• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

जन-प्रशासन प्रश्नपत्र आउट प्रकरण : यी हुन् क्याम्पस प्रमुख हरिभक्त शाहीमाथि लागेका १५ आरोप 

64x64
प्रजु पन्त आइतबार, साउन ४, २०७७  १४:४७
1140x725

काठमाडौं-जन-प्रशासन क्याम्पसमा एमफिलको प्रश्नपत्र आउट गरेको तथा एमपिएको प्रतिवेदन दुरुपयोग गरेको आरोप लागेका क्याम्पस प्रमुख हरिभक्त शाहीमाथि त्रिवि अनुगमन निर्देशनालयमा १५ बुँदे उजुरी परेको छ। 

शाहीले क्याम्पसको भवन र खेलकुद मैदान निर्माण गर्ने क्रममा माटो उत्खनन गर्दा सोको व्यवस्थापनमा अनियमितता गरेको, बिपिए तथा एमपिएको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण आफैंले गरेको लगायतका आरोप छन्। शाहीलाई व्यवस्थापन संकाय डिन कार्यालयले पनि छानबिन गरिरहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

पहिलो चरणमा स्पष्टीकरण सोधेको डिन कार्यलयले अर्काे चरणमा सम्बन्धित व्यक्तिहरुसँग सोधपुछ गर्ने जनाएको छ। ‘पहिलो चरणमा क्याम्पस प्रमुख शाहीलाई स्पष्टीकरण सोधेका छौँ,’ व्यवस्थापन संकायका डिन डिल्लीराज शर्माले भने, ‘अब हामी अन्य पक्षसँग पनि प्रस्टीकरण लिने छौँ।’

Xtrem
Xtrem

यो पनि पढ्नुहोस्

जनप्रशासन क्याम्पस प्रमुखबाटै प्रश्नपत्र 'आउट' भएको आरोप, परीक्षा हलमा वाइफाई र म्यासेन्जर सुविधामंगलबार, असार ३०, २०७७

जनप्रशासन क्याम्पसले एमफिल २०७५ ब्याचको २०७६ जेठ ३ गते भएको परीक्षाको प्रश्नपत्र आउट गरेको समाचार नेपाल लाइभले प्रकाशित गरेको थियो। समाचार प्रकाशनलगत्तै जनप्रशासन केन्द्रीय विभागले परीक्षाको जिम्मा डिन कार्यालयको हुने भन्दै तत्कालीन केन्द्राध्यक्षलाई चोख्याउने गरि प्रेस विज्ञप्ति जारी गरेको थियो । 

