमा कर्जाको माग बढ्न थालेपछि तत्काल बढाउने प्रवृत्तिले बढी मर्कामा दीर्घकालीन ऋणी पर्ने उनको भनाइ छ। नेपालको तरलता खहरे खोला जस्तै हुने गरेको लामिछाने बताउँछन्। 'पैसा आउँदा खहरे खोलाजस्तै गरी आउँछ। तर, विस्तारै लगानी बढ्न थालेपछि नयाँ स्रोत हुँदैन र भएको तरलता खोसाखोस गर्ने अवस्था आउँछ,' लामिछानेको विश्लेषण छ। 

Xtrem
Xtrem

बैंकरहरुका अनुसार अझै केही समय बैंकहरुमा कर्जाको माग आउने छैन। यस्तो क्रम कम्तीमा पनि तीन/चार महिना रहन्छ। कोभिड-१९ काे असर कम हुँदै गएपछि विस्तारै लगानी बढ्ने अपेक्षा गरिएकाे छ। लगानी बढ्दै गर्दा बैंकहरू थोरै निक्षेपको ब्याजदर बढाएर कर्जाको ब्याज सबैभन्दा पहिला बढाउँछन्।

यस्तो प्रवृत्तिले लक्षित वर्गमा कर्जा प्रवाह हुनै नसक्ने बताइन्छ। ब्याजदरलाई स्थिर बनाउन सके मात्रै उद्यमीले सहज रुपमा लगानी गर्न सक्छन्। ब्याजदर स्थिर बनाउन बजारमा तरलतालाई पनि स्थिर बनाउनु पर्ने शेचरन बनाउँछन्। यसका लागि सरकारले समयमा विकास खर्च गर्न सक्नुपर्छ। तालिकाअनुसार विकास खर्च हुँदै गएमा बजारमा पैसा सजिलै जान सक्छ। यसले पनि स्थिर राख्न मद्दत गर्छ। 

प्रकाशित मिति: आइतबार, साउन ११, २०७७  १९:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
वर्षाको वितण्डा : पहिरोको डरले सडकमै ब्रेक , धुलिखेल र नागढुंगामा सवारी ‘होल्ड’ शुक्रबार, असोज ९, २०८३
परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता शुक्रबार, असोज ९, २०८३
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार, २४ ढोका खुला, सतर्कता अपनाउन आग्रह शुक्रबार, असोज ९, २०८३
भिसा दुरुपयोग गरि जापान पठाउने नाममा लाखौं असुली, यामानोमाथि विभागले अनुसन्धान गर्ने शुक्रबार, असोज ९, २०८३
बालेनले विश्वलाई चेतावनी दिँदै भने– विश्वको छानोबाट आएको अर्को चेतावनी सुन्न तयार रहौं शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्