काठमाडौं-सरकारले जलाशययुक्त जलविद्युत आयोजनामा वाणिज्य बैंकहरुले आधार दरमा १ प्रतिशत थपेर ऋण लगानी गर्न सक्ने व्यवस्था गरेको छ।
चालु आर्थिक वर्षको मौद्रिकमार्फत् यो व्यवस्था गरिएको हो। जलाशययुक्त जलविद्युत आयोजनामा बैंकको लगानी बढाउन सरकारले यो व्यवस्था गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।