यस्ता छन् शाहीमाथि लागेका १६ आरोप

  • उपप्राध्यापक हरिभक्त शाही क्याम्पस प्रमुख रहेको अवस्थामा निजलाई नै विभागीय प्रमुखको जिम्मेवारी दिने त्रिविको निर्णय त्रिवि ऐन नियम तथा सिद्धान्तविरुद्ध भएकाले अबिलम्ब खारेज गरि योग्यताको आधारमा तोकिनुपर्ने।
  • क्याम्पस प्रमुख शाहीबाट जनप्रशासन क्याम्पसमा थुपै्र विवादित कार्य, जस्तै क्याम्पसको प्रशासनिक भवन निर्माणका क्रममा भवन निर्माणस्थल र खेलकुद मैदान निर्माण गर्ने क्रममा उक्त स्थानको माटो उत्खनन गर्दा सोको व्यवस्थापनमा अनियमियतता गरेको,क्याम्पसबाट गरिने शोधपत्र एकलौटी ढगंबाट आफैंले गरेको, वरिष्ठतम् प्राध्यापकहरुलाई बायस गरी मापदण्ड र मानक उल्लंघन गरेको हुँदा छानबिन गर्नुपर्ने। 
  • जनप्रशासन क्याम्पसमा करार तथा ज्यालादारीरमा कर्मचारी नियुक्त गरि आफ्ना नातागोता र आफन्तलाई भर्ती गरि योग्यताको मापदण्ड उल्लंघन गरेको।
  • क्याम्पस प्रमुख भइसक्दा पनि सहायक क्याम्पस प्रमुख नियुक्ति गर्न नसकेको र क्याम्पसबाट विषयगत समिति निर्माण गर्दा सम्वन्धित विषय विज्ञभन्दा पनि आफूलाई भनेको मान्नेलाई नियुक्ति गर्न दबाब दिएको। 
  • जनप्रशासन क्याम्पस र सञ्चालक समितिबाट नियुक्त भएका निवर्तमान समितिका संयोजक प्रा.डा. श्रीकृष्ण श्रेष्ठले राजीनामा दिएपश्चात क्याम्पस प्रमुख शाहीले वरिष्ठतम  प्राध्यापकहरुको सल्लाहबिनै ज्यालादारी शिक्षकलाई पदपूर्ति संयोजक बनाएको । 
  • जनप्रशासन क्याम्पसमा पर्दा, कार्पेट, डेस्क, बेन्च, सोफा सिसिटिभी, कम्प्युटरलगायतको सामग्री किन्दा क्याम्पस प्रमुख र लेखा शाखा प्रमुख मिलेर भ्रस्टाचार गरेको।
  • नेपाल प्राध्यापक संघ जनप्रशासन इकाइ निर्वाचनका क्रममा क्याम्पस प्रमुख शाही र तत्कालीन विभागीय प्रमुख टेकनाथ ढकालको प्रत्यक्ष संलग्नतामा क्याम्पसका ज्यालादारी शिक्षकहरुलाई सदस्यता वितरण गरि गैरकानुनी रुपमा निर्वाचित गराएको। 
  • जनप्रशासन क्याम्पसमा गणित विषयको दरबन्दीमा विषयगत शिक्षक अबिलम्ब नियुक्त गर्नुपर्ने।
  • विभिन्न अनुसन्धान समितिहरु समावेशी, पारदर्शी र निष्पक्ष हुनुपर्ने।
  • संयोजक तथा उपसंयोजकहरुको लापरबाहीका कारणले स्नातक र एमफिलको कार्यक्रममाथि नै प्रश्नचिन्ह उठेको। 
  • स्ववियुको कार्यावधि सकिइसकेकाले कानुनबमोजिम आवश्यक निर्णय लिनुपर्ने। 
  • स्वायत्ततामा गएको क्याम्पसले न्यूनतम मापदण्ड पुरा नगरेको, शैक्षिक गुणस्तर तहसनहस पारेको।
  • आर्थिक, भौतिक पदीय दुरुपयोग गरेको, शिक्षक तथा कर्मचारीको शोषण गरेको।
  • एमपिएको वार्षिक प्रणालीअन्तर्गत दोस्रो वर्षका विद्यार्थीले बुझाएको र बुझाउनुपर्ने प्रतिवेदनमा अनियमितता गरेको, बेचबिखन र दुरुपयोग गरिएको। 
  • क्याम्पस प्रमुख, निमित्त विभागीय प्रमुख रहँदा भाइभामा प्रभाव पारेको ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०७७  १४:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
देउवाको योगदान सम्झिँदै गगनले भने: ‘मञ्चमा दाइहरू हुनुपर्थ्यो’ बुधबार, असोज २१, २०८३
सामसङ नेपालद्वारा 'ग्यालेक्सी ए०८ एलटीई' सार्वजनिक, एआई फिचर, ६ हजार एमएएच ब्याट्री र ६ वर्षको सफ्टवेयर सपोर्ट बुधबार, असोज २१, २०८३
अनर ट्रिपल फेस्टः तीन चाडको बहार, उपहारै उपहार, ८ जनालाई थाइल्यान्ड भ्रमणको अवसर बुधबार, असोज २१, २०८३
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान बुधबार, असोज २१, २०८३
उपसभापति विश्वप्रकाश शर्माले पेश गरेको समसामयिक विषयक प्रतिवेदन पारित बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
ठूलाे संख्यामा उपसचिवकाे सरूवा, काे कहाँ (नामावलीसहित) बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्