काठमाडौं-नेपाल टेलिकमको पोस्टपेड सिम अब ५ सय रुपैयाँमै खरिद गर्न सकिने भएको छ। सिममा ४ सय ६० क्रेडिट लिमिटसमेत प्राप्त हुने टेलिकमले जनाएको छ।
यस वर्षदेखि सिम र रिचार्ज कार्ड खरिदमा २ प्रतिशत स्वामित्व शूल्क लाग्ने भएपछि टेलिकमले पोष्टपेड सिमको यस अघिको मूल्य घटाएको हो।
यसअघि पोष्टपेड सिमको मूल्य ९ सय ४५ थियो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